अनलाईनज्योतिश Archives - Page 14 of 19 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७८ साल बैशाख २ गते बिहीवार | Daily Rashifal Nepali 2021 April 15 |

आजको राशिफल बि.सं. २०७८ साल बैशाख २ गते बिहीवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७८ साल बैशाख २ गते बिहीवार ई. सं. २०२१ अप्रील १५ नेपाल सम्बत ११४१ पोहेलागा तृतिया, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत शुक्ल तृतिया, चन्द्रमा मीन राशिमा, कृत्तिका नक्षत्र आयुष्मान योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः३९ बजे, सूर्यास्त साँझ ६ः२८ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ३९ मिनेट देखि ७ बजेर १५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

राशिफल बि.सं. २०७८ | Yearly Rashifal Nepali 2078 |

राशिफल बि.सं. २०७८

बि.सं. २०७८ कस्तो रहनेछ त ? तपाइको । नयाँ वर्ष आउन लाग्दा सबैको मनमा कुराहरु खेल्न थाल्छन । बि.सं. २०७७ मेरो यस्तो भयो अब बि.सं. २०७८ कस्तो होला । कुनै योजना अघिल्लो वर्ष का बाँकि लक्ष्यहरु बाँकी हुन सक्छन अनी नयाँ वर्षमा नयाँ लक्ष हुन सक्छन । यो वर्ष ग्रह तथा नक्षत्र अनुसार कुन राशि लाई कस्तो प्रभाव पर्नेछ । तपाईको आर्थीक अवस्था कस्तो रहनेछ? नोकरी तथा व्यापार व्यावसायमा कस्तो अवस्था रहनेछ ? प्रेम जिवन कस्तो रहनेछ? बैबाहिक सम्बन्ध कस्तो रहनेछ? परिवार सँगको सम्बन्ध । सुख शान्ती र सम्वृद्धि कस्तो हुनेछ ? यो वर्ष लाई सफल बनाउन एवं ग्रहको शुभ प्रभावका लागि के कस्ता उपायहरु गर्ने विषयमा सम्पूर्ण जानकारी प्रस्तुती गर्नेछु ।
अहिले तपाई कुन ठाउँ बाट यो भिडीयो हेर्दै हुनुहुन्छ? कृपया कमेन्ट गर्नुहोला । अन्य साथीलाई जानकारी होस भनेर यस लाई सक्दो शेयर गर्न हार्दिक अनुरोध गर्दछु ।
यो वर्ष मुख्य ग्रहहरुको गोचरको अवस्था । यो वर्ष शनिदेवको गोचर मकर राशिमा, राहु बृष राशिमा, केतु बृश्चिक राशिमा, देव गुरु बृहस्पती कुम्भ राशिमा स्थानान्तरण हुनेछन ।

 

आजको राशिफल बि.सं. २०७७ साल चैत्र २८ गते शनिवार | Daily Rashifal Nepali 2021 April 10 |

आजको राशिफल बि.सं. २०७७ साल चैत्र २८ गते शनिवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल चैत्र २८ गते शनिवार ई. सं. २०२१ अप्रील १० नेपाल सम्बत ११४१ पोहेलागा चतुर्दशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत कृष्ण चतुर्दशी, चन्द्रमा मीन राशिमा, पूर्वभाद्र नक्षत्र, ब्रम्हा योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ०५ः४४ बजे, सूर्यास्त साँझ ६ः२५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर १९ मिनेट देखि ८ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल चैत्र २५ गते बुधवार | Daily Rashifal Nepali 2021 April 7 |

आजको राशिफल बि.सं. २०७७ साल चैत्र २५ गते बुधवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल चैत्र २५ गते बुधवार ई. सं. २०२१ अप्रील ७ नेपाल सम्बत ११४१ पोहेलागा एकादशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत कृष्ण एकादशी, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, साध्य योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः४७ बजे, सूर्यास्त साँझ ६ः२४ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४७ मिनेट देखि ७ बजेर २२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल चैत्र २२ गते आइतवार | Daily Rashifal Nepali 2021 April 4 |

