नेपालीज्योतिषचिना Archives - Page 21 of 27 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७८ साल बैशाख ११ गते शनिवार | Daily Rashifal Nepali 2021 April 24 |

आजको राशिफल बि.सं. २०७८ साल बैशाख ११ गते शनिवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७८ साल बैशाख ११ गते शनिवार ई. सं. २०२१ अप्रील २४ नेपाल सम्बत ११४१ पोहेलागा द्धादशी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत शुक्ल द्धादशी, चन्द्रमा मिथुन राशिमा, पूर्व फाल्गुणी नक्षत्र ध्रुव योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः३० बजे, सूर्यास्त साँझ ६ः३३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर २८ मिनेट देखि ८ बजेर ४६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल बैशाख ९ गते बिहीवार | Daily Rashifal Nepali 2021 April 22 |

आजको राशिफल बि.सं. २०७८ साल बैशाख ९ गते बिहीवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७८ साल बैशाख ९ गते बिहीवार ई. सं. २०२१ अप्रील २२ नेपाल सम्बत ११४१ पोहेलागा दशमी,  राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत शुक्ल दशमी, चन्द्रमा मिथुन राशिमा, अश्लेशा नक्षत्र गण्ड योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः३२ बजे, सूर्यास्त साँझ ६ः३२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ३२ मिनेट देखि ७ बजेर १० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल बैशाख ७ गते मंगलवार | Daily Rashifal Nepali 2021 April 20 |

आजको राशिफल बि.सं. २०७८ साल बैशाख ७ गते मंगलवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७८ साल बैशाख ७ गते मंगलवार ई. सं. २०२१ अप्रील २० नेपाल सम्बत ११४१ पोहेलागा अष्टमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत शुक्ल अष्टमी, चन्द्रमा वृष राशिमा, पुनर्वसु नक्षत्र धृति योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ०५ः३४ बजे, सूर्यास्त साँझ ६ः३१ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २५ मिनेट देखि १२ बजेर २ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल बैशाख ६ गते सोमवार | Daily Rashifal Nepali 2021 April 19 |

आजको राशिफल बि.सं. २०७८ साल बैशाख ६ गते सोमवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७८ साल बैशाख ६ गते सोमवार ई. सं. २०२१ अप्रील १९ नेपाल सम्बत ११४१ पोहेलागा सप्तमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत शुक्ल सप्तमी, चन्द्रमा मेष राशिमा, पुनर्वसु नक्षत्र सुकर्मा योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः३६ बजे, सूर्यास्त साँझ ६ः३० बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ३५ मिनेट देखि ७ बजेर २१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल बैशाख ४ गते शनिवार | Daily Rashifal Nepali 2021 April 17 |

आजको राशिफल बि.सं. २०७८ साल बैशाख ४ गते शनिवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७८ साल बैशाख ४ गते शनिवार ई. सं. २०२१ अप्रील १७ नेपाल सम्बत ११४१ पोहेलागा पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत शुक्ल पञ्चमी, चन्द्रमा मीन राशिमा, मृगशिरा नक्षत्र शोभन योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः३७ बजे, सूर्यास्त साँझ ६ः२९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर १४ मिनेट देखि ८ बजेर ५० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल बैशाख २ गते बिहीवार | Daily Rashifal Nepali 2021 April 15 |

आजको राशिफल बि.सं. २०७८ साल बैशाख २ गते बिहीवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७८ साल बैशाख २ गते बिहीवार ई. सं. २०२१ अप्रील १५ नेपाल सम्बत ११४१ पोहेलागा तृतिया, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत शुक्ल तृतिया, चन्द्रमा मीन राशिमा, कृत्तिका नक्षत्र आयुष्मान योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः३९ बजे, सूर्यास्त साँझ ६ः२८ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ३९ मिनेट देखि ७ बजेर १५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

