नेपालीज्योतिषचिना Archives - Page 13 of 27 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७८ साल फागन ९ गते सोमवार | Daily Rashifal February 21

आजको राशिफल बि.सं. २०७८ साल फागन ९ गते सोमवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन ९ गते सोमवार ई.सं.२०२२ फेबु्रवरी २१ नेपाल सम्बत ११४१ सिल्लागा फाल्गुन कृष्ण पञ्चमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन कृष्ण पञ्चमी तिथी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, गण्ड योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः३५ बजे, सूर्यास्त साँझ ५ः५८ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर २६ मिनेट देखि १० बजेर ५२ मिनेट सम्म छ । आज फाल्गुन कृष्ण पञ्चमी, अन्तराष्ट्रिय मातृभाषा दिवस, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल फागन ८ गते आइतवार Daily Rashifal Nepali 2022 February 20

आजको राशिफल बि.सं. २०७८ साल फागन ८ गते आइतवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन ८ गते आइतवार ई.सं.२०२२ फेबु्रवरी २० नेपाल सम्बत ११४१ सिल्लागा फाल्गुन कृष्ण चतुर्थी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन कृष्ण चतुर्थी तिथी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, शूल योग, बव करण । नेपालमा सूर्योदय बिहान ६ः३६ बजे, सूर्यास्त साँझ ५ः५८ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर २७ मिनेट देखि १० बजेर ५२ मिनेट सम्म छ । आज फाल्गुन कृष्ण चतुर्थी, सामाजिक न्याय दिवस, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७८ साल फागन ७ गते शनिवार | Daily Rashifal Nepali 2022 February 19

आजको राशिफल बि.सं. २०७८ साल फागन ७ गते शनिवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन ७ गते शनिवार ई.सं.२०२२ फेबु्रवरी १९ नेपाल सम्बत ११४१ सिल्लागा फाल्गुन कृष्ण तृतीया राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन कृष्ण तृतीया तिथी, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुणी नक्षत्र, धृती योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ६ः३७ बजे, सूर्यास्त साँझ ५ः५७ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर २ मिनेट देखि ९ बजेर २७ मिनेट सम्म छ । आज फाल्गुन कृष्ण तृतिया, प्रजातन्त्र दिवस, निर्वाचन दिवस रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल फागन ६ गते शुक्रवार | Daily Rashifal Nepali 2022 February 18

आजको राशिफल बि.सं. २०७८ साल फागन ६ गते शुक्रवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन ६ गते शुक्रवार ई.सं.२०२२ फेबु्रवरी १८ नेपाल सम्बत ११४१ सिल्लागा फाल्गुन कृष्ण द्धितीया राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन कृष्ण द्धितीया तिथी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुणी नक्षत्र, सुर्कमा योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ६ः३८ बजे, सूर्यास्त साँझ ५ः५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ३ मिनेट देखि ९ बजेर २८ मिनेट सम्म छ । आज फाल्गुन कृष्ण द्धितिया, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल फागन ५ गते बिहीवार | Daily Rashifal Nepali 2022 February 17

आजको राशिफल बि.सं. २०७८ साल फागन ५ गते बिहीवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन ५ गते बिहीवार ई.सं.२०२२ फेबु्रवरी १७ नेपाल सम्बत ११४१ सिल्लागा पारु फाल्गुन कृष्ण प्रतिपदा राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन कृष्ण प्रतिपदा तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, अतिगंड योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः३९ बजे, सूर्यास्त साँझ ५ः५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ३९ मिनेट देखि ८ बजेर ४ मिनेट सम्म छ । आज फाल्गुन कृष्ण प्रतिपदा, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल फागन ४ गते बुधवार | Daily Rashifal Nepali 2022 February 16

आजको राशिफल बि.सं. २०७८ साल फागन ४ गते बुधवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन ४ गते बुधवार ई.सं.२०२२ फेबु्रवरी १६ नेपाल सम्बत ११४१ सिलाथ्व माघ शुक्ल पूर्णिमा राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल पूर्णिमा तिथी, चन्द्रमा कर्कट राशिमा, अश्लेशा नक्षत्र, शोभन योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ६ः४० बजे, सूर्यास्त साँझ ५ः५५ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ४० मिनेट देखि ८ बजेर ४ मिनेट सम्म छ । आज माघ शुक्ल श्री स्वस्थानी व्रत समाप्ती, माघ स्नान समाप्ती, पूर्णिमा व्रत, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल फागन ३ गते मंगलवार | Daily Rashifal Nepali 2022 February 15

आजको राशिफल बि.सं. २०७८ साल फागन ३ गते मंगलवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन ३ गते मंगलवार ई.सं.२०२२ फेबु्रवरी १५ नेपाल सम्बत ११४१ सिलाथ्व माघ शुक्ल चतुर्दशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल चतुर्दशी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, सौभाग्य योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः४१ बजे, सूर्यास्त साँझ ५ः५४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ५३ मिनेट देखि १२ बजेर १८ मिनेट सम्म छ । आज माघ शुक्ल चतुर्दशी, पशुपतिनाथको छाया दर्शन दिवस, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल फागन २ गते सोमवार | Daily Rashifal Nepali 2022 February 14

आजको राशिफल बि.सं. २०७८ साल फागन २ गते सोमवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन २ गते सोमवार ई.सं.२०२२ फेबु्रवरी १४ नेपाल सम्बत ११४१ सिलाथ्व माघ शुक्ल त्रयोदशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल त्रयोदशी तिथी, चन्द्रमा कर्कट राशिमा, पुनर्वसु नक्षत्र, आयुष्मान योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः४१ बजे, सूर्यास्त साँझ ५ः५४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर २९ मिनेट देखि १० बजेर ५४ मिनेट सम्म छ । आज माघ शुक्ल त्रयोदशी, प्रणय दिवस, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल फागन १ गते आइतवार | Daily Rashifal nepali 2022 February 13

आजको राशिफल बि.सं. २०७८ साल फागन १ गते आइतवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन १ गते आइतवार ई.सं.२०२२ फेबु्रवरी १३ नेपाल सम्बत ११४१ सिलाथ्व माघ शुक्ल द्धादशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल द्धादशी तिथी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, प्रीति योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः४२ बजे, सूर्यास्त साँझ ५ः५३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ३० मिनेट देखि १० बजेर ५४ मिनेट सम्म छ । आज माघ शुक्ल द्धादशी, कुम्भ संक्रान्ती, विश्व रेडियो दिवस, भिष्म द्धादशी रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल माघ २९ गते शनिवार | Daiy Rashifal Nepali 2022 February 12

आजको राशिफल बि.सं. २०७८ साल माघ २९ गते शनिवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल माघ २९ गते शनिवार ई.सं.२०२२ फेबु्रवरी १२ नेपाल सम्बत ११४१ सिलाथ्व माघ शुक्ल एकादशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल एकादशी तिथी, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, विषकुम्भ योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ६ः४३ बजे, सूर्यास्त साँझ ५ः५२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ७ मिनेट देखि ९ बजेर ३० मिनेट सम्म छ । आज माघ शुक्ल भिमा एकादशी व्रत, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।