aajko rashifal Archives - Page 137 of 146 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफलबि.सं. २०७७ साल भदौ १२ गते शुक्रबार  Aajako Rashifal 2020 August 28

आजको राशिफलबि.सं. २०७७ साल भदौ १२ गते शुक्रबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ १२ गते शुक्रबार ई. सं. २०२० अगस्त २८, नेपाल सम्बत ११४० ञंलाथ्व दशमी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल दशमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, प्रीति योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः४१ बजे, सूर्यास्त साँझ ६ ः २९ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर १७ मिनेट देखि १० बजेर २९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

साप्ताहिक राशिफल २०७७ भदौ १४ देखि २० गते सम्म| Weekly Rashifal 2020 August 30 to September 5

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

साप्ताहिक राशिफल २०७७ भदौ १४ देखि २० गते सम्म

Weekly Rashifal 2020 August 30 to September 5

यो साता पर्ने मुख्य शुभ पर्व तथा दिनहरु
भदौ १४ गते – प्रदोष व्रत।
भदौ १५ गते – कुनै महत्वपूर्ण दिन वा पर्व परेको छैन ।
भदौ १६ गते – अनन्त चतुर्दशी व्रत, पूर्णीमा व्रत, कुमारी ईन्द्रजात्रा ।
भदौ १७ गते – आश्विन पित्री पक्ष सोह्र श्राद्ध शुरु, प्रतिपदा श्राद्ध ।
भदौ १८ गते – पञ्चलीभुजा, द्धितीया तिथी श्राद्ध ।
भदौ १९ गते – तृतीया तिथी श्राद्ध ।
भदौ २० गते – कुनै महत्वपूर्ण दिन वा पर्व परेको छैन ।

 

आजको राशिफल बि.सं. २०७७ साल भदौ ११ गते बिहिबार Aajako Rashifal 2020 August 27

आजको राशिफल बि.सं. २०७७ साल भदौ ११ गते बिहिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ ११ गते बिहिबार ई. सं. २०२० अगस्त २७, नेपाल सम्बत ११४० ञंलाथ्व नवमी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल नवमी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, विषकुम्भ योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः४१ बजे, सूर्यास्त साँझ ६ ः ३० बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ५ मिनेट देखि ३ बजेर १८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

कलीयुगमा बढ्दै गएका दश महाँपापहरु| Ten Sins In Kaliyug|

कलीयुगमा बढ्दै गएका दश महाँपापहरु

ज्योतिष पण्डित हरिप्रसाद भण्डारी
बरिष्ठ ज्योतिष एवं वास्तुवीद (संम्पर्क नं ९८४२२१९७३५

सनातन हिन्दु शास्त्रीय मान्यता अनुसार चार युगहरु सत्य, त्रेता, द्वापर र कली हुन्छन । चार मध्येको अन्तिम युग कली हो। यो युगमा मानिसहरूको चरित्र बिग्रने सभ्यताको नाममा नयाँ समस्याहरू जन्मने शास्त्रहरूमा उल्लेख गरिएको छ। कलियुगमा हामी सबैको पाप चरम रुपमा पुग्दछ। यो द्वापर युगको अन्त्य पछि सुरुहुन्छ भनिन्छ र यसको अन्त्यसँगै सारा संसार ध्वंस भइ नयाँ संसारको शृजना हुने विश्वास गरिन्छ। वर्तमानमा कलिकाल अर्थात कलियुग चलिरहेको छ।
यो कलीयुगमा मानीसहरुको स्वभावमा कुकर्म र पाप बढ्दै जान्छ । पाप मुख्यत तिन प्रकार ले गरिन्छ । पाप कर्महरु शरीर, वाणी एवम मनद्धारा हुन्छन । सो अनुसार मानिसबाट हुने मुख्य पापहरु निम्न छन ।
१. हिंसा
शरीरद्वारा हुने सबैभन्दा प्रथम र अत्याधिक निन्दनिय महाँपाप हो हिंसा । कुनैपनि जीवको साथ शारीरिक हिंसा गर्नु वा जानीबुझी त्यसमाथि क्षति र्पुयाउनु यस श्रेणीमा सामेल छ । आजको समयमा हिंसाले हरेक क्षेत्रमा सिमा नाघ्दै गएको छ । घरेलु हिंसा, कार्यालयमा हिंसा, सार्वजनिक स्थानमा हिंसा यसरी हिंसा पैmलदों क्रममा छ ।
२. चोरी
अरुको अनुमती बिना उसको धनमाल लिनु चोरी हो । शरीरद्धारा हुने पाप हो चोरी । लोभ वा लालचका कारण अरुको सम्पति चोरी गर्नु पाप ठहर्दछ । आज चोरी गर्ने व्यक्तिको संख्यामा बृद्धि हुँदै गएको छ । आफ्नो आवश्यकता पुरा गर्न चोरी गर्नु निन्दनिय छ ।

