aajko rashifal Archives - Page 141 of 146 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल साउन ८ गते बिहिबार Aajako Rashifal 2020 July 23

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७७ साल साउन ८ गते बिहिबार
आजको राशिफल बि.सं.२०७७ साल साउन ८ गते बिहिबार ई. सं. २०२० जुलाइ २३, नेपाल सम्बत ११४० गुल्लाथ्व तृतीया, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल तृतीया, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, व्यतिपात योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः२३ बजे, सूर्यास्त साँझ ६ ः ५९ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १२ बजेर ११ मिनेट देखि ३ बजेर ३५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल साउन ७ गते बुधबार Aajako Rashifal 2077 July 22

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७७ साल साउन ७ गते बुधबार
आजको राशिफल बि.सं.२०७७ साल साउन ७ गते बुधबार ई. सं. २०२० जुलाइ २२, नेपाल सम्बत ११४० गुल्लाथ्व द्धितीया, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल द्धितीया, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, सिद्धि योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः२२ बजे, सूर्यास्त साँझ ६ ः ५९ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर २२ मिनेट देखि ८ बजेर ४६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल साउन ६ गते मंगलबार Aajako Rashifal 2020 July 21

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७७ साल साउन ६ गते मंगलबार
आजको राशिफल बि.सं.२०७७ साल साउन ६ गते मंगलबार ई. सं. २०२० जुलाइ २१, नेपाल सम्बत ११४० दिल्लागा पारु, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल प्रतिपदा, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, वज्र योग, किंस्तुध्न करण । नेपालमा सूर्योदय बिहान ०५ः२२ बजे, सूर्यास्त साँझ ७ ः ० बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २८ मिनेट देखि १ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं.२०७७ साल साउन ५ गते सोमबार Aajako Rashifal 2020 July 20

Daily rashifal Nepali
aajako rashifal

आजको राशिफल बि.सं. २०७७ साल साउन ५ गते सोमबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल साउन ५ गते सोमबार ई. सं. २०२० जुलाइ २०, नेपाल सम्बत ११४० दिल्लागा आमै, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण कृष्ण औशी, चन्द्रमा मिथुन राशिमा, पुर्नवसु नक्षत्र, हर्षण योग, चतुष्पद करण । नेपालमा सूर्योदय बिहान ०५ः२१ बजे, सूर्यास्त साँझ ७ ः ० बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर २१ मिनेट देखि ७ बजेर ४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल साउन ४ गते आइतबार Aajako Rashifal 2020 July 19

Daily rashifal Nepali

आजको राशिफल बि.सं. २०७७ साल साउन ४ गते आइतबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल साउन ४ गते आइतबार ई. सं. २०२० जुलाइ १९, नेपाल सम्बत ११४० दिल्लागा चतुर्दशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण कृष्ण चतुर्दशी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, व्याघात योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः२१ बजे, सूर्यास्त साँझ ७ ः ० बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ४६ मिनेट देखि १२ बजेर ११ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं.२०७७ साल साउन ३ गते शनिबार Aajako Rashifal 2020 July 18

Daily rashifal Nepali
aajako rashifal

आजको राशिफल बि.सं. २०७७ साल साउन ३ गते शनिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल साउन ३ गते शनिबार ई. सं. २०२० जुलाइ १८, नेपाल सम्बत ११४० दिल्लागा त्रयोदशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, श्रावण कृष्ण त्रयोदशी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, ध्रुव योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः२० बजे, सूर्यास्त साँझ ७ ः १ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १ बजेर ५३ मिनेट देखि ५ बजेर १८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं.२०७७ साल साउन २ गते शुक्रबार Aajako Rashifal 2020 July 17

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७७ साल साउन २ गते शुक्रबार
आजको राशिफल बि.सं.२०७७ साल साउन २ गते शुक्रबार ई. सं. २०२० जुलाइ १७, नेपाल सम्बत ११४० दिल्लागा द्धादशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, श्रावण कृष्ण द्धादशी, चन्द्रमा वृष राशिमा, रोहिण्ी नक्षत्र, वृद्धि योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः२० बजे, सूर्यास्त साँझ ७ ः १ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर २ मिनेट देखि १० बजेर २८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

नेपाली ज्योतिष | Nepali Astrologer | Online Jyotish Nepali | Nepali Jyotish | Vastu Shashtri

नेपाली ज्योतिष | Nepali Astrologer | Online Jyotish Nepali | Nepali Jyotish | Vastu Shashtri

राष्ट्रीय एवं अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त व्यक्तित्व बरिष्ठ ज्योतिष एवं वास्तुविद ज्योतिष पण्डित श्री हरिप्रसाद भण्डारी बिगत 20 वर्ष देखि ज्योतिषशास्त्र एवं वास्तुशास्त्रका ज्ञाताका रुपमा कार्य गदै आउनु भएको छ । हजारौं व्यक्तिले गुरुजी बाट परामर्श एवं मार्गदर्शन लिएर आफ्नो जिवनमा आई परेका बिभिन्न क्षेत्रका समस्याहरुको पाएर जिवन लाई व्यवस्थित तथा सफल बनाउनु भएको छ ।

