नेपालीज्योतिषचिना Archives - Page 19 of 27 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७८ साल भाद्र ३१ गते बिहीवार | Daily Rashifal Nepali 2021 September 16 |

आजको राशिफल बि.सं. २०७८ साल भाद्र ३१ गते बिहीवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

ई.सं.२०२१ सेप्टेम्बर १६ नेपाल सम्बत ११४१ ञंलाथ्व भदौ शुक्ल दशमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र शुक्ल दशमी तिथी, चन्द्रमा धनु राशिमा, उत्तरषाढा नक्षत्र, शोभन योग, गर करण । नेपालमा सूर्योदय बिहान ५ः४९ बजे, सूर्यास्त साँझ ६ः७ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४९ मिनेट देखि ७ बजेर २१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज भाद्र शुक्ल दशमी, रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल भाद्र ३० गते बुधवार | Daily Rashifal Nepali 201 September 15 |

आजको राशिफल बि.सं. २०७८ साल भाद्र ३० गते बुधवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

ई.सं.२०२१ सेप्टेम्बर १५ नेपाल सम्बत ११४१ ञंलाथ्व भदौ शुक्ल नवमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र शुक्ल नवमी तिथी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, सौभाग्य योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः४९ बजे, सूर्यास्त साँझ ६ः८ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४९ मिनेट देखि ७ बजेर २१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज भाद्र शुक्ल नवमी, रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल भाद्र २९ गते मंगलवार | Daily Rashifal Nepali 2021 September 14 |

आजको राशिफल बि.सं. २०७८ साल भाद्र २९ गते मंगलवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

ई.सं.२०२१ सेप्टेम्बर १४ नेपाल सम्बत ११४१ ञंलाथ्व भदौ शुक्ल अष्टमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र शुक्ल अष्टमी तिथी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, प्रीती योग, बव करण । नेपालमा सूर्योदय बिहान ५ः४८ बजे, सूर्यास्त साँझ ६ः९ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा सख्खर वा गँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २६ मिनेट देखि ११ बजेर ५१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज भाद्र शुक्ल अष्टमी, बाल दिवस÷भौमाष्टमी व्रत रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल भाद्र २८ गते सोमवार | Daily Rashifal Nepali 2021 September 13 |

आजको राशिफल बि.सं. २०७८ साल भाद्र २८ गते सोमवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

ई.सं.२०२१ सेप्टेम्बर १३ नेपाल सम्बत ११४१ ञंलाथ्व भदौ शुक्ल सप्तमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र शुक्ल सप्तमी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, विषकुम्भ योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः४८ बजे, सूर्यास्त साँझ ६ः१० बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा आफ्नो पुरा शरिर एैनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४८ मिनेट देखि ७ बजेर २१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज भाद्र शुक्ल सप्तमी, महालक्ष्मी व्रतआरम्भ रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल असार २८ गते सोमबार Daily Rashifal 2078 July 12

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल असार २८ गते सोमबार
आजको राशिफल बि.सं. २०७८ साल असार २८ गते सोमबार ई.सं.२०२१ जुलाइ १२ नेपाल सम्बत ११४१ बछलागा द्धितीया, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल पक्ष द्धितीया तिथी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, वज्र योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः१६ बजे, सूर्यास्त साँझ ७ ः२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर १६ मिनेट देखि ६ बजेर ५९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल जेठ २५ गते मंगलबार Daily Rashifal 2078 June 8

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल जेठ २५ गते मंगलबार
आजको राशिफल बि.सं. २०७८ साल जेठ २५ गते मगलबारं ई.सं.२०२१ जुन ८ नेपाल सम्बत ११४१ बछलागा चतुर्दशी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण पक्ष चतुर्दशी तिथी, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, सुकर्मा योग, शकुनि करण । नेपालमा सूर्योदय बिहान ०५ः७ बजे, सूर्यास्त साँझ ६ ः५८ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुंँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ७ मिनेट देखि ६ बजेर ५१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मंगलको कर्कट राशिमा गोचर | यि राशी लाई हुनेछ समस्या | Mangal Graha Gochar Nepali

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

यहि जेठ १९ गते बाट असोज २५ गते सम्म मंगलको राशि परिवर्तन मिथुन बाट कन्या राशिमा हुनेछ ।
बि. सं. २०७८ जेठ १९ गते बाट करिब ४५ दिनका लागि मिथुन राशिबाट आफ्नो निच राशि कर्कट राशिमा प्रवेश गर्नेछन । यसबाट कुन राशि लाई शुभ वा अशुभ प्रभाव कस्तो पर्नेछ भनेर मंगलको गोचर बिश्लेषण गरि यो लेख तयार गरिएको छ ।
नव ग्रहमा मंगललाई सेनापती ग्रहको रुपमा लिईन्छ । मंगल बाट प्रभावित व्यक्ति साहसी, पराक्रमी तथा दृढ निश्चयी हुन्छन । मंगल शारिरिक उर्जा, आत्मविश्वास, अहंकार, क्रोध, विरता जस्ता गुँणको प्रतिनिधित्व गर्दछन साथै मंगल ले अग्नी तत्वको पनि प्रतिनिधित्व गर्छन । मंगल व्यक्तीको जन्मकुण्डली अनुसार राम्रो वा नराम्रो दुबै फल दिन सक्षम हुन्छन । अबको करिब डेढ महिना मंगल आफ्नो निच राशिमा गोचर गर्नेछन । निच राशिमा मंगल कमजोर हुन्छन। साथै शनि ग्रहको पनि पूर्ण सप्तम दृष्टि मंगल लाई हुनेछ । मंगल ग्रह कमजोर जातक लाई हुँदा रक्त संबन्धि समस्या, दुर्घटना तथा चोटपटक को सम्भावना समेत बढेर जानेछ ।