आजको राशिफल बि.सं. २०७७ साल चैत्र २२ गते आइतवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल चैत्र २२ गते आइतवार ई. सं. २०२१ अप्रील ४ नेपाल सम्बत ११४१ पोहेलागा अष्टमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत कृष्ण अष्टमी, चन्द्रमा धनु राशिमा, पूर्वषढा नक्षत्र, परिधि योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः५१ बजे, सूर्यास्त साँझ ६ः२२ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५९ मिनेट देखि १० बजेर ३२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल चैत्र २१ गते शनिवार | Daily Rashifal Nepali 2021 April 3 |

आजको राशिफल बि.सं. २०७७ साल चैत्र २१ गते शनिवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल चैत्र २१ गते शनिवार ई. सं. २०२१ अप्रील ३ नेपाल सम्बत ११४१ पोहेलागा षष्ठी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत कृष्ण षष्ठी, चन्द्रमा धनु राशिमा, मुल नक्षत्र, वरियान योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः५२ बजे, सूर्यास्त साँझ ६ः२२ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर २५ मिनेट देखि ८ बजेर ५९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल चैत्र १९ गते बिहीवार | Daily Rashifal Nepali 2021 April 1 |

आजको राशिफल बि.सं. २०७७ साल चैत्र १९ गते बिहीवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल चैत्र १९ गते बिहीवार ई. सं. २०२१ अप्रील १ नेपाल सम्बत ११४१ पोहेलागा चतुर्थी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत कृष्ण चतुर्थी, चन्द्रमा वृश्चिक राशिमा, विशाखा नक्षत्र, वज्र योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः५४ बजे, सूर्यास्त साँझ ६ः२१ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ५४ मिनेट देखि ७ बजेर २७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७७ साल चैत्र ९ गते सोमवार | Daily Rashifal Nepali 2021 March 22 |

 

आजको राशिफल बि.सं. २०७७ साल चैत्र ९ गते सोमवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल चैत्र ९ गते सोमवार ई. सं. २०२१ मार्च २२ नेपाल सम्बत ११४१ पोहेलागा अष्टमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, फाल्गुण शुक्ल अष्टमी, चन्द्रमा मीथुन राशिमा, आद्र्रा नक्षत्र, सौभाग्य योग, बव करण । नेपालमा सूर्योदय बिहान ०६ः५ बजे, सूर्यास्त साँझ ६ः१५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५ मिनेट देखि ७ बजेर ३६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल चैत्र ५ गते बिहीवार | Daily Rashifal Nepali March 18 |

आजको राशिफल बि.सं. २०७७ साल चैत्र ५ गते बिहीवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३

आजको राशिफल बि.सं.२०७७ साल चैत्र ५ गते बिहीवार ई. सं. २०२१ मार्च १८ नेपाल सम्बत ११४१ पोहेलागा पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, फाल्गुण शुक्ल पञ्चमी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, वैधृति योग, बव करण । नेपालमा सूर्योदय बिहान ०६ः९ बजे, सूर्यास्त साँझ ६ः१३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ९ मिनेट देखि ७ बजेर ४० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७७ साल चैत्र १ गते आइतवार | Daily Rashifal Nepali March 14 |

 

आजको राशिफल बि.सं. २०७७ साल चैत्र १ गते आइतवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल चैत्र १ गते आइतवार ई. सं. २०२१ मार्च १४ नेपाल सम्बत ११४१ पोहेलागा प्रतिपदा, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, फाल्गुण कृष्ण प्रतिपदा, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, शुभ योग, बव करण । नेपालमा सूर्योदय बिहान ०६ः१४ बजे, सूर्यास्त साँझ ६ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर २३ मिनेट देखि १० बजेर ४३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।