Nepali jyotish
Nepali Jyotish Pandit Hari Prasad Bhandari

 

 

 

 

 

 

 

 

 

 

गुरु ज्यु बाट प्राप्त गर्न सकिने सेवाहरु:- 
१. व्यक्तिको जन्म मिती र समय अनुसार चिना टिपन वा जन्मकुण्डली बनाउन र बिष्लेषण गरि भविष्वाणी गर्न
२. व्यक्तिको विभिन्न क्षेत्रमा देखिएका समस्या हरु जस्तै पढाईमा बाधा, सन्तान सम्बन्धि समस्या, प्रेम असफलता, बैवाहिक कलह, मुद्दामामला, स्वास्थ्य समस्या, नोकरीमा समस्या, व्यापार व्यावसायका समस्या, धन आर्जनका समस्या, बैदेशिक यात्राबारे समस्या ईत्यादी लगायत जिवनका सबै राम्रा नराम्रा पक्षको पहिचान गरि समस्या समाधानका लागि महत्वपुर्ण ज्योतिषीय उपाय प्रदान ।
३. घर, पसल, कार्यालय, उद्योग भवन निर्माण एवं व्यवस्थापनका लागि वास्तु परामर्श ।
४. ग्रह तथा राशि अनुसार लगाइने रत्न वा पत्थर बारे उचित परामर्श ।
५. अरिष्ट योग हरु जस्तै मांगलिक योग, कालसर्पयोग, केमदु्रम योग, पित्री दोष शान्ति, नवग्रह शान्ति, पुराण प्रवचन एवं अन्य आध्यात्मिक सेवा लिन सक्नु हुनेछ ।

६. तपाइ देश बिदेश जहाँ भए पनि आफ्नो घर तथा कार्यलय मा बसी बसी फोन तथा इन्टर्नेट का माध्यम बाट अनलाईन ज्योतिष एवम वास्तु परमर्ष सेवा लिना सक्नुहुनेछ । सम्पर्क न ९८४२२१९७३५ (भाइबर्, इमो, ह्वाट्सप उपलब्ध छ) । एन्सेल मोबाइल नम्बर ९८१९०८३६२९ | सर्वे भवन्तु सुखिन : सबैको जय होस सबैको मंगल होस.

Jyotish Pandit Hari Prasad Bhandari  is a noted and internationally renowned astrologist and Vastu specialist who is based in Kathmandu. He has finished his academic degrees in Astrology and Vastu Sastra and has created a name for himself in this field. He is popular not just in Nepal and India, but also in the different parts of the world among Nepali and Hindu community. He travels frequently to attend spiritual seminars and conferences across different parts of the world. Bhandari Gurudev lives in Kathmandu.  But he provides astrology & Vastu service in any parts of the Nepal and abroad by Online Services. Now people can take astrology & Vastu consultation by phone and internet call using viber, IMO, Whatsapp and facebook Messanger call. 
He is a celebrity astrologer and Vastu Sastra consultant for many artists, models, sports personalities, musicians & politicians. He is no less than a celebrity astrologer, palmist, numerologist, graphologist, stock market analyst, fortuneteller and Vastu Sastra expert. His clients are not just from Nepal but from all across the world. Guru Ji uses the knowledge he acquired during his academic years to predict future and fortunes of his disciples.

You can share your problems related to personal life, career, finance, health, education, family matters, love affair, Vastu for Home, industry and Offices. We therefore invite all you to share your miseries/worries/tensions. You can contact us for easier, reliable, and effective remedies/solutions of any problems for happier and prosperous life. He especially aims to serve Nepali community in Nepal and around the world who believes in astrology. Mobile no – 0977- 9842219735, 0977- 9819083629 . Viber – 0977 9842219735, Facebook.com/ Nepaljyotish.com, E-mail- hp.bhandari9@gmail.com

गुरु ज्यु बारे बिस्तृत मा जानकारी लिन यो भिडियो क्लिक गरी हेर्नुहोला

 

आजको राशिफल बि.सं.२०७७ साल साउन १ गते बिहिबार Aajako Rashifal 2020 July 16

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७७ साल साउन १ गते बिहिबार
आजको राशिफल बि.सं.२०७७ साल साउन १ गते बिहिबार ई. सं. २०२० जुलाइ १६, नेपाल सम्बत ११४० श्रावण कृष्ण एकादशी प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, श्रावण कृष्ण एकादशी, चन्द्रमा वृष राशिमा, कृतिका नक्षत्र, गण्ड योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः१९ बजे, सूर्यास्त साँझ ७ ः २ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर १८ मिनेट देखि ७ बजेर २ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं.२०७७ साल असार ३१ गते बुधबार Aajako Rashifal 2020 July 15

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७७ साल असार ३१ गते बुधबार
आजको राशिफल बि.सं.२०७७ साल असार ३१ गते बुधबार ई. सं. २०२० जुलाइ १५, नेपाल सम्बत ११४० दिल्लागा दशमी प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, श्रावण कृष्ण दशमी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, शूल योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः१९ बजे, सूर्यास्त साँझ ७ ः २ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिहं राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर १८ मिनेट देखि ८ बजेर ४४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।