todays horoscope nepali Archives - Page 71 of 105 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७९ असोज १४ गते शुक्रवार Daily Raashifal 2022 September 30

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज १४ गते शुक्रवार ई.सं.२०२२ सेप्टेम्बर ३० नेपाल सम्बत ११४२ कौलाथ्य पञ्चमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज शुक्ल पक्ष पञ्चमी तिथी, चन्द्रमा बृश्चिक राशिमा, अनुराधा नक्षत्र, प्रीति योग, बव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५४ बजे, सूर्यास्त साँझ ६ ः५३ बजे हुनेछ । आज जन्म लिने बच्चाको बृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २५ मिनेट देखि ०८ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज १३ गते बिहीवार Daily Raashifal 2022 September 29

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज १३ गते बिहीवार ई.सं.२०२२ सेप्टेम्बर २९ नेपाल सम्बत ११४२ कौलाथ्य चतुर्थी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज शुक्ल पक्ष चतुर्थी तिथी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, बिषकुन्भ योग, वणिज करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५४ बजे, सूर्यास्त साँझ ६ ः५३ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ५५ मिनेट देखि ०७ बजेर २५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज १२ गते बुधवार Daily Raasifal 2022 September 28

ज्यो.पं. – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज १२ गते बुधवार ई.सं.२०२२ सेप्टेम्बर २८ नेपाल सम्बत ११४२ कौलाथ्य तृतिया ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज शुक्ल पक्ष तृतिया तिथी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, वैधृति योग, तैतिल करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५४ बजे, सूर्यास्त साँझ ६ ः५३ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनीयाँ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ५४ मिनेट देखि ०७ बजेर २४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज ११ गते मंगलवार Daily Raashifal 2022 September 27

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज ११ गते मंगलवार ई.सं.२०२२ सेप्टेम्बर २७ नेपाल सम्बत ११४२ कौलाथ्य द्धितीया ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज शुक्ल पक्ष द्धितीया तिथी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, ब्रहा योग, बालव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५४ बजे, सूर्यास्त साँझ ६ ः५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २४ मिनेट देखि ११ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Dashain Tika Suva Sait 2079 | कुन देश मा कती बजे उत्तम साइत छ | Dashain Tika shuva sait 2022

बडा दशैंको शुभसाइत बि.सं. २०७९

बि.सं. २०७९ सालको बडादशैँसँग सम्बन्धित शुभसाइतहरू नेपाल पञ्चांग निर्णायक विकास समितीले निर्धारण गरेको छ । जस अनुसार
१. बि.सं. २०७९ असोज १० गते सोमबार नवरात्रारम्भ, घटस्थापना विहान १०ः२३ बजे
२. बि.सं. २०७९ असोज ११ गते मङ्गलबार (झण्डा फेर्ने विहान ११ः११ बजे पूर्व मोहडा)
३. बि.सं. ¬¬२०७९ असोज १४ गते शुक्रबार (श्री पचलीभैरव यात्रा
४. बि.सं. २०७९ असोज १६ गते आइतबार (फूलपाती, श्री तुलजाभवानी यात्रा विहान १०ः५ बजे, ( स्थिरासन विहान ११ः३५ बजे
५. बि.सं. २०७९ असोज १७ गते सोमबार (महाष्टमी, कालरात्री
६. बि.सं. २०७९ असोज १८ गते मंगलबार (महानवमी
७. बि.सं. २०७९ असोज १९ गते बुधबार (विजया दशमी, देवी विसर्जन विहान १०ः३४ बजे, (टीका विहान ११ः५१ बजे पूर्व मोहडा फर्केर, (श्री तुलजाभवानी यात्रा विहान ७ः३५ बजे । स्थिरासन विहान ८ः४७ बजे, खड्गयात्रा
८. वि सं २०७९ असोज २२ गते शनिबार ( अखिल बलिपूर्ति
९. वि सं २०७९ असोज २३ गते, आइतबार ( कोजाग्रत पूर्णीमा व्रत
बिभिन्न देशमा त्यो ठाउँको स्थानीय समय अनुसार दशैैं टीका शुभ साईत ।

आजको राशिफल बि.सं. २०७९ असोज १० गते सोमवार Daily Raashifal 2022 September 26

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं  ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज १० गते सोमवार ई.सं.२०२२ सेप्टेम्बर २६ नेपाल सम्बत ११४२ कौलाथ्य पारु ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज शुक्ल पक्ष शुक्ल तिथी, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, शुक्ल योग, किंूतुघ्न करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५४ बजे, सूर्यास्त साँझ ६ ः५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आप्mनो पुरा शरीर ऐनामा हेरेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ५४ मिनेट देखि १० बजेर २४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज ९ गते आइतवार Daily Raashifal 2022 October 25

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज ९ गते आइतवार ई.सं.२०२२ अक्टोबर २५ नेपाल सम्बत ११४२ जंंलागा आमौ ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज कृष्ण पक्ष आँैशी तिथी, चन्द्रमा सिंह राशिमा, उत्तर फाल्गुनी नक्षत्र, शुभ योग, चतुष्पद करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५३ बजे, सूर्यास्त साँझ ६ ः५७ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ५४ मिनेट देखि १० बजेर २४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज ८ गते शनिवार Daily Raashifal 2022 September 24

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज ८ गते शनिवार ई.सं.२०२२ सेप्टेम्बर २४ नेपाल सम्बत ११४२ जंंलागा चतुर्दशी,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज कृष्ण पक्ष चतुर्दशी तिथी, चन्द्रमा सिंह राशिमा, पुर्व फाल्गुनी नक्षत्र, साध्य योग, विष्टि करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५३ बजे, सूर्यास्त साँझ ६ ः५८ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २३ मिनेट देखि ०८ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज ७ गते शुक्रवार Daily Raashifal 2022 September 23

ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज ७ गते शुक्रवार ई.सं.२०२२ सेप्टेम्बर २३ नेपाल सम्बत ११४२ जंंलागा त्रयोदशी,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज कृष्ण पक्ष त्रयोदशी तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, सिद्ध योग, गर करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५२ बजे, सूर्यास्त साँझ ६ ः५९ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २३ मिनेट देखि ०८ बजेर ५४ मिनेट सम्म छ । आज जितिया पर्व रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज ६ गते बिहीवार Daily Raashifal 2022 September 22

ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं  ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज ६ गते बिहीवार ई.सं.२०२२ सेप्टेम्बर २२ नेपाल सम्बत ११४२ जंंलागा द्धादशी,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु,असोज कृष्ण पक्ष द्धादशी तिथी, चन्द्रमा कर्कत राशिमा, अक्ष्लेषा नक्षत्र, शिव योग, कौलाव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५२ बजे, सूर्यास्त साँझ ६ ः०० बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कत राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ५२ मिनेट देखि ०७ बजेर २३ मिनेट सम्म छ । आज जितिया पर्व रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।