३. व्यभिचार
व्याभिचार शरीरद्धारा हुने महाँपाप हो। यो अत्यन्त निकृष्ट कर्म हो । वर्तमान समयमा पतीव्रता एवं पतिव्रता भन्ने चिज कुरामा मात्र सिमीत बन्न पुगेको छ । आफ्नो पती वा पत्नीको आम्दानी ले पर स्त्रि वा परपुरुष सँग रमण गर्ने सिलसिला बढ्दै गएको छ । कलियुमा स्त्रीपुरुषको नैतिक र चारित्रिक हनन गर्नेहरु पापको भागिदार हुनुपर्छ भन्ने कुरा शास्त्रमा उल्लेख छ ।
४. खराब बाणी
बोली द्धारा हिंसा गर्नु वा अपशब्द बोल्नु लाई खराब वाणी भनिन्छ । शारीरिक महापाप जस्तै बाणी एवं बोलीद्वारा घटित हुने पापलाई पनि घृणित मानिएको छ । बोलीद्धारा अरुलाई हानी पुर्याउने वा कुशब्द, अपशब्द, अलच्छिन बोल्नु पनी महापाप हो । वर्तमान समयमा खराब बोली गरेर अरुलाई पिडा दिने र आफु रमाउने प्रवृत्ती बढ्दै गएको छ ।
५. अपमान गर्नु
शास्त्र अनुसार अरुको अपमान गर्नु हत्या समान पाप हो । अहिलेको समयमा व्यक्ति आफुलाई सम्मान प्राप्त होस भन्ने चाहान्छ । तर अरुलाई सम्मान गनै भने चाहँदैन । अरुलाई अपमान गर्नु पुरुषार्थ ठान्छ। कलियुगमा यो पापलाई धेरैले गरीरहेका हुन्छन ।

७. झुट बोल्नु
हुँदै नभएको कुरा बोल्नु झुट हो । झुट बोल्नु महाँपाप हो । मानिसले बोल्ने झुटले केवल उसको चरीत्र प्रति सन्देह मात्र उत्पन्न गर्दैन, अरु ब्यक्तिका लागी समेत यसले खतरा उत्पन्न गराउँछ । आज हरेक घर घरमा, पसल, कार्यालय एवं स्थानमा झुट बोल्ने श्रृङ्खला बढ्दै गएको छ ।
८. अनुशासन भंग
अनुशासन भन्नाले कुनैपनि नियम वा विधीमा बसेर राम्रो आचरण गर्नु हो । मनद्वारा गरीने पापमा पर्ने अनुशासन भंगमा निति वा मुल्यमान्यता भन्दा बाहिर जानु, परम्परा नमान्नु, आदर नगर्नु क्रोध पाल्नु लगायतका कर्म रहेका छन । आजका दिनमा हरेक ठाउँ र स्थानमा अनुशासन हिनता बढ्दै गएको छ ।
९ .कुनियत राख्नु
मनमा अरुको बारेमा खराब भावना राख्नु कुनियत राख्नु हो । मनद्धारा हुने अर्को पापमा कसैलाई हानी वा पतन गराउने सोच वा कुनियत राख्नु पनी महापाप हो । अरुलाई नोक्सान र्पुयाउने धारणा राख्ने मानीसको संख्यमा वृद्धि हुँदै गएको छ।
१०. कामवासना
कामवासाना सबैभन्दा घृणित पाप हो । कुनै स्त्री वा नर, वा कोहिकसै प्रति पनि वासनाको भावना राख्नु महापाप तुल्य हुन्छ भन्ने कुरामा शास्त्रमा उल्लेख गरिएको छ । आजका दिनमा बाबुले छोरी लाई जबर्जस्ती करणी गर्ने, दाजु बैनी बिच अनैतिक सम्बन्ध कायम हुनै, कार्यालयमा कर्मचारी प्रती हुने यौन दुव्र्यवहार ईत्यादी घटना क्रमहरु बढ्दै गएका छन। यो घृणित विचार भएकाले हत्या समान पाप लाग्दछ ।

