top astrologer Archives - Page 79 of 80 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७८ साल भाद्र ३१ गते बिहीवार | Daily Rashifal Nepali 2021 September 16 |

आजको राशिफल बि.सं. २०७८ साल भाद्र ३१ गते बिहीवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

ई.सं.२०२१ सेप्टेम्बर १६ नेपाल सम्बत ११४१ ञंलाथ्व भदौ शुक्ल दशमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र शुक्ल दशमी तिथी, चन्द्रमा धनु राशिमा, उत्तरषाढा नक्षत्र, शोभन योग, गर करण । नेपालमा सूर्योदय बिहान ५ः४९ बजे, सूर्यास्त साँझ ६ः७ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४९ मिनेट देखि ७ बजेर २१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज भाद्र शुक्ल दशमी, रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल भाद्र ३० गते बुधवार | Daily Rashifal Nepali 201 September 15 |

आजको राशिफल बि.सं. २०७८ साल भाद्र ३० गते बुधवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

ई.सं.२०२१ सेप्टेम्बर १५ नेपाल सम्बत ११४१ ञंलाथ्व भदौ शुक्ल नवमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र शुक्ल नवमी तिथी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, सौभाग्य योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः४९ बजे, सूर्यास्त साँझ ६ः८ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४९ मिनेट देखि ७ बजेर २१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज भाद्र शुक्ल नवमी, रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल भाद्र २९ गते मंगलवार | Daily Rashifal Nepali 2021 September 14 |

आजको राशिफल बि.सं. २०७८ साल भाद्र २९ गते मंगलवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

ई.सं.२०२१ सेप्टेम्बर १४ नेपाल सम्बत ११४१ ञंलाथ्व भदौ शुक्ल अष्टमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र शुक्ल अष्टमी तिथी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, प्रीती योग, बव करण । नेपालमा सूर्योदय बिहान ५ः४८ बजे, सूर्यास्त साँझ ६ः९ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा सख्खर वा गँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २६ मिनेट देखि ११ बजेर ५१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज भाद्र शुक्ल अष्टमी, बाल दिवस÷भौमाष्टमी व्रत रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल भाद्र २८ गते सोमवार | Daily Rashifal Nepali 2021 September 13 |

आजको राशिफल बि.सं. २०७८ साल भाद्र २८ गते सोमवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

ई.सं.२०२१ सेप्टेम्बर १३ नेपाल सम्बत ११४१ ञंलाथ्व भदौ शुक्ल सप्तमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र शुक्ल सप्तमी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, विषकुम्भ योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः४८ बजे, सूर्यास्त साँझ ६ः१० बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा आफ्नो पुरा शरिर एैनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४८ मिनेट देखि ७ बजेर २१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज भाद्र शुक्ल सप्तमी, महालक्ष्मी व्रतआरम्भ रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल भाद्र २७ गते आइतवार । Daily Rashifal Nepali 2021 September 12 ।

आजको राशिफल बि.सं. २०७८ साल भाद्र २७ गते आइतवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

ई.सं.२०२१ सेप्टेम्बर १२ नेपाल सम्बत ११४१ ञंलाथ्व भदौ शुक्ल षष्ठी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र शुक्ल षष्ठी तिथी, चन्द्रमा वृश्चिक राशिमा, विशाखा नक्षत्र, वैधृति योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः४७ बजे, सूर्यास्त साँझ ६ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५३ मिनेट देखि १० बजेर २६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज भाद्र शुक्ल सूर्य षष्ठी रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल भाद्र २५ गते शुक्रवार । Daily Rashifal Nepali 2021 September 10 ।

आजको राशिफल बि.सं. २०७८ साल भाद्र २५ गते शुक्रवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

ई.सं.२०२१ सेप्टेम्बर १० नेपाल सम्बत ११४१ ञंलाथ्व भदौ शुक्ल चतुर्थी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र शुक्ल चतुर्थी तिथी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, ब्रह योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः४६ बजे, सूर्यास्त साँझ ६ः१४ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा जौँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर २० मिनेट देखि ८ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज भाद्र शुक्ल गणेश चतुर्थी व्रत÷राष्ट्रिय धर्मसभा दिवस÷विश्व आत्महत्या रोकथाम दिवस रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल भाद्र २४ गते बिहीवार । Daily Rashifal Nepali 2021 Se[rember 9 ।

आजको राशिफल बि.सं. २०७८ साल भाद्र २४ गते बिहीवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

ई.सं.२०२१ सेप्टेम्बर ९ नेपाल सम्बत ११४१ ञंलाथ्व भदौ शुक्ल तृतीया राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र शुक्ल तृतीया तिथी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, शुक्ल योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः४६ बजे, सूर्यास्त साँझ ६ः१५ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४६ मिनेट देखि ७ बजेर २० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज भाद्र शुक्ल तृतीया हरितालिका तीज व्रत (महिला विदा) रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल भाद्र २३ गते बुधवार । Daily Rashifal Nepali 2021 September 8 ।

आजको राशिफल बि.सं. २०७८ साल भाद्र २३ गते बुधवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

ई.सं.२०२१ सेप्टेम्बर ८ नेपाल सम्बत ११४१ ञंलाथ्व भदौ शुक्ल द्धितीया राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र शुक्ल द्धितीया तिथी, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुणी नक्षत्र, शुभ योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः४५ बजे, सूर्यास्त साँझ ६ः१६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४५ मिनेट देखि ७ बजेर १९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज भाद्र शुक्ल द्धितीया दर खाने दिन÷अन्तराष्ट्रिय साक्षरता दिवस÷विश्व फिजियोथेरापी दिवस रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

