अनलाईनज्योतिश Archives - Page 10 of 19 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

वि.सं. २०७९ सालको वार्षिक वृष राशिफल | Yearly Brish Rashifal Nepali B.S. 2079

वि.सं. २०७९ सालको वार्षिक वृष राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

यो वर्ष वृष राशिका लागि मध्यम फलदायी रहेको छ । यो वर्ष तपाईका लागि मुख्य ग्रहहरु राहु व्यय भावमा, केतु छैठौं भावमा, शनि भाग्य स्थान र बृहस्पति लाभ भावमा गोचर गर्नेछन ।धनको आगमन निरन्तर रहनेछ । वर्षको मध्यपछि सम्पत्ति लाभको सम्भावना पनि छ । खर्च र ऋण दिनमा ध्यान दिनु पर्नेछ । तपाईं आफ्नो आराम र इच्छाहरूमा स्वतन्त्र रूपमा खर्च गर्नुहुनेछ। व्यावसायिक जीवनमा प्रगति गर्न सकिनेछ । वरिष्ठ अधिकारीहरूसँग पनि राम्रो सम्बन्ध कायम हुनेछ। वृहस्पति शुभ फलदायी रहनाले सुख सन्तोष बढ्ने छ । आम्दानी प्रशस्तै हुनेछ । शत्रुहरु माथि विजय प्राप्त गर्न सकिनेछ । व्यापार व्यवसाय र पशु व्यवसाय फस्टाउने छ । हरेक क्षेत्रमा उन्नति र मानसम्मान बढ्नेछ । राहु र शनिदेव प्रतिकुल भएकाले पीडा र हानी नोक्सानी सहनुपर्ने छ । पाप कर्ममा मन बढ्ने, लाभ नहुने काममा धन खर्च हुने र शत्रुहरु बढ्ने जस्ता अशुभ फलहरु मिल्ने हुनाले राहु र शनिको शान्तिकर्महरु गर्नु राम्रो हुनेछ । अध्ययन— अध्यापन कार्य सफल रहनेछ । परिवारमा मांगलिक कार्य हुनेछ । यस वर्ष सन्तान सुख मिल्ने छ । परिवारमा स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्ने र खर्च समेत बढ्नेछ । वर्षको पूर्वाद्र्धमा वैदेशिक क्षेत्रका कामहरु अधुरो रहेपनि उत्तराद्र्धमा सबै काम बन्नेछन् । आर्थिक दृष्टिले श्रावण, कात्तिक, फागुन र चैत महिनामा शुभ रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक २, शुभ रंग सेताो र निलो, शुभ बार शुक्रबार, शुभ दिशा दक्षिण रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव देवीको स्मरण गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल फागन २० गते शुक्रवार | Daily Rashifal Nepali 2022 March 4

आजको राशिफल बि.सं. २०७८ साल फागन २० गते शुक्रवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन २० गते शुक्रवार ई.सं.२०२२ मार्च ४ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल द्धितीया राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल द्धितीया तिथी, चन्द्रमा मिन राशिमा, उत्तरभाद्र नक्षत्र, शुभ योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः२५ बजे, सूर्यास्त साँझ ६ः५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ५२ मिनेट देखि ९ बजेर २० मिनेट सम्म छ । आज फाल्गुन शुक्ल द्धितीया, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल फागन १३ गते शुक्रवार | Daily Rashifal Nepali 2022 February 25

आजको राशिफल बि.सं. २०७८ साल फागन १३ गते शुक्रवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन १३ गते शुक्रवार ई.सं.२०२२ फेबु्रवरी २५ नेपाल सम्बत ११४१ सिल्लागा फाल्गुन कृष्ण नवमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन कृष्ण नवमी तिथी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, वज्र योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः३२ बजे, सूर्यास्त साँझ ६ः१ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ५८ मिनेट देखि ९ बजेर २४ मिनेट सम्म छ । आज फाल्गुन कृष्ण नवमी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल फागन १२ गते बिहीवार | Daily Rashifal Nepali 2022 February 24

आजको राशिफल बि.सं. २०७८ साल फागन १२ गते बिहीवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन १२ गते बिहीवार ई.सं.२०२२ फेबु्रवरी २४ नेपाल सम्बत ११४१ सिल्लागा फाल्गुन कृष्ण अष्टमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन कृष्ण अष्टमी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, हर्षण योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः३३ बजे, सूर्यास्त साँझ ६ः०० बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ३३ मिनेट देखि ७ बजेर ५९ मिनेट सम्म छ । आज फाल्गुन कृष्ण अष्टमी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल फागन ५ गते बिहीवार | Daily Rashifal Nepali 2022 February 17

