rashifal nepali Archives - Page 42 of 72 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७९ असोज १२ गते बुधवार Daily Raasifal 2022 September 28

ज्यो.पं. – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज १२ गते बुधवार ई.सं.२०२२ सेप्टेम्बर २८ नेपाल सम्बत ११४२ कौलाथ्य तृतिया ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज शुक्ल पक्ष तृतिया तिथी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, वैधृति योग, तैतिल करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५४ बजे, सूर्यास्त साँझ ६ ः५३ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनीयाँ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ५४ मिनेट देखि ०७ बजेर २४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज ११ गते मंगलवार Daily Raashifal 2022 September 27

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज ११ गते मंगलवार ई.सं.२०२२ सेप्टेम्बर २७ नेपाल सम्बत ११४२ कौलाथ्य द्धितीया ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज शुक्ल पक्ष द्धितीया तिथी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, ब्रहा योग, बालव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५४ बजे, सूर्यास्त साँझ ६ ः५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २४ मिनेट देखि ११ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज १० गते सोमवार Daily Raashifal 2022 September 26

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं  ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज १० गते सोमवार ई.सं.२०२२ सेप्टेम्बर २६ नेपाल सम्बत ११४२ कौलाथ्य पारु ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज शुक्ल पक्ष शुक्ल तिथी, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, शुक्ल योग, किंूतुघ्न करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५४ बजे, सूर्यास्त साँझ ६ ः५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आप्mनो पुरा शरीर ऐनामा हेरेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ५४ मिनेट देखि १० बजेर २४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज ९ गते आइतवार Daily Raashifal 2022 October 25

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज ९ गते आइतवार ई.सं.२०२२ अक्टोबर २५ नेपाल सम्बत ११४२ जंंलागा आमौ ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज कृष्ण पक्ष आँैशी तिथी, चन्द्रमा सिंह राशिमा, उत्तर फाल्गुनी नक्षत्र, शुभ योग, चतुष्पद करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५३ बजे, सूर्यास्त साँझ ६ ः५७ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ५४ मिनेट देखि १० बजेर २४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज ८ गते शनिवार Daily Raashifal 2022 September 24

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज ८ गते शनिवार ई.सं.२०२२ सेप्टेम्बर २४ नेपाल सम्बत ११४२ जंंलागा चतुर्दशी,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज कृष्ण पक्ष चतुर्दशी तिथी, चन्द्रमा सिंह राशिमा, पुर्व फाल्गुनी नक्षत्र, साध्य योग, विष्टि करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५३ बजे, सूर्यास्त साँझ ६ ः५८ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २३ मिनेट देखि ०८ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज ७ गते शुक्रवार Daily Raashifal 2022 September 23

ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज ७ गते शुक्रवार ई.सं.२०२२ सेप्टेम्बर २३ नेपाल सम्बत ११४२ जंंलागा त्रयोदशी,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज कृष्ण पक्ष त्रयोदशी तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, सिद्ध योग, गर करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५२ बजे, सूर्यास्त साँझ ६ ः५९ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २३ मिनेट देखि ०८ बजेर ५४ मिनेट सम्म छ । आज जितिया पर्व रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज ६ गते बिहीवार Daily Raashifal 2022 September 22

ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं  ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज ६ गते बिहीवार ई.सं.२०२२ सेप्टेम्बर २२ नेपाल सम्बत ११४२ जंंलागा द्धादशी,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु,असोज कृष्ण पक्ष द्धादशी तिथी, चन्द्रमा कर्कत राशिमा, अक्ष्लेषा नक्षत्र, शिव योग, कौलाव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५२ बजे, सूर्यास्त साँझ ६ ः०० बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कत राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ५२ मिनेट देखि ०७ बजेर २३ मिनेट सम्म छ । आज जितिया पर्व रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज ५ गते बुधवार Daily Raashifal 2022 September 21

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज ५ गते बुधवार ई.सं.२०२२ सेप्टेम्बर २१ नेपाल सम्बत ११४२ जंंलागा एकादशी,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज कृष्ण पक्ष एकादशी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, परिधि योग, बव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५१ बजे, सूर्यास्त साँझ ६ ः०१ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनीयाँ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ५१ मिनेट देखि ०७ बजेर २२ मिनेट सम्म छ ।  आज इन्दिरा एकादशी वत्र रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज ४ गते मंगलवार Daily Raashifal 2022 September 20

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज ४ गते मंगलवार ई.सं.२०२२ सेप्टेम्बर २० नेपाल सम्बत ११४२ जंंलागा दशमी,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज कृष्ण पक्ष दशमी तिथी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, वरियान योग, वणिज करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५१ बजे, सूर्यास्त साँझ ६ ः०२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २५ मिनेट देखि ११ बजेर ५७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज ३ गते सोमवार Daily Raashifal 2022 September 19

ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज ३ गते सोमवार ई.सं.२०२२ सेप्टेम्बर १९ नेपाल सम्बत ११४२ जंंलाथ्य नवमी,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु,असोज कृष्ण पक्ष नवमी तिथी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, व्यतिपात योग, तैतील करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५० बजे, सूर्यास्त साँझ ६ ः०४ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आप्mनो पुरा शरीर ऐनामा हेरेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ५४ मिनेट देखि १० बजेर २५ मिनेट सम्म छ । आज जितिया पर्व रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।