ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल भदौ १९ गते शुक्रबार ई. सं. २०२० सेप्टेम्बर ४, नेपाल सम्बत ११४० ञंलाथ्व द्धितीया प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण द्दितिया तिथि, चन्द्र मा मिन राशी मा, उत्तर भाद्र नक्षत्र, शुल, योग गर कारण, नेपालमा सूर्योदय बिहान ०५ः४५ बजे, सूर्यास्त साँझ ६ ः २१ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आजको दिन तृतीया श्राद्ध परेको छ। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर १९ मिनेट देखि १० बजेर २८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मंगलबार जन्म हुने ब्यक्तिका प्रमुख दश गुण तथा बिशेषताहरु
१। मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन ।
२। यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।
३। यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन ।
४। मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।
५। उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।
६। यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन र साँचो कुरा बोल्ने गर्दछन जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन ।
७। यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन । कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।
८। यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन र आफ्नो निर्णय आफैँ लिने गर्दछन ।
९। उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन ।
१० स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल भदौ १८ गते बिहिबार ई. सं. २०२० सेप्टेम्बर ३, नेपाल सम्बत ११४० ञंलाथ्व पारु प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण प्रतिपदा, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, धृति योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः४४ बजे, सूर्यास्त साँझ ६ ः २२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आजको दिन द्वितिया श्राद्व परेको छ| कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४४ मिनेट देखि ७ बजेर १९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
अनलाईन सोर्हश्राद्द सेवा | Online Sorha shradda Sewa 2077
पित्री हरुको पित्री हरुको श्रद्दा, भक्ती, सम्मान र उहाहरुको योग्दान को स्मरण गरिने पर्व भदौ १७ गते बाट यो वर्षको सोह्र श्राद्ध शुरु भएको छ .
वर्तमान कोभिड १९ का समस्या का कारण सामाजिक दुरी लाई ख्याल गर्नु पर्ने र घर घर मा गएर पण्डित ज्यु हरुले सबै ठाउ सहयोग गर्न सम्भव नदेखिएको ले हामिले हजुर हरुको सुबिधाका लागी अन लाईन सोर्ह श्राद्द सेवा शुरु गरेका छौ ।अनलाईन सेवा भिडियो कल मार्फत सेवा लिन चाहानु हुने श्रद्दालु यजमान ज्यु हरुले सम्पर्क गर्न सक्नुहुनेछ . देश बिदेश मा श्राद्द कर्म सम्पन्न गर्न योग्य पण्डित ज्यु हरुको ब्यवस्था गरिनेछ ।
Nepaljyotish.com provides an online assistance for the Yajman to conduct shradda puja. We can connect through Video Calling apps. (Virtual Assistance) .
आफ्नो सिट सुरक्षित गर्न आजै बूक गर्नुहोस ।
सम्पर्क न ९८४२२१९७३५ ( भाइबर्, इमो, ह्वाट्सप उपलब्ध छ) एन्सेल न. ९८१९०८३६२९
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
अनलाईन सोर्हश्राद्द सेवा | Online Sorha shradda 2077
आजको राशिफल बि.सं.२०७७ साल भदौ १७ गते बुधबार ई. सं. २०२० सेप्टेम्बर २, नेपाल सम्बत ११४० ञंलाथ्व पुन्हि प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल पुर्णिमा, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, सुकर्मा योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः४४ बजे, सूर्यास्त साँझ ६ ः २३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४४ मिनेट देखि ८ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल भदौ १६ गते मंगलबार ई. सं. २०२० सेप्टेम्बर १, नेपाल सम्बत ११४० ञंलाथ्व चतुर्दशी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल चतुर्दशी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, अतिगंड योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः४३ बजे, सूर्यास्त साँझ ६ ः २५ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आजको पर्व ईन्द्रजात्रा र अनन्त चतुर्दशी व्रत रहेका छन| आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २९ मिनेट देखि १ बजेर ३९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
कोठीले बताउँछ भाग्य कुन ठाउको कोठिले कस्तो फल दिन्छ
