rashi and love Archives - Page 69 of 75 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७८ साल पुष २३ गते शुक्रवार | Daily Rashifal Nepali 2022 January 7

आजको राशिफल बि.सं. २०७८ साल पुष २३ गते शुक्रवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल पुष २३ गते शुक्रवार ई.सं.२०२२ जनवरी ७ नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल पञ्चमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल पञ्चमी तिथी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, व्यतिपात योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः२४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर १४ मिनेट देखि ९ बजेर ३२ मिनेट सम्म छ । आज पुष शुक्ल पञ्चमी तिथी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल पुष २१ गते बुधवार | Daily Rashifal Nepali 2022 Januaru 5

आजको राशिफल बि.सं. २०७८ साल पुष २१ गते बुधवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल पुष २१ गते बुधवार ई.सं.२०२२ जनवरी ५ नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल तृतीया राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल तृतीया तिथी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, वज्र योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५५ मिनेट देखि ८ बजेर १३ मिनेट सम्म छ । आज पुष शुक्ल तृतीया तिथी, गुरु गोबिन्द सिंह जयन्ति रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल पुष १९ गते सोमवार | Daily Rashifal Nepali 2022 January 3

आजको राशिफल बि.सं. २०७८ साल पुष १९ गते सोमवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल पुष १९ गते सोमवार ई.सं.२०२२ जनवरी ३ नेपाल सम्बत ११४१ पोहेलाथ्व पारु पुष शुक्ल प्रतिपदा राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल प्रतिपदा तिथी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, व्याघात योग, किंस्तुघ्न करण । नेपालमा सूर्योदय बिहान ६ः५४ बजे, सूर्यास्त साँझ ५ः२१ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ३१ मिनेट देखि १० बजेर ४९ मिनेट सम्म छ । आज पुष शुक्ल प्रतिपदा तिथी, तोल ल्होसार रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

 

Min Rashifal Nepali 2022 | मिन राशिफल २०२२ । Pisces Horoscope 2022 Nepali | Online Nepali Jyotish

मुख्य सबल पक्ष हरु , नोकरी, धनसम्पत्ति, पेशा ब्यावसाय, शिक्षा, बिदेश यात्रा, प्रेम्, पारिवारिक जिवन्, ग्रह शान्ती उपाय इत्यादी बारे सम्पुर्ण जानकारी By – Jyotish Pandit – Hari Prasad Bhandari. Online Jyotish Service. Call – 9842219735 ( viber, whatsapp vailable), 9819083629

 

https://www.youtube.com/watch?v=bfZ2lHPKnuk

Kumbha Rashifal 2022 | कुम्भ राशिफल २०२२ | Aquarius Horoscope 2022 Nepali | Online Nepali Jyotish

Kumbha Rashifal 2022 | कुम्भ राशिफल २०२२ | Aquarius Horoscope 2022 Nepali | Online Jyotish मुख्य सबल पक्ष हरु , नोकरी, धनसम्पत्ति, पेशा ब्यावसाय, शिक्षा, बिदेश यात्रा, प्रेम्, पारिवारिक जिवन्, ग्रह शान्ती उपाय इत्यादी बारे सम्पुर्ण जानकारी By – Jyotish Pandit – Hari Prasad Bhandari. Online Jyotish Service. Call – 9842219735  ( viber, whatsapp vailable), 9819083629

 

Makar Rashifal 2022 | मकर राशिफल २०२२ | Capricorn Horoscope 2022 Nepali | Online Nepali Jyotish

मुख्य सबल पक्ष हरु , नोकरी, धनसम्पत्ति, पेशा ब्यावसाय, शिक्षा, बिदेश यात्रा, प्रेम्, पारिवारिक जिवन्, ग्रह शान्ती उपाय इत्यादी बारे सम्पुर्ण जानकारी By – Jyotish Pandit – Hari Prasad Bhandari. Online Jyotish Service. Call – 9842219735 ( viber, whatsapp vailable), 9819083629

 

 

 

Tula Rashifal 2022 | तुला राशिफल २०२२ | Libra Horoscope 2022 Nepali | Online Nepali Jyotish

तुला राशिको सम्पुर्ण भबिस्य फल २०२२ मुख्य सबल पक्ष हरु , नोकरी, धनसम्पत्ति, पेशा ब्यावसाय, शिक्षा, बिदेश यात्रा, प्रेम्, पारिवारिक जिवन्, ग्रह शान्ती उपाय इत्यादी बारे सम्पुर्ण जानकारी By – Jyotish Pandit – Hari Prasad Bhandari. Online Jyotish Service. Call – 9842219735   ( viber, whatsapp vailable), 9819083629

Kanya Rashifal 2022 | कन्या राशिफल २०२२ | Virgo Horoscope 2022 Nepali | Online Nepali Jyotish |

Kanya Rashifal 2022 | कन्या राशिफल २०२२ | Virgo Horoscope 2022 Nepali | Online Nepali Jyotish | मुख्य सबल पक्ष हरु , नोकरी, धनसम्पत्ति, पेशा ब्यावसाय, शिक्षा, बिदेश यात्रा, प्रेम्, पारिवारिक जिवन्, ग्रह शान्ती उपाय इत्यादी बारे सम्पुर्ण जानकारी By – Jyotish Pandit – Hari Prasad Bhandari. Online Jyotish Service. Call – 9842219735

 

Karkat Rashifal 2022 | कर्कट राशिफल २०२२ | Cancer Horoscope 2022 Nepali | Online Nepali Jyotish

Karkat Rashifal 2022 | कर्कट राशिफल २०२२ | Cancer Horoscope 2022 Nepali | Online Nepali Jyotish मुख्य सबल पक्ष हरु , नोकरी, धनसम्पत्ति, पेशा ब्यावसाय, शिक्षा, बिदेश यात्रा, प्रेम्, पारिवारिक जिवन्, ग्रह शान्ती उपाय इत्यादी बारे सम्पुर्ण जानकारी By – Jyotish Pandit – Hari Prasad Bhandari. Online Jyotish Service. Call – 9842219735

 

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक १४ गते आइतवार | Daily Rashifal Nepali 2021 Actober 31 |

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक १४ गते आइतवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक १४ गते आइतवार ई.सं.२०२१ अक्टोबर ३१ नेपाल सम्बत ११४१ कौलागा कार्तिक कृष्ण दशमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, कार्तिक कृष्ण दशमी तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, ब्रह योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ६ः१३ बजे, सूर्यास्त साँझ ५ः२० बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर २४ मिनेट देखि १० बजेर २३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज कार्तिक कृष्ण दशमी, विश्व सहरीकरण दिवस रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।