यो ४५ दिनको अवधिमा मंगलको कर्कट राशिमा गोचर ले कस्तो असर पर्नेछ । मेष देखि मिन राशि सम्म
१. मेष राशि – मेष राशिका लागि मंगलको गोचर चतुर्थ भावमा हुनेछ । यस भाव बाट माता, घरपरिवार, गृह निर्माण, बाहन सुख ईत्यादीका बारेमा बिचार गरिन्छ । मेष राशि लाई यो गोचर ले मिश्रित फल दिनेछ । माता पिताको स्वास्थ्यमा समस्या देखिन सक्नेछ । जिवनसाथी सँगको सम्बन्धमा पनि समस्या देखिन सक्नेछ । कार्य स्थलमा पनि विवादहरु बढ्न सक्नेछ ।
२. वृष राशि – वृष राशिका लागि मंगलको गोचर तृतीय भावमा हुनेछ । चुनौती पूर्ण समय भएपनि तपाईको साहस तथा परााक्रम यथावत रहनेछ । तर धेरै चिन्ताले तपाईको स्वास्थ्यमा समस्या ल्याउन सक्नेछ । आफु भन्दा साना भाई बहीनी को स्वास्थ्यमा समेत देखिन सक्नेछ । तर कुनै प्रतिस्पर्धामा बिरोधी हरु लाई जित्न भने सक्नुहुनेछ । तर अनावश्यक विवाद बाट बच्नु शुभ हुनेछ ।
३. मिथुन राशि – मिथुन राशिका लागि मंगलको गोचर द्धितीय भावमा हुनेछ । द्धितीय भाव धन भाव एवं वाणीको भाव पनि मानिन्छ । आर्थीक बचत मा कमी हुनेछ । आम्दानीका स्रोत हरु घट्नेछन । यो समयमा अरुलाई रिण वा सापटी नदिनु उत्तम हुनेछ । अन्याथा पछि फिर्ता हुन समस्या हुनेछ । तपाईको बोलीमा पनि रुखोपना बढ्न सक्नेछ । आफ्नो बोलीका कारण कतिपय बन्न लागेका काम हरु पनि बिग्रन सक्नेछन । सचेत रहनुहोला ।

४. कर्कट राशि – कर्कट राशिका लागि मंगलको गोचर शिरमा हुनेछ । निच मंगल शिरमा बस्दा स्वास्थ्यमा समस्या बढ्नेछ । टाउको दुख्ने समस्या ले सताउन सक्नेछ । क्रोध एवं आवेगमा वृद्धि हुने हुनाले पारिवारिक सम्बन्धमा रुखोपना देखिन सक्नेछ । यो समयमा खराब संगतका कारण कुलतमा फस्ने एवं तपाईको सामाजिक ईज्जत प्रतिष्ठामा पनि आँच आउन सक्नेछ । जिवन साथी तथा घरपरिवारको सल्लाह लिएर महत्वपूर्ण कार्य गर्नु शुभ हुनेछ ।
५. सिंह राशि – सिंह राशिका लागि मंगलको गोचर व्यय भावमा हुनेछ । रिस, आवेग, घमण्ड र क्रोध बढ्नेछ । मानसिक चिन्ता बढ्नेछ । शेयर बजार बाट नोक्सान हुनेछ । कुनै विवाद वा मुद्दाको सामना गर्ने अवस्था आउनेछ । खर्चमा वृद्धि हुनेछ । वैवाहिक सम्बन्ध मा उताचढाव आउनेछ ।
६. कन्या राशि – कन्या राशिका लागि मंगलको गोचर लाभ स्थानमा हुनेछ । अचानक लाभका अवसरहरु आउनेछन । यो समयमा कुनै काम बदल्ने सोच नगर्नु शुभ हुनेछ । अन्यथा समस्या झन बढ्नेछ । प्रम सम्बन्धमा बेमनस्यता बढ्नेछ । सन्तानको स्वास्थ्यमा समेत बाधा हुन सक्नेछ । आफ्ना साथीभाई सँग ईमान्दार भएर व्यवहार गर्नु आवश्यक देखिन्छ ।

