» Daily Rashifal 2022 November 26

आजको राशिफल बि.सं. २०७९ मंसिर १० गते शनिबार Daily Rashifal 2022 November 26

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ मंसिर १० गते शनिबार ई.सं.२०२२ नोवेम्बर २६ नेपाल सम्बत ११४२ थिंलाथ्व तृतिया ,नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु,मार्ग शुक्ल तृतिया,तिथि चन्द्रमा धनु राशिमा मूल नक्षत्र, शूल योग, तैतल करण । नेपालमा सूर्र्याेदय बिहान ६ः३२ बजे, सूर्यास्त साँझ ५ः८ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखबा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर ५२ मिनेट देखि९ बजेर ११ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