आजको राशिफल बि.सं. २०७७ साल भदौ १० गते बुधबार Aajako Rashifal 2020 August 26

आजको राशिफल बि.सं. २०७७ साल भदौ १० गते बुधबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ १० गते बुधबारई. सं. २०२० अगस्त २६, नेपाल सम्बत ११४० ञंलाथ्व अष्टमी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल अष्टमी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, वैधृति योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः४१ बजे, सूर्यास्त साँझ ६ ः ३१ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४१ मिनेट देखि ८ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल भदौ ९ गते मंगलबार Aajako Rashifal 2020 August 25

आजको राशिफल बि.सं. २०७७ साल भदौ ९ गते मंगलबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ ९ गते मंगलबार ई. सं. २०२० अगस्त २५, नेपाल सम्बत ११४० ञंलाथ्व सप्तमी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल सप्तमी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, एन्द्र योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः४० बजे, सूर्यास्त साँझ ६ ः ३२ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ३० मिनेट देखि १ बजेर ४३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल भदौ ८ गते सोमबार Aajako Rashifal 2020 August 24

आजको राशिफल बि.सं. २०७७ साल भदौ ८ गते सोमबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ ८ गते सोमबार ई. सं. २०२० अगस्त २४, नेपाल सम्बत ११४० ञंलाथ्व षष्ठी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल षष्ठी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, ब्रहा योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः४० बजे, सूर्यास्त साँझ ६ ः ३३ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४० मिनेट देखि ७ बजेर १६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल भदौ ७ गते आइतबार Aajako Rashifal 2020 August 23

आजको राशिफल बि.सं. २०७७ साल भदौ ७ गते आइतबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ ७ गते आइतबार ई. सं. २०२० अगस्त २३, नेपाल सम्बत ११४० ञंलाथ्व पञ्चमी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल चतुर्थी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, शुभ योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः३९ बजे, सूर्यास्त साँझ ६ ः ३४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५३ मिनेट देखि १२ बजेर ७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल भदौ ६ गते शनिबार Aajako Rashifal 2020 August 22

आजको राशिफल बि.सं. २०७७ साल भदौ ६ गते शनिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ ६ गते शनिबार ई. सं. २०२० अगस्त २२, नेपाल सम्बत ११४० ञंलाथ्व चतुर्थी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल चतुर्थी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, साध्य योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः३९ बजे, सूर्यास्त साँझ ६ ः ३५ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर १५ मिनेट देखि ८ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल भदौ ५ गते शुक्रबार Aajako Rashifal 2020 August 21

आजको राशिफल बि.सं. २०७७ साल भदौ ५ गते शुक्रबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ ५ गते शुक्रबार ई. सं. २०२० अगस्त २१, नेपाल सम्बत ११४० ञंलाथ्व तृतिया प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल तृतिया, चन्द्रमा कन्या राशिमा, उतर फाल्गुनी नक्षत्र, सिद्ध योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः३८ बजे, सूर्यास्त साँझ ६ ः ३६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर १५ मिनेट देखि १० बजेर ३० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।