७. तुला राशि – तुला राशिका लागि मंगलको गोचर दशम भावमा हुनेछ । नोकरी एवं व्यापार मा उतारचढाव आउनेछ । घरपरिवारमा वादविवाद को अवस्था बढ्नेछ । स्वभावमा उग्रता बढ्नेछ । स्वास्थ्यमा समस्या देखिनेछ । प्रेम मा बाधा र अड्चन देखिनेछ ।
८. बृश्चिक राशि – तपाईका लागि मंगलको गोचर लाभ स्थानमा हुनेछ । स्वास्थ्य अवस्थामा सुधार हुनेछ । परिश्रम राम्रो गर्नु भएका ग्रहले साथ दिनेछ । बृश्चिक राशिका लागि मंगलको यो गोचर सकारात्मक रहने देखिन्छ ।
९. धनु राशि – धनु राशिका लागि मंगलको गोचर अष्टम भावमा हुनेछ । रोग भावमा मंगलको गोचर अनिष्ट दायक हुन सक्नेछ । सवारी साधनमा यात्रा गर्दा सचेत रहनुहोला । यो अवधिमा चोटपटक लाग्ने सम्भावना छ । तपाईको विचार को अरुले गलत अर्थ लगाउँदा खिन्नता बढ्नेछ । पिताको स्वास्थ्यमा समस्या आउनेछ । पतिपत्नी बीच पनि मनमुटाव बढ्नेछ ।
१०. मकर राशि – मकर राशीका लागि मंगलको गोचर सप्तम भावमा हुनेछ । सप्तम भाव सहकार्य एवं साझेदारीको भाव हो। यस भावमा निच मंगल बस्दा साझेदारीका कार्यमा विवाद बढ्नेछ । क्रोध, आवेग एवं घमण्डका कारण पतिपत्नी विचको सम्बन्धमा तनाव बढ्नेछ । प्रेम जिवन पनि निरस रहनेछ ।

११. कुम्भ राशि – कुम्भ राशिका लागि मंगलको गोचर छैठौं भावमा हुनेछ । यो अवधिमा रोग र शत्रु सँग लड्ने क्षमता बढ्नेछ । तपाईको प्रतिपर्धात्मक क्षमतामा बृद्धि हुनेछ। राजनितीक एवं सामाजिक क्षेत्र बाट लाभ मिल्नेछ । कार्य क्षेत्रमा तपाईको कार्यक्षमतामा बृद्धी हुनेछ । पारीवारिक सम्बन्ध सामान्य रहनेछ । जिवन साथीको स्वास्थ्यमा समस्या एवं अचानक खर्च बृद्धि हुनेछ ।
१२. मिन राशि – मिन राशिका लागि निच मंगलको गोचर पञ्चम भावमा हुनेछ । पञ्चम भावबाट विद्या, बुद्धि र सन्तान सम्बन्धि जानकारी हेरिन्छ । नोकरी एवं पेशा बाट लाभ मिल्नेछ । आम्दानीमा पनि बृद्धि हुनेछ । प्रतिस्पर्धात्मक एवं प्रवेश परिक्षामा तपाईको हडबडाहट का कारण बिग्रन सक्नेछ । सचेत रहनुहोला । तपाईको बच्चाको स्वास्थ्यमा समेत समस्या भएर चिन्ता बढ्नेछ ।
निच मंगल गोचर को खराब प्रभाव बाट बच्न । आफ्ना भाई बहिनीको राम्रो हेर बिचार गर्ने, रातो कपडा वा मिठाई गरिब दुखी लाई दान गर्ने । भगवान श्री गणेशको मन्त्र पाठ वा श्रवण गर्ने वा पुजा आराधना गर्नु शुभ हुनेछ ।

आजको राशिफल बि.सं. २०७८ साल बैशाख २५ शनिवार | Daily Rashifal 2021 May 8

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल बैशाख २५ शनिवार
आजको राशिफल बि.सं.२०७८ साल बैशाख २५ गते शनिवार ई. सं. २०२१ मे ८ नेपाल सम्बत ११४१ पोहेलागा द्धादशी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, बैशाख कृष्ण द्धादशी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र विषकुम्भ योग तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः१९ बजे, सूर्यास्त साँझ ६ः४१ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५९ मिनेट देखि ८ बजेर ३९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल बैशाख २४ शुक्रवार | Daily Rashifal Nepali 2021 May 7 |

आजको राशिफल बि.सं. २०७८ साल बैशाख २४ शुक्रवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७८ साल बैशाख २४ गते शुक्रवार ई. सं. २०२१ मे ७ नेपाल सम्बत ११४१ पोहेलागा एकादशी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, बैशाख कृष्ण एकादशी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र वैधृति योग बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः२० बजे, सूर्यास्त साँझ ६ः४० बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ०० मिनेट देखि ८ बजेर ४० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल बैशाख २१ मंगलवार | Daily Rashifal Nepali 2021 May 4 |

आजको राशिफल बि.सं. २०७८ साल बैशाख २१ मंगलवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७८ साल बैशाख २१ गते मंगलवार ई. सं. २०२१ मे ४ नेपाल सम्बत ११४१ पोहेलागा अष्टमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, बैशाख कृष्ण अष्टमी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र शुक्ल योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः२२ बजे, सूर्यास्त साँझ ६ः३९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुँण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २१ मिनेट देखि १२ बजेर ०० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।