dainik rashifal Nepali Archives - Page 2 of 111 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि।सं। २०८३ जेठ १२ गते मंगलवार|| Daily Rashifal Of 2026 May 26||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८३ जेठ १२ गते मंगलवार ई।सं। २०२६ मे २६ नेपाल सम्बत ११४६ अनालाथ्व दशमि , रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल दशमी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, सिद्धि योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर १० मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण  खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर १८ मिनेट देखि १२ बजेर ०० मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

आजको राशिफल बि