कुशे औशी को महत्व एवम बैज्ञानिक पक्ष | Kushe Aushi in Nepali Culture

कुशे औसी सनातन धर्ममा एक महत्वपूर्ण पर्व हो । यसको महत्व, विशेषता, गरिमा व्यापक र उच्च छन ।  कुशे औसी मुलतस् कुश बाट नामांकरण गरिएको हो। कुश सनातन हिन्दु दर्शनमा भगवान बिष्णुको प्रतिकको रुपमा लिइन्छ। कुशलाइ बिष्णुको प्रतिक मानिनुको कथा भने सारै रोचक छ । सारमा भन्दा यो कामदेवको पत्नी रतिको भगवान बिष्णुलाइ दिएको  श्रापसंग जोडिएको पाइन्छ ।

तसर्थ भगवान बिष्णुले रतिको श्रापलाइ शिरोधार्य गर्न कुशको रुपमा आफु अबस्थित रहेको धार्मिक ग्रन्थमा उल्लेख छ । पुर्बिय दर्शनमा कुशको धार्मिक लगायत अन्य महत्वहरु अर्थवेद, भागवत गिता, बिष्णु पुराण, गरुड पुराण आदिमा वर्णित छ । यस बाहेक तात्विक रुपमा पनि कुशको महत्व कम आंकलन गर्ने खालको छैन ।यो काट्दा पनि अठिलो भैरहने टुक्रा नहुने, विभिन्न रोगको उपचारमा कामयाबी हुने, विकिरण र खराबकण अनि  ‘क्ष’(किरणलाई समेत शोषण गर्ने यसका केहि सामान्य दृष्टान्तहरु हुन् ।

शास्त्रीय मान्यता अनुसार  हरेक मानब जन्मिसके पछि तिन ऋणबाट युक्त हुन्छ । त्यस मध्य पितृ ऋण  एक महत्वपुर्ण ऋण  हो जुन संस्कारको आधारमा विभाजित हरेक व्यक्तिका चार आश्रमहरु मध्य गार्हस्थ्य आश्रम संग अत्यन्तै निकटको सम्बन्ध राख्छ । तसर्थ एक कुशल र अनुशासित सन्तानले आफ्नो पितृको ऋणबाट उऋण  हुने कुरा संग पनि यो कुशे औशीलाइ  जोडिएको पाइन्छ। यसको परोक्ष सम्बन्धको बारेमा सर्बाधिक संसारभर लोकप्रिय र सापेक्षिक रुपमा सहजै उपलब्ध हुने श्रीमद भगवदगीताको सांख्ययोग नामक अध्यायमा पनि कम तर गहन र सुक्ष्म तरिकाले उल्लेख गरिएको छ ।

कुशे औसीमा कुशको प्रयोग गरिन्छ। शास्त्रीय मान्यता अनुसार  कुशको घरमा प्रवेश नै यो औसीको सर्बाधिक महत्वपुर्ण विशेषता हो जसलाई बर्षभरी शास्त्रीय कर्म ९देवकार्य, पितृ कार्य आदि०गर्दा प्रयोगमा ल्याइन्छ । अझ उसमाथि कुशे औसी सोमबार पर्यो र त्यसै दिन कुश काटियो भने त् कुशको महत्व एक बर्ष बाट बाह्र वर्ष सम्म रहने ठानिन्छ ।

मन्त्रद्वारा उच्चारित कुश घरमा राखनाले त्यसले परिवारको कल्याण गर्ने समेत विश्वास गरिन्छ। वास्तबमा कुश पबित्र चिजहरु ठानिएकालाइ पनि पबित्र गराउने चिज ठानिन्छ । शास्त्रिय मान्यता अनुसार कुश बिना न त् सुभ कार्य पबित्ररुपले सम्पन्न्न हुन्छ न त् असुभ कार्य नै ।

एउटा वैज्ञानिक प्रयोगका क्रममा एकमुठ्ठि कुशलाई बिकिरणहरु माझमा राख्दा कुशले सम्पूर्ण बिकिरणहरुलाई आफूबाट परिवर्तित गरेको पाइयो । यसप्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यबहारीक जीवनशैली प्रस्तुत गरेको छ । वैज्ञानिकरुपमै सिद्ध यस अदभूत् कुशबाट बनेका औंठीहरु र अन्य सांस्कृतिक प्रयोगमा पीढि दर पीढि हिन्दू धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहीत गर्दछ । दाहिने हातको औंलामा कुशलाई औंठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गतल तरङ्ग र विकिरणहरुलाई निस्तेज गर्ने विश्वाश र विज्ञानतः प्रमाणीत सिद्धान्तहरुले स्पष्ट पार्छन ।

आजको राशिफल बि.सं. २०७८ साल भाद्र २२ गते मंगलवार । Daily Rashifal Nepali 2021 September 7 ।

आजको राशिफल बि.सं. २०७८ साल भाद्र २२ गते मंगलवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

ई.सं.२०२१ सेप्टेम्बर ७ नेपाल सम्बत ११४१ गुंलागा भदौ कृष्ण औँशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र कृष्ण औँशी तिथी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुणी नक्षत्र, साध्य योग, नाग करण । नेपालमा सूर्योदय बिहान ५ः४५ बजे, सूर्यास्त साँझ ६ः१७ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा सख्खर वा गुँण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २७ मिनेट देखि १२ बजेर १ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज भाद्र कृष्ण कुशे औँशी÷बुबाको मुख हेर्ने दिन÷मोतीराम जन्मजयन्ती÷गुंला पर्व समाप्ति रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।