आजको राशिफल बि.सं. २०७८ साल बैशाख १ गते वुधवार Archives - Page 9 of 18 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७८ साल चैत्र १४ गते सोमवार Daily Rashifal 2022 March 28

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल चैत्र १४ गते सोमवार ई.सं.२०२२ मार्च २८ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण एकादशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र कृष्ण एकादशी तिथी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, सिद्ध योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः५९ बजे, सूर्यास्त साँझ ६ः१८ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ४ मिनेट देखि १० बजेर ३६ मिनेट सम्म छ । आज चैत कृष्ण पापमोचिनी एकादशी व्रत तिथी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल चैत्र १३ गते आइतवार Daily Rashifal 2022 march 27

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल चैत्र १३ गते आइतवार ई.सं.२०२२ मार्च २७ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण दशमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र कृष्ण दशमी तिथी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, शिव योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ६ः०० बजे, सूर्यास्त साँझ ६ः१८ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ४ मिनेट देखि १० बजेर ३७ मिनेट सम्म छ । आज चैत कृष्ण दशमी तिथी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल चैत्र १२ गते शनिवार Daily Rashifal 2022 March 26

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल चैत्र १२ गते शनिवार ई.सं.२०२२ मार्च २६ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण नवमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र कृष्ण नवमी तिथी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, परिधि योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ६ः१ बजे, सूर्यास्त साँझ ६ः१७ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ३३ मिनेट देखि ९ बजेर ५ मिनेट सम्म छ । आज चैत कृष्ण नवमी तिथी, विश्व नेवाःदिवस रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ११ गते शुक्रवार Daily Rashifal 2022 March 25

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल चैत्र ११ गते शुक्रवार ई.सं.२०२२ मार्च २५ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण अष्टमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र कृष्ण अष्टमी तिथी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, वरियान योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः२ बजे, सूर्यास्त साँझ ६ः१७ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ३४ मिनेट देखि ९ बजेर ६ मिनेट सम्म छ । आज चैत कृष्ण अष्टमी तिथी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७८ साल चैत्र १० गते बिहीवार Daily Rashifal 2022 March 24

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५=
आजको राशिफल बि.सं. २०७८ साल चैत्र १० गते बिहीवार ई.सं.२०२२ मार्च २४ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण सप्तमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र कृष्ण सप्तमी तिथी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, सिद्धि योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ६ः३ बजे, सूर्यास्त साँझ ६ः१६ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ३ मिनेट देखि ७ बजेर ३५ मिनेट सम्म छ । आज चैत कृष्ण सप्तमी तिथी, विश्व क्षयरोग दिवस रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल फागन ३० गते सोमवार | Daily Rashifal Nepali 2022 March 14

आजको राशिफल बि.सं. २०७८ साल फागन ३० गते सोमवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन ३० गते सोमवार ई.सं.२०२२ मार्च १४ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल एकादशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल एकादशी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, अतिगंड योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ६ः१४ बजे, सूर्यास्त साँझ ६ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर १३ मिनेट देखि १० बजेर ४३ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल एकादशी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

वि.सं. २०७९ सालको धनु राशिफल | Yearly Dhanu Rashifal B.S. 2079 Nepali

वि.सं. २०७९ सालको वार्षिक धनु राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

