नेपाली ज्योतिष चिना Archives - Page 47 of 61 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७८ साल फागन ३० गते सोमवार | Daily Rashifal Nepali 2022 March 14

आजको राशिफल बि.सं. २०७८ साल फागन ३० गते सोमवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन ३० गते सोमवार ई.सं.२०२२ मार्च १४ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल एकादशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल एकादशी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, अतिगंड योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ६ः१४ बजे, सूर्यास्त साँझ ६ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर १३ मिनेट देखि १० बजेर ४३ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल एकादशी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल फागन २९ गते आइतवार | Daily Rashifal Nepali 2022 March 13

आजको राशिफल बि.सं. २०७८ साल फागन २९ गते आइतवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन २९ गते आइतवार ई.सं.२०२२ मार्च १३ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल दशमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल दशमी तिथी, चन्द्रमा मिथुन राशिमा, पुनवसर्सु नक्षत्र, शोभन योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः१५ बजे, सूर्यास्त साँझ ६ः१० बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर १४ मिनेट देखि १० बजेर ४३ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल दशमी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल फागन २८ गते शनिवार | Daily Rashifal Nepali 2022 March 12

आजको राशिफल बि.सं. २०७८ साल फागन २८ गते शनिवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन २८ गते शनिवार ई.सं.२०२२ मार्च १२ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल नवमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल नवमी तिथी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, सौभाग्य योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः१६ बजे, सूर्यास्त साँझ ६ः१० बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ४५ मिनेट देखि ९ बजेर १५ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल नवमी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल फागन २७ गते शुक्रवार | Daily Rashifal Nepali 2022 March 11

आजको राशिफल बि.सं. २०७८ साल फागन २७ गते शुक्रवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन २७ गते शुक्रवार ई.सं.२०२२ मार्च ११ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल नवमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल नवमी तिथी, चन्द्रमा मिथुन राशिमा, मिर्गशिरा नक्षत्र, आयुष्मान योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः१७ बजे, सूर्यास्त साँझ ६ः९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ४६ मिनेट देखि ९ बजेर १५ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल नवमी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल चैत्र २ गते बुधवार | Daily Rashifal Nepali 2022 March 16

आजको राशिफल बि.सं. २०७८ साल चैत्र २ गते बुधवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल चैत्र २ गते बुधवार ई.सं.२०२२ मार्च १६ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल त्रयोदशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल त्रयोदशी तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, धृति योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ६ः१२ बजे, सूर्यास्त साँझ ६ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर १२ मिनेट देखि ७ बजेर ४२ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल त्रयोदशी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल चैत्र १ गते मंगलवार | Daily Rashifal Nepali 2022 March 15

आजको राशिफल बि.सं. २०७८ साल चैत्र १ गते मंगलवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल चैत्र १ गते मंगलवार ई.सं.२०२२ मार्च १५ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल द्धादशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल द्धादशी तिथी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, सुकर्मा योग, बालब करण । नेपालमा सूर्योदय बिहान ६ः१३ बजे, सूर्यास्त साँझ ६ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुँण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ४२ मिनेट देखि १२ बजेर १२ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल द्धादशी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल फागन २६ गते बिहीवार | Daily Rashifal Nepali 202 March 10

आजको राशिफल बि.सं. २०७८ साल फागन २६ गते बिहीवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन २६ गते बिहीवार ई.सं.२०२२ मार्च १० नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल अष्टमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल अष्टमी तिथी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, प्रीति योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ६ः१८ बजे, सूर्यास्त साँझ ६ः९ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर १८ मिनेट देखि ७ बजेर ४७ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल अष्टमी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

वि.सं. २०७९ सालको मिन राशिफल | Yearly Min Rashifal B.S. 2079 Nepali

वि.सं. २०७९ सालको वार्षिक मिन राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