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
समुन्द्रशास्त्र अनुसार मानीसको शरिर, अनुहार, हातखुट्टा लगायत बिभिन्न अंगबाट उसको लक्षण, असल एवं कमजोर पक्षहरु बारे थाह पाउन सकिन्छ । शरिमा भएका चिन्ह, खत एवं कोठीबाट पनि उसको भाग्य र भविष्यको बारेमा बुझ्न सकिन्छ । कोठीले पनि मानिसको भाग्य निर्धारण गर्दछ अर्थात ज्योतिष शास्त्रमा कोठीले पनि मानिसको भाग्य र व्यवहार बताउन सक्ने चर्चा गरिएको पाइन्छ । शरीरको कुन भागको कोठीले के कुराको संकेत गर्दछ त ? शरीरको विभिन्न भागमा हुने कोठीहरुको अर्थ र संकेत यसप्रकार रहेको छ ।
– यदि कसैको निधारमा कोठी छ भने उ बलवान हुन्छ ।
– कसैको चिउडोमा कोठी भएमा उ आफ्नो जिवनसाथी संग खासै प्रेम गर्दैन र रेखदेख गर्दैन भन्ने बुझ्न सकिन्छ ।
– यदि कसैको दाहिने आँखामा कोठी हुन्छ भने उ आफ्नो श्रीमान वा श्रीमतीसंग बहुतै प्रेम गर्छ र राम्रो ख्याल राख्छ भन्ने बुझाउँछ ।
– देब्रे पटी बायाँ आँखामा कोठी हुने व्यक्तिको जिवनसाथीसंग झगडा भइरहन्छ । दाम्पत्य जीवन तनाबपूर्ण रहन्छ ।
– दाहिने गलामा कोठी हुनेहरु धनवान हुन्छन । उनीहरुलाई पैतृक सम्पति पनि मिल्दछ ।
– देब्रे गलामा कोठी हुनेहरु भने बढी खर्चालु हुन्छन ।
– ओठमा कोठी हुने मान्छे बढी उत्तेजक हुन्छन र यिनीहरुको मन खाली काम वासनासम्बन्धि कुराहरुमा भड्की रहन्छ ।
– कानमा कोठी हुनु भनेको अल्पायुमै मृत्यु हुने अर्थात कम उमेरमा नै मृत्यु हुने संकेत हो । कानमा कोठी हुने मानिसहरु लामो उमेरका हुदैनन भन्ने मान्यता ज्योतिष शास्त्रको छ ।
– गर्धनमा कोठी हुने मान्छे खुब सौखिन र आरामदायक जीवन जिउन चाहन्छन र यस्ता व्यक्तिहरुलाई त्यस्तै जिन्दगि मिल्छ पनि ।
– दाहिनेपट्टि हातमा कोठी हुने मानिसलाई खुबै मान प्रतिष्ठा मिल्छ । यस्ता मानिसहरुलाई समाजमा उच्च ओहोदा मिल्छ ।
– दाहिनेपट्टिको हातमा कोठी हुने मानिस झगडालु हुन्छन भन्ने संकेत हो ।
– नाकमा कोठी हुन्छ उनीहरुलाई यात्रा गरिरहने अवसर प्राप्त हुन्छ । कुनै ना कुनै कारणले यिनीहरु यात्रा गरिरहन पाउछन ।
– दाहिने छातीमा कोठी हुनु भनेको प्रेम हुनुको संकेत हो । जसको दाहिने छातीमा कोठी हुन्छ उनीहरु आफ्नो पती पत्नीलाई खुबै प्रेम गर्छन् ।
– देब्रे छातीमा कोठी छ भने त्यस्ता मानिसहरुको आफ्नो श्रीमान श्रीमती वा अन्य महिला पुरुषहरुसंग कुनै ना कुनै बहानामा झगडा भइ रहन्छ ।
– कमरमा कोठी हुनु भनेको जिन्दगिभरि समस्याहरुसंग लडिरहनु पर्छ भन्ने कुराको संकेत हो ।
– पेटमा कोठी हुने मानिसहरु राम्रो र मिठो मसिनो खानाको सौखिन हुन्छन ।
– पिठ्युँमा कोठी हुने मानिसहरु आफ्नो जीवनकालमा धेरै यात्रा गर्छन ।
– दाहिने हत्केलामा कोठी हुनु भनेको तपाई बलवान हुनुहुन्छ भन्ने कुराको प्रमाण हो ।
– जसको पनि देब्रे हत्केलामा कोठी हुन्छ त्यो मान्छे खर्चालुमध्येमा पर्छ ।
– दाहिने खुट्टामा कोठी हुनु भनेको व्यक्ति बुद्धिमान छ भन्ने संकेत हो ।
– कुनै मान्छेको देब्रे खुट्टामा कोठी छ भने पनि यिनीहरुको खर्च अत्यधिक हुन्छ भन्ने बुझ्नुपर्छ
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल भदौ १५ गते सोमबार ई. सं. २०२० अगस्त ३१, नेपाल सम्बत ११४० ञंलाथ्व त्रयोदशी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल त्रयोदशी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शोभन योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः४३ बजे, सूर्यास्त साँझ ६ ः २६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४३ मिनेट देखि ७ बजेर १८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल भदौ १४ गते आइतबार ई. सं. २०२० अगस्त ३०, नेपाल सम्बत ११४० ञंलाथ्व द्धादशी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल द्धादशी, चन्द्रमा मकर राशिमा, उतरषाढा नक्षत्र, सौभाग्य योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः४२ बजे, सूर्यास्त साँझ ६ ः २७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५३ मिनेट देखि १२ बजेर ५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ |
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल भदौ १२ गते शुक्रबार ई. सं. २०२० अगस्त २८, नेपाल सम्बत ११४० ञंलाथ्व दशमी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल दशमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, प्रीति योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः४१ बजे, सूर्यास्त साँझ ६ ः २९ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर १७ मिनेट देखि १० बजेर २९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।