online pandit in Europe Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल  बि.सं. २०७७ साल फागुन १ गते शनीबार | Daily Rashifal 2020 February 13

ज्यो.पं. – हरिप्रसाद भण्डारी  (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल  बि.सं. २०७७ साल फागुन १ गते शनीबार

आजको राशिफल बि.सं.२०७७ साल फागुन १ गते शनीबार ई. सं. २०२१ फेब्रुअरी १३ नेपाल सम्बत ११४१ पोहेलागा द्धितीया,  प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ शुक्ल द्धितीया, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, शिव योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०६ः४२ बजे, सूर्यास्त साँझ  ५ः५३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।  आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ६ मिनेट देखि ९ बजेर ३० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

अनलाईन सोर्हश्राद्द सेवा | Online Sorha shradda 2077

अनलाईन सोर्हश्राद्द सेवा | Online Sorha shradda Sewa 2077

पित्री हरुको   पित्री हरुको श्रद्दा, भक्ती, सम्मान र उहाहरुको योग्दान को स्मरण गरिने पर्व भदौ १७ गते बाट यो वर्षको सोह्र श्राद्ध शुरु भएको छ . 

वर्तमान कोभिड १९ का समस्या का कारण सामाजिक दुरी लाई ख्याल गर्नु पर्ने र घर घर मा गएर पण्डित ज्यु हरुले सबै ठाउ सहयोग गर्न सम्भव नदेखिएको ले हामिले हजुर हरुको सुबिधाका लागी अन लाईन सोर्ह श्राद्द सेवा शुरु गरेका छौ ।अनलाईन सेवा भिडियो कल  मार्फत सेवा लिन चाहानु हुने श्रद्दालु यजमान ज्यु हरुले सम्पर्क गर्न सक्नुहुनेछ  .  देश बिदेश मा श्राद्द कर्म सम्पन्न गर्न योग्य पण्डित ज्यु हरुको ब्यवस्था गरिनेछ ।

Nepaljyotish.com provides an online assistance for the Yajman to conduct shradda puja. We can connect through Video Calling apps. (Virtual Assistance) .

आफ्नो सिट सुरक्षित गर्न आजै बूक गर्नुहोस ।

सम्पर्क न ९८४२२१९७३५ ( भाइबर्, इमो, ह्वाट्सप उपलब्ध छ) एन्सेल न. ९८१९०८३६२९