अनलाईन ज्योतिश Archives - Page 60 of 64 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक ७ गते आइतवार | Daily Rashifal Nepali 2021 Actober 24 |

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक ७ गते आइतवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक ७ गते आइतवार ई.सं.२०२१ अक्टोबर २४ नेपाल सम्बत ११४१ कौलागा कार्तिक कृष्ण चतुर्थी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, कार्तिक कृष्ण चतुर्थी तिथी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, वरियान योग, बव करण । नेपालमा सूर्योदय बिहान ६ः०९ बजे, सूर्यास्त साँझ ५ः२६ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५८ मिनेट देखि १० बजेर २३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज कार्तिक कृष्ण चतुर्थि, संयुक्त राष्ट्रसंघ दिवस, विश्व विकास सूचना दिवस रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक ६ गते शनीवार Daily Rashifal Nepali 2021 Actober 23 |

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक ६ गते शनीवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक ६ गते शनीवार ई.सं.२०२१ अक्टोबर २३ नेपाल सम्बत ११४१ कौलागा कार्तिक कृष्ण तृतीया राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, कार्तिक कृष्ण तृतीया तिथी, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, व्यतिपात योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ६ः०८ बजे, सूर्यास्त साँझ ५ः२७ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ३३ मिनेट देखि ८ बजेर ५८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज कार्तिक कृष्ण तृतिया, रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक ५ गते शुक्रवार | Daily Rashifal Nepali 2021 Actober 22 |

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक ५ गते शुक्रवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक ५ गते शुक्रवार ई.सं.२०२१ अक्टोबर २२ नेपाल सम्बत ११४१ कौलागा कार्तिक कृष्ण द्धितीया राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, कार्तिक कृष्ण द्धितीया तिथी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, सिद्धि योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ६ः०७ बजे, सूर्यास्त साँझ ५ः२८ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर २३ मिनेट देखि ८ बजेर २७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज कार्तिक कृष्ण द्धितिया, रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक २ गते मंगलवार | Daily Rashifal Nepali 2021 Actober 19 |

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक २ गते मंगलवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक २ गते मंगलवार ई.सं.२०२१ अक्टोबर १९ नेपाल सम्बत ११४१ कौलाथ्व असोज शुक्ल चतुर्दशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज शुक्ल चतुर्दशी तिथी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, व्याघात योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः०६ बजे, सूर्यास्त साँझ ५ः३१ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २२ मिनेट देखि ११ बजेर ४८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज असोज शुक्ल चतुर्दशी, कोजाग्रत व्रत रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक १ गते सोमवार | Daily Rashifal Nepali 2021 Actober 18 |

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक १ गते सोमवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक १ गते सोमवार ई.सं.२०२१ अक्टोबर १८ नेपाल सम्बत ११४१ कौलाथ्व असोज शुक्ल त्रयोदशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज शुक्ल त्रयोदशी तिथी, चन्द्रमा मीन राशिमा, पूर्वभाद्र नक्षत्र, ध्रुव योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः०५ बजे, सूर्यास्त साँझ ५ः३२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर एनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५ मिनेट देखि ७ बजेर ३१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज असोज शुक्ल त्रयोदशी, तुला संक्रान्ति रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल असोज ३१ गते आइतवार Daily Rashifal Nepali 2021 October 17 |

आजको राशिफल बि.सं. २०७८ साल असोज ३१ गते आइतवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल असोज ३१ गते आइतवार ई.सं.२०२१ अक्टोबर १७ नेपाल सम्बत ११४१ कौलाथ्व असोज शुक्ल द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज शुक्ल द्धादशी तिथी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, वृद्धि योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः०४ बजे, सूर्यास्त साँझ ५ः३३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५६ मिनेट देखि १० बजेर २२ मिनेट सम्म छ ।  आज असोज शुक्ल द्धादशी, अन्राष्ट्रि«य गरिबी निवारण दिवस, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल असोज ३० गते शनिवार | Daily Rashifal Nepali 2021 Actober 16 |

आजको राशिफल बि.सं. २०७८ साल असोज ३० गते शनिवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल असोज ३० गते शनिवार ई.सं.२०२१ अक्टोबर १६ नेपाल सम्बत ११४१ कौलाथ्व असोज शुक्ल एकादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज शुक्ल एकादशी तिथी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, गण्ड योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ६ः०४ बजे, सूर्यास्त साँझ ५ः३४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ३० मिनेट देखि ८ बजेर ५६ मिनेट सम्म छ । आज असोज शुक्ल पापांकुशा एकादशी व्रत, विश्व खाद्य दिवस, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो ।ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल असोज २९ गते शुक्रवार | Daily Rashifal Nepali 2021 Actober 15 |

-आजको राशिफल बि.सं. २०७८ साल असोज २९ गते शुक्रवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल असोज २९ गते शुक्रवार ई.सं.२०२१ अक्टोबर १५ नेपाल सम्बत ११४१ कौलाथ्व असोज शुक्ल दशमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज शुक्ल दशमी तिथी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शूल योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ६ः०३ बजे, सूर्यास्त साँझ ५ः३५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ३० मिनेट देखि ८ बजेर ५६ मिनेट सम्म छ ।  आज असोज शुक्ल विजया दशमी, टिका शुभ साइत बिहान १० बजेर २ मिनेट मा छ .  अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस, विश्व हात धुने दिवस रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल असोज २८ गते बिहीवार | Daily Rashifal Nepali 2021 Actober 14 |

आजको राशिफल बि.सं. २०७८ साल असोज २८ गते बिहीवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल असोज २८ गते बिहीवार ई.सं.२०२१ अक्टोबर १४ नेपाल सम्बत ११४१ कौलाथ्व असोज शुक्ल नवमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज शुक्ल नवमी तिथी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, धृति योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः०३ बजे, सूर्यास्त साँझ ५ः३६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ३ मिनेट देखि ७ बजेर २९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज असोज शुक्ल महानवमी, विश्व दृष्टि दिवस रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल असोज २६ गते मंगलवार | Daily Rashifal Nepali 2021 Actober 12 |

आजको राशिफल बि.सं. २०७८ साल असोज २६ गते मंगलवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल असोज २६ गते मंगलवार ई.सं.२०२१ अक्टोबर १२ नेपाल सम्बत ११४१ कौलाथ्व असोज शुक्ल सप्तमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, असोज शुक्ल सप्तमी तिथी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, शोभन योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः०२ बजे, सूर्यास्त साँझ ५ः३८ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २३ मिनेट देखि ११ बजेर ५० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज असोज शुक्ल सप्तमी फुलपाती रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।