राशिफल बि.सं. २०७८ | Yearly Rashifal Nepali 2078 |

राशिफल बि.सं. २०७८

बि.सं. २०७८ कस्तो रहनेछ त ? तपाइको । नयाँ वर्ष आउन लाग्दा सबैको मनमा कुराहरु खेल्न थाल्छन । बि.सं. २०७७ मेरो यस्तो भयो अब बि.सं. २०७८ कस्तो होला । कुनै योजना अघिल्लो वर्ष का बाँकि लक्ष्यहरु बाँकी हुन सक्छन अनी नयाँ वर्षमा नयाँ लक्ष हुन सक्छन । यो वर्ष ग्रह तथा नक्षत्र अनुसार कुन राशि लाई कस्तो प्रभाव पर्नेछ । तपाईको आर्थीक अवस्था कस्तो रहनेछ? नोकरी तथा व्यापार व्यावसायमा कस्तो अवस्था रहनेछ ? प्रेम जिवन कस्तो रहनेछ? बैबाहिक सम्बन्ध कस्तो रहनेछ? परिवार सँगको सम्बन्ध । सुख शान्ती र सम्वृद्धि कस्तो हुनेछ ? यो वर्ष लाई सफल बनाउन एवं ग्रहको शुभ प्रभावका लागि के कस्ता उपायहरु गर्ने विषयमा सम्पूर्ण जानकारी प्रस्तुती गर्नेछु ।
अहिले तपाई कुन ठाउँ बाट यो भिडीयो हेर्दै हुनुहुन्छ? कृपया कमेन्ट गर्नुहोला । अन्य साथीलाई जानकारी होस भनेर यस लाई सक्दो शेयर गर्न हार्दिक अनुरोध गर्दछु ।
यो वर्ष मुख्य ग्रहहरुको गोचरको अवस्था । यो वर्ष शनिदेवको गोचर मकर राशिमा, राहु बृष राशिमा, केतु बृश्चिक राशिमा, देव गुरु बृहस्पती कुम्भ राशिमा स्थानान्तरण हुनेछन ।

 

आजको राशिफल बि.सं. २०७७ साल चैत्र २८ गते शनिवार | Daily Rashifal Nepali 2021 April 10 |

आजको राशिफल बि.सं. २०७७ साल चैत्र २८ गते शनिवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल चैत्र २८ गते शनिवार ई. सं. २०२१ अप्रील १० नेपाल सम्बत ११४१ पोहेलागा चतुर्दशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत कृष्ण चतुर्दशी, चन्द्रमा मीन राशिमा, पूर्वभाद्र नक्षत्र, ब्रम्हा योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ०५ः४४ बजे, सूर्यास्त साँझ ६ः२५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर १९ मिनेट देखि ८ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल  बि.सं. २०७७ साल चैत्र २३ गते सोमवार | Daily Rashifal 2021 April 5

ज्यो.पं. – हरिप्रसाद भण्डारी  (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल  बि.सं. २०७७ साल चैत्र २३ गते सोमवार

आजको राशिफल बि.सं.२०७७ साल चैत्र २३ गते सोमवार ई. सं. २०२१ अप्रील ५ नेपाल सम्बत ११४१ पोहेलागा नवमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत कृष्ण नवमी, चन्द्रमा धनु राशिमा उत्तरषाढा नक्षत्र, शिव योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः५० बजे, सूर्यास्त साँझ ६ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ५०  मिनेट देखि ७ बजेर २४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७७ साल चैत्र १६ गते सोमवार | Daily Rashifal Nepali March 2021 March 29 |

आजको राशिफल बि.सं. २०७७ साल चैत्र १६ गते सोमवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल चैत्र १६ गते सोमवार ई. सं. २०२१ मार्च २९ नेपाल सम्बत ११४१ पोहेलागा प्रतिपदा, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, फाल्गुण कृष्ण प्रतिपदा, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, ध्रुव योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः५७ बजे, सूर्यास्त साँझ ६ः१९ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ५७ मिनेट देखि ७ बजेर ३० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।