धनु राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु पञ्चम भावमा, केतु लाभ भावमा, शनि द्धितीय भावमा र बृहस्पति चतुर्थ भावमा गोचर गर्नेछन । करियरमा धन वृद्धि हुनेछ । सम्पत्ति लाभको राम्रो योग रहेको छ । ऋण तिर्न र पैसा व्यवस्थापनमा ध्यान दिनुहोस । रोजगारीका नयाँ स्रोतहरू खुल्नेछन्। धन लाभको लागि भगवान शिवको मन्त्रको नियमित जप गर्नुहोस । यस अवधिमा प्रतिस्पर्धी परीक्षाहरूको लागि तयारी गर्ने मूल निवासीहरूले आफ्नो अपेक्षा बढाउन सक्षम हुनेछन । मध्यम समय रहेको छ । केतु शुभ रहनाले आम्दानी बढ्ने र यश कीर्ति प्राप्त हुने जस्ता शुभ फल मिल्ने छ । व्यापार व्यवसाय सप्रनेछ । नोकरीमा मान सम्मान बढ्नेछ । राहु, शनि, र वृहस्पति अशुभ रहनाले हरेक काममा आफन्त बाट असहयोग हुने, स्वास्थ्य कमजोर रहने, आम्दानीको तुलनामा खर्च बढ्ने, हानी नोक्सानी बढ्नाले मन असान्त रहनेछ । साढेसाती शनिको प्रभावले झट्ट आरोप लाग्ने, शरिरमा आलस्यता पैदा हुने, अनावश्यक खर्च र तनाव समेत बढ्ने भएकाले शनि, गुरु र राहुको अशुभ फलबाट बच्नका लागि शान्तिकर्महरु गर्नुपर्ने देखिन्छ । वर्षको पूर्वाद्र्धमा वैदेशिक क्षेत्रका काम अधुरो रहेपनि वर्षको उत्तराद्र्धमा अधुरा काम पूरा रहनेछन् । अध्ययन क्षेत्र मध्यम गतिमा चल्नेछ । आर्थिक दृष्टिले जेठ, असोज, कात्र्तिक, र फागुन महिना शुभ रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक ३, शुभ रंग पहेंलो र सुनौलो, शुभ बार बिहिबार, शुभ दिशा पुर्व रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान नारायणको प्रार्थना गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ ।

आजको राशिफल बि.सं. २०७८ साल फागन १९ गते बिहीवार | Daily Rashifal Nepali 2022 March 3

आजको राशिफल बि.सं. २०७८ साल फागन १९ गते बिहीवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन १९ गते बिहीवार ई.सं.२०२२ मार्च ३ नेपाल सम्बत ११४१ चिलाथ्व पारु फाल्गुन शुक्ल प्रतिपदा राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल प्रतिपदा तिथी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, साध्य योग, किंस्तुधन करण । नेपालमा सूर्योदय बिहान ६ः२६ बजे, सूर्यास्त साँझ ६ः५ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर २६ मिनेट देखि ७ बजेर ५३ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल प्रतिपदा, ग्याल्पो ल्होसार रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल फागन १७ गते मंगलवार | Daily Rashifal Nepali 2022 March 1

आजको राशिफल बि.सं. २०७८ साल फागन १७ गते मंगलवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन १७ गते मंगलवार ई.सं.२०२२ मार्च १ नेपाल सम्बत ११४१ सिल्लागा फाल्गुन कृष्ण चतुर्दशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन कृष्ण चतुर्दशी तिथी, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, परिधि योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ६ः२८ बजे, सूर्यास्त साँझ ६ः३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुँण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ४९ मिनेट देखि १२ बजेर १६ मिनेट सम्म छ । आज फाल्गुन कृष्ण चतुर्दशी, महा शिवरात्री, नेपाली सेना दिवस रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल फागन ११ गते बुधवार | Daily Rashifal Nepali 2022 February 23

आजको राशिफल बि.सं. २०७८ साल फागन ११ गते बुधवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन ११ गते बुधवार ई.सं.२०२२ फेबु्रवरी २३ नेपाल सम्बत ११४१ सिल्लागा फाल्गुन कृष्ण सप्तमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन कृष्ण सप्तमी तिथी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, ध्रुव योग, बव करण । नेपालमा सूर्योदय बिहान ६ः३४ बजे, सूर्यास्त साँझ ५ः०० बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ३४ मिनेट देखि ७ बजेर ५९ मिनेट सम्म छ । आज फाल्गुन कृष्ण सप्तमी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।