aajko rashifal Archives - Page 135 of 146 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

बुधबार जन्म हुने ब्यक्तिका प्रमुख दश गुण तथा बिशेषताहरु Top Ten Features Of Birth On Wednesday

बुधबार जन्म हुने ब्यक्तिका प्रमुख दश गुण तथा बिशेषताहरु Top Ten Features Of Birth On Wednesday

 

 

 

 

 

१। बुधबार जन्मेका व्यक्तिहरु शान्त, चलाख र बिजनेश माइन्डका हुने गर्दछन ।
२। बुधबार जन्मेका व्यक्तिहरु जीवनमा योजना नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहने हुन्छन।
३। बुधबार जन्मेका व्यक्तिहरु सफा र स्वच्छ विचारधाराका मालिक तथा निकै प्रभावशाली हुन्छन ।
४। बुधबार जन्मेका व्यक्तिहरु नयाँ–नयाँ कुराहरु जान्न निकै मन पराउछन।
५। बुधबार जन्मेका व्यक्तिहरु कुनै पनि कुरामा त्यति तनाव नलिने भएकाले जीवनमा निकै सन्तुष्ट हुन्छ ।

६। बुधबार जन्मेका व्यक्तिहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि रिस शान्त हुन निकै समय लाग्ने गर्दछ ।
७। बुधबार जन्मेका व्यक्तिहरुलाई कुनै पनि व्यक्ति एक पटक मन नपरेमा ती व्यक्तिहरुले जे गरे पनि प्रभावित तुल्याउन सक्दैन ।
८। बुधबार जन्मेका व्यक्तिहरु निर्णय गर्नु अघि दोधारमा पर्छन। छिटो निर्णय गर्न असक्षम हुन्छन ।
९। बुधबार जन्मेका व्यक्तिहरुले आफ्नो पार्टनरलाई भद्र व्यावहार गर्ने भएकाले वैवाहिक जीवन निकै सुखी हुने गर्दछन ।
१०। बुधबार जन्मेका व्यक्तिहरु तीब्र बुद्धि हुने भएकाले प्रायः शैक्षिक क्षेत्रमा सफल हुन्छन ।

आजको राशिफल बि.सं. २०७७ साल भदौ २६ गते शुक्रबार Aajako rashifal 2020 september 11

आजको राशिफल बि.सं. २०७७ साल भदौ २६ गते शुक्रबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ २६ गते शुक्रबार ई. सं. २०२० सेप्टेम्बर ११, नेपाल सम्बत ११४० ञंलाथ्व नवमी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण नवमी, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, सिद्धि योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः४८ बजे, सूर्यास्त साँझ ६ ः १३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आजको दिन नवमी श्राद्ध, परेको छ। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर २१ मिनेट देखि १० बजेर २७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल भदौ २५ गते बिहिबार Aajako Rashifal 2020 September 10

आजको राशिफल बि.सं. २०७७ साल भदौ २५ गते बिहिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ २५ गते बिहिबार ई. सं. २०२० सेप्टेम्बर १०, नेपाल सम्बत ११४० ञंलाथ्व अष्टमी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण अष्टमी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, वज्र योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः४७ बजे, सूर्यास्त साँझ ६ ः १४ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आजको दिन अष्ठमी श्राद्ध, जितिया पर्व र विश्व आत्महत्या रोकथाम दिवश परेको छ। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४७ मिनेट देखि ७ बजेर २१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

शनिबार जन्म हुने ब्यक्तिका प्रमुख दश गुण तथा बिशेषताहरु Top Ten Features Of Birth On Saturday

शनिबार जन्म हुने ब्यक्तिका प्रमुख दश गुण तथा बिशेषताहरुTop Ten Features Of Birth On Saturday

१। शनिबार जन्मेका व्यक्ति निकै शहनशिल, गम्भीर र जिम्मेवार हुने गर्दछन ।
२। शनिबार जन्महुने व्यक्तिहरु निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुन्छन । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट बन्ने प्रयास गर्छन ।
३। शनिबार जन्महुने व्यक्तिहरु उच्च स्तर वा क्लास वस्तुहरु मनपराउने हुन्छन । लगाउने लुगादेखि जुत्तासम्मले यिनीहरुको हाई क्लास पर्सनालिटी झल्काउँछ ।
४। शनिबार जन्महुने व्यक्तिहरु सफा मनका हुन्छन, कसैलाई पनि ठेस पुर्याउन नचाहाने तर स्पष्ट वक्ताको रुपमा आफ्नो भावना व्यक्त गर्न सक्षम हुन्छन ।
५। शनिबार जन्म हुने व्यक्ति कुनै पनि सम्बन्ध लाई निकै महत्व दिन्छन। चाहे साथीभाई होस वा परिवारका सदस्य उनिहरुका लागि जे पनि गर्न तयार हुन्छन । ज्यान पनि दिन सक्छु भन्ने हिम्मत हुन्छ ।