आजको राशिफल बि.सं. २०७८ साल फागन ५ गते बिहीवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन ५ गते बिहीवार ई.सं.२०२२ फेबु्रवरी १७ नेपाल सम्बत ११४१ सिल्लागा पारु फाल्गुन कृष्ण प्रतिपदा राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन कृष्ण प्रतिपदा तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, अतिगंड योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः३९ बजे, सूर्यास्त साँझ ५ः५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ३९ मिनेट देखि ८ बजेर ४ मिनेट सम्म छ । आज फाल्गुन कृष्ण प्रतिपदा, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल फागन २ गते सोमवार | Daily Rashifal Nepali 2022 February 14

आजको राशिफल बि.सं. २०७८ साल फागन २ गते सोमवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन २ गते सोमवार ई.सं.२०२२ फेबु्रवरी १४ नेपाल सम्बत ११४१ सिलाथ्व माघ शुक्ल त्रयोदशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल त्रयोदशी तिथी, चन्द्रमा कर्कट राशिमा, पुनर्वसु नक्षत्र, आयुष्मान योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः४१ बजे, सूर्यास्त साँझ ५ः५४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर २९ मिनेट देखि १० बजेर ५४ मिनेट सम्म छ । आज माघ शुक्ल त्रयोदशी, प्रणय दिवस, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल माघ २२ गते शनिवार | Daily Rashifal Nepali 2022 February 5

आजको राशिफल बि.सं. २०७८ साल माघ २२ गते शनिवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल माघ २२ गते शनिवार ई.सं.२०२२ फेबु्रवरी ५ नेपाल सम्बत ११४१ पोहेलागा माघ शुक्ल चतुर्थी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल चतुर्थी तिथी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, सिद्ध योग, बव करण । नेपालमा सूर्योदय बिहान ६ः४८ बजे, सूर्यास्त साँझ ५ः४७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर १० मिनेट देखि ९ बजेर ३३ मिनेट सम्म छ । आज माघ शुक्ल चतुर्थी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल माघ २१ गते शुक्रवार | Daily Rashifal Nepali 2022 February 4

आजको राशिफल बि.सं. २०७८ साल माघ २१ गते शुक्रवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल माघ २१ गते शुक्रवार ई.सं.२०२२ फेबु्रवरी ४ नेपाल सम्बत ११४१ पोहेलागा माघ शुक्ल तृतीया राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल तृतीया तिथी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, शिव योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ६ः४८ बजे, सूर्यास्त साँझ ५ः४६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ११ मिनेट देखि ९ बजेर ३३ मिनेट सम्म छ । आज माघ शुक्ल तृतीया, तिलकुन्द चौथी, विश्व क्यान्सर दिवस रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल माघ १९ गते बुधवार | Daily Rashifal Nepali 2022 February 2

आजको राशिफल बि.सं. २०७८ साल माघ १९ गते बुधवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल माघ १९ गते बुधवार ई.सं.२०२२ फेबु्रवरी २ नेपाल सम्बत ११४१ पोहेलागा माघ शुक्ल प्रतिपदा राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल प्रतिपदा तिथी, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, वरियान योग, बव करण । नेपालमा सूर्योदय बिहान ६ः४९ बजे, सूर्यास्त साँझ ५ः४५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ४९ मिनेट देखि ८ बजेर ११ मिनेट सम्म छ । आज माघ शुक्ल प्रतिपदा, सोनाम ल्होसार, श्रीबल्लभ जयन्ती, विश्व सिमसार दिवस रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल माघ १५ गते शनिवार | Daily Rashifal Nepali 2022 January 29

आजको राशिफल बि.सं. २०७८ साल माघ १५ गते शनिवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल माघ १५ गते शनिवार ई.सं.२०२२ जनवरी २९ नेपाल सम्बत ११४१ पोहेलागा माघ कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ कृष्ण द्धादशी तिथी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, व्याघात योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः५२ बजे, सूर्यास्त साँझ ५ः४२ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर १३ मिनेट देखि ९ बजेर ३४ मिनेट सम्म छ । आज माघ कृष्ण द्धादशी, नेपाल नर्सिगं दिवस रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।