मिन राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु द्धितीय भावमा, केतु अष्टम भावमा, शनि लाभ भावमा र बृहस्पति शिरमा गोचर गर्नेछन । आर्थिक स्थितिमा केही उतारचढाव आउन सक्छ। तर पैसाको आवश्यकता पूरा भइरहनेछ। यो वर्ष आर्थिक बचतमा विशेष ध्यान दिनुहोला। करियरको हिसाबले मीन राशिका व्यक्तिहरूले इच्छित परिणाम प्राप्त गर्नेछन । मध्यम समय रहेको छ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । वैदेशिक क्षेत्रका काम बन्नुका साथै वैदेशिक क्षेत्रबाट लाभ हुनेछ । दाम्पत्य जीवनका समस्याहरु समाधान हुनेछन् । सन्तान सुख मिल्ने छ । परिवारमा मांगलिक कार्य हुनेछ । पशुव्यवसायमा नोक्सानी खप्नुपर्ने छ । सामाजिक काम र नोकरीमा थुप्रै अवरोधका बावजूद मानसम्मान मिल्नेछ । यस वर्ष वृहस्पति, शनि, राहु, र केतु अशुभ फलदायी हुनाले भयत्रासको अवस्था श्रृजना हुने, अनिष्टका संकेत देखा पर्ने, अनावश्यक धन खर्च हुने, आफन्तबाट विश्वासघात हुने, मनमा क्लेश उत्पन्न हुने, आलस्य बढ्नेजस्ता अशुभ फल लाग्ने भएकाले अशुभ फलवाट बच्न उक्त ग्रहहरुको शान्तिकर्महरु गर्नुपर्ने देखिन्छ । पठनपाठनमा सफल हुनाले रोकिएको र अधुरो रहेको पठनपाठन कार्य पुनः सुचारु हुनेछ । आर्थिक दृष्टिले जेठ, भदौ, पुष, र माघ महिना शुभ रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक ३, शुभ रंग पहेंलो र सुनौलो, शुभ बार सोमबार र बिहिबार, शुभ दिशा उत्तर रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान श्री गणेश जीको प्रार्थना गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ । मिन राशि लाई यो वर्ष शनिशाढेशातीको प्रभाव पनि रहने हुनाले अनिष्ट फल बाट बच्न शनिस्तोत्र पाठ वा श्रवण गर्नु, पिपलमा जल चढाउने, शनी मुद्रिका धारण ईत्यादी उपायहरु गर्नु शुभ हुनेछ ।

वि.सं. २०७९ सालको कुम्भ राशिफल | Yearly Kumbha Rashifal B.S. 2079 Nepali

वि.सं. २०७९ सालको वार्षिक कुम्भ राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

शुभ समय रहेको छ । कुम्भ राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु तृतीय भावमा, केतु नवम भावमा, शनि व्यय भावमा र बृहस्पति धन भावमा गोचर गर्नेछन । धनको स्थिति समग्रमा राम्रो रहनेछ। धेरै पैसा आउनेछ। खर्च पनि बढ्नेछ । यो वर्ष पैसाको लागि योजना बनाएर मात्र काम गर्नुहोस्। धन लाभको लागि शनि मन्त्रको जप गर्नु शुभ हुनेछ । तपाईले केहि शारीरिक समस्याहरू पनि सामना गर्न सक्नुहुन्छ।
। वृहस्पति र राहु यस वर्ष शुभ फलदायी रहनाले आर्थिक उन्नती हुनेछ । स्वास्थ्य सम्बन्धि समस्याहरुबाट छुट्करा मिल्नेछ । नयाँ नयाँ कामका अवसरहरु मिल्नेछन् । साढेसाती सनि र केतु अशुभ रहनाले हरेक काममा ढिलासुस्ती हुनेछ । पापकर्ममा मन जाने, अनावश्यक धन खर्च हुने, मानसिक तनाव बढ्ने पारिवारिक स्वास्थ्यका क्षेत्रमा खर्च बढ्ने, झुट्टा आरोप लाग्नेजस्ता अशुभ फल लाग्ने भएकाले शनि र केतुको शान्तिकर्महरु गर्नुपर्ने देखिन्छ । यस वर्ष व्यापार र पशुव्यवसायबाट थुप्रै नाफा कमाउन सकिनेछ । वैदेशिक क्षेत्रको काममा अवरोध आउनेछ । अध्ययन— अध्यापन कार्य यस वर्ष सफल रहनेछ । सामाजिक कार्य र नोकरीमा वर्षको पूर्वाद्र्धमा थुप्रै अपसज खप्नु परे पनि वर्षको उत्तराद्र्धमा मान बढ्नेछ । आर्थिक दृष्टिले बैशाख, साउन, मंसिर, र पुष महिना शुभ रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक ४, शुभ रंग खैरो र निलो, शुभ बार शुक्रबार र शनिबार, शुभ दिशा पश्चिम रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान शिवको प्रार्थना गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ । कुम्भ राशि लाई यो वर्ष शनिशाढेशातीको प्रभाव पनि रहने हुनाले अनिष्ट फल बाट बच्न शनिस्तोत्र पाठ वा श्रवण गर्नु, पिपलमा जल चढाउने, शनी मुद्रिका धारण ईत्यादी उपायहरु गर्नु शुभ हुनेछ ।

आजको राशिफल बि.सं. २०७८ साल फागन २५ गते बुधवार | Daily Rashifal Nepali 2022 March 9

आजको राशिफल बि.सं. २०७८ साल फागन २५ गते बुधवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन २५ गते बुधवार ई.सं.२०२२ मार्च ९ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल सप्तमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल सप्तमी तिथी, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, विषकुम्भ योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः२० बजे, सूर्यास्त साँझ ६ः८ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर २० मिनेट देखि ७ बजेर ४८ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल सप्तमी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।