६। शनिबार जन्महुने व्यक्तिहरु आर्थीक मामलामा जिम्मेवार हुन्छन । आफ्नो आम्दानी र खर्च बिच समन्वय गरि भविष्यका लागि बचत गर्ने प्रवृत्तिका हुन्छन ।
७। शनिबार जन्महुने व्यक्तिहरु लाई गित संगीत एवं खेलकेदमा एकदमै रुची हुन्छ । यस क्षेत्र बाट आफ्नो छुट्टै पहिचान बनाउन सक्षम हुन्छन ।
८। शनिबार जन्महुने व्यक्तिलाई हत्तपत्त रिस उठ्दैन वा देखाउँदैनन तर रिस उठेपछि नराम्रो सँग उठ्छ र गलत कुराहरुलाई सहन नसक्ने हुन्छन । यस्तो अवस्थामा उनिहरु लाई झगडा गरेर कहिलै जित्न सकिदैन सम्झाएर नै अगाडी बढ्नु उत्तम हुन्छ ।

९। शनिबार जन्म हुने व्यक्तिको नेतृत्व गर्न सक्ने क्षमता उच्च हुन्छ । सामाजिक एवं राजिनितीक क्षेत्रमा काम गरि उच्च स्तर मा पुग्न सक्षम हुन्छन ।
। १०। शनिबार जन्महुने व्यक्तिको वैवाहिक जीवन सुखमय हुन्छ किनभने आफ्नो जिवनसाथी लाई राम्रो केयर गर्ने र हरेक किसीमले खुशी राख्ने उनिहरुको चाहना हुन्छ ।

मासिक राशिफल २०७७ असोज Monthly Rashifal 2020 September 17 To October 16

मासिक राशिफल २०७७ असोज
Monthly Rashifal 2020 September 17 To October 16

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं. २०७७ साल भदौ २४ गते बुधबार Aajako Rashifal 2020 September 9

आजको राशिफल बि.सं. २०७७ साल भदौ २४ गते बुधबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ २४ गते बुधबार ई. सं. २०२० सेप्टेम्बर ९, नेपाल सम्बत ११४० ञंलाथ्व सप्तमी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण सप्तमी , चन्द्रमा वृष राशिमा, कृतिका नक्षत्र, हर्षण योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः४७ बजे, सूर्यास्त साँझ ६ ः १६ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आजको दिन सप्तमी श्राद्ध र महालक्ष्मी व्रत समाप्ती परेको छ। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४७ मिनेट देखि ८ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल भदौ २२ गते सोमबार Aajako Rashifal 2020 September 7

आजको राशिफल बि.सं. २०७७ साल भदौ २२ गते सोमबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ २२ गते सोमबार ई. सं. २०२० सेप्टेम्बर ७, नेपाल सम्बत ११४० ञंलाथ्व पञ्चमी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण पञ्चमी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, ध्रुव योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः४६ बजे, सूर्यास्त साँझ ६ ः १८ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आजको दिन पञ्चमी श्राद्ध परेको छ। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४६ मिनेट देखि ७ बजेर २० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल भदौ २१ गते आइतबार Aajako Rashifal 2020 September 6

आजको राशिफल बि.सं. २०७७ साल भदौ २१ गते आइतबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ २१ गते आइतबार ई. सं. २०२० सेप्टेम्बर ६, नेपाल सम्बत ११४० ञंलाथ्व चतुर्थी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण चतुर्थी, चन्द्रमा मेष राशिमा, अश्रिनी नक्षत्र, वृद्धि योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः४६ बजे, सूर्यास्त साँझ ६ ः १९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आजको दिन चतुथी श्राद्ध परेको छ। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५४ मिनेट देखि १२ बजेर २ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

साप्ताहिक राशिफल २०७७ भदौ २१ देखि २७ गते सम्म Weekly Rashifal 2020 septermber 6 to 12

साप्ताहिक राशिफल २०७७ भदौ २१ देखि २७ गते सम्म
Weekly Rashifal 2020 septermber 6 to 12

यो साता पर्ने मुख्य शुभ पर्व तथा दिनहरु
भदौ २१ गते – सोह्रश्राद्ध अन्तर्गत चतुर्थी तिथी श्राद्ध, ईन्द्रध्वज पतन।
भदौ २२ गते – सोह्रश्राद्ध अन्तर्गत पञ्चमी तिथी श्राद्ध, निजामती सेवा दिवस।
भदौ २३ गते – सोह्रश्राद्ध अन्तर्गत षष्ठि तिथी श्राद्ध, अन्तराष्ट्रिय साक्षरता दिवस।
भदौ २४ गते – सोह्रश्राद्ध अन्तर्गत सप्तमी तिथी श्राद्ध, महाँलक्षी व्रत समाप्ती
भदौ २५ गते – सोह्रश्राद्ध अन्तर्गत अष्टमी तिथी श्राद्ध, जितीया पर्व ।
भदौ २६ गते – सोह्रश्राद्ध अन्तर्गत नवमी तिथी श्राद्ध, मातृनवमी ।
भदौ २७ गते – सोह्रश्राद्ध अन्तर्गत दशमी तिथी श्राद्ध, प्राथमीक उपचार दिवस।

 

आजको राशिफल बि.सं. २०७७ साल भदौ २० गते शनिबार Aajako rashifal 2020 September 5

आजको राशिफल बि.सं. २०७७ साल भदौ २० गते शनिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ २० गते शनिबार ई. सं. २०२० सेप्टेम्बर ५, नेपाल सम्बत ११४० ञंलाथ्व तृतीया प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण तृतीया, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, गण्ड योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः४५ बजे, सूर्यास्त साँझ ६ ः २० बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर २० मिनेट देखि ८ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।