online jyotish sewa Archives - Page 42 of 73 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७९ असोज १९ गते बुधवार Daily Raashifal 2022 October 5

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज १९ गते बुधवार ई.सं.२०२२ अक्टेबर ५ नेपाल सम्बत ११४२ कौलाथ्य दशमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज शुक्ल पक्ष दशमी तिथी, चन्द्रमा मकर राशिमा, श्रावण नक्षत्र, सुकर्मा योग, गर करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५८ बजे, सूर्यास्त साँझ ६ ः४५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ५८ मिनेट देखि ०७ बजेर २६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज १८ गते मंगलवार Daily Raashifal 2022 October 4

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज १८ गते मंगलवार ई.सं.२०२२ अक्टेबर ४ नेपाल सम्बत ११४२ कौलाथ्य नवमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज शुक्ल पक्ष नवमी तिथी, चन्द्रमा धनु राशिमा, उत्तरषाढा नक्षत्र, अतिगंड योग, कौलव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५७ बजे, सूर्यास्त साँझ ६ ः४८ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गँुड खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २३ मिनेट देखि ११ बजेर ५२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज १६ गते आइतवार Daily Raashifal 2022 October 2

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज १६ गते आइतवार ई.सं.२०२२ अक्टेबर २ नेपाल सम्बत ११४२ कौलाथ्य सप्तमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज शुक्ल पक्ष सप्तमी तिथी, चन्द्रमा धनु राशिमा, मुल नक्षत्र, सौभाग्या योग, गर करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५६ बजे, सूर्यास्त साँझ ६ ः४९ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ५४ मिनेट देखि १० बजेर २४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज १५ गते शनिवार Daily Raashifal 2022 October 1

ज्यो.पं– हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज १५ गते शनिवार ई.सं.२०२२ अक्टेबर १ नेपाल सम्बत ११४२ कौलाथ्य षष्ठी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज शुक्ल पक्ष षष्ठी तिथी, चन्द्रमा बृश्चिक राशिमा, ज्येठा नक्षत्र, आयुष्मान योग, कौलाव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५६ बजे, सूर्यास्त साँझ ६ ः५० बजे हुनेछ । आज जन्म लिने बच्चाको बृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २५ मिनेट देखि ०८ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज १४ गते शुक्रवार Daily Raashifal 2022 September 30

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज १४ गते शुक्रवार ई.सं.२०२२ सेप्टेम्बर ३० नेपाल सम्बत ११४२ कौलाथ्य पञ्चमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज शुक्ल पक्ष पञ्चमी तिथी, चन्द्रमा बृश्चिक राशिमा, अनुराधा नक्षत्र, प्रीति योग, बव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५४ बजे, सूर्यास्त साँझ ६ ः५३ बजे हुनेछ । आज जन्म लिने बच्चाको बृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २५ मिनेट देखि ०८ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज १३ गते बिहीवार Daily Raashifal 2022 September 29

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज १३ गते बिहीवार ई.सं.२०२२ सेप्टेम्बर २९ नेपाल सम्बत ११४२ कौलाथ्य चतुर्थी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज शुक्ल पक्ष चतुर्थी तिथी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, बिषकुन्भ योग, वणिज करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५४ बजे, सूर्यास्त साँझ ६ ः५३ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ५५ मिनेट देखि ०७ बजेर २५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज १२ गते बुधवार Daily Raasifal 2022 September 28

ज्यो.पं. – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज १२ गते बुधवार ई.सं.२०२२ सेप्टेम्बर २८ नेपाल सम्बत ११४२ कौलाथ्य तृतिया ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज शुक्ल पक्ष तृतिया तिथी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, वैधृति योग, तैतिल करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५४ बजे, सूर्यास्त साँझ ६ ः५३ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनीयाँ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ५४ मिनेट देखि ०७ बजेर २४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज ११ गते मंगलवार Daily Raashifal 2022 September 27

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज ११ गते मंगलवार ई.सं.२०२२ सेप्टेम्बर २७ नेपाल सम्बत ११४२ कौलाथ्य द्धितीया ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज शुक्ल पक्ष द्धितीया तिथी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, ब्रहा योग, बालव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५४ बजे, सूर्यास्त साँझ ६ ः५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २४ मिनेट देखि ११ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज १० गते सोमवार Daily Raashifal 2022 September 26

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं  ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज १० गते सोमवार ई.सं.२०२२ सेप्टेम्बर २६ नेपाल सम्बत ११४२ कौलाथ्य पारु ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज शुक्ल पक्ष शुक्ल तिथी, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, शुक्ल योग, किंूतुघ्न करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५४ बजे, सूर्यास्त साँझ ६ ः५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आप्mनो पुरा शरीर ऐनामा हेरेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ५४ मिनेट देखि १० बजेर २४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज ८ गते शनिवार Daily Raashifal 2022 September 24

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज ८ गते शनिवार ई.सं.२०२२ सेप्टेम्बर २४ नेपाल सम्बत ११४२ जंंलागा चतुर्दशी,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज कृष्ण पक्ष चतुर्दशी तिथी, चन्द्रमा सिंह राशिमा, पुर्व फाल्गुनी नक्षत्र, साध्य योग, विष्टि करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५३ बजे, सूर्यास्त साँझ ६ ः५८ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २३ मिनेट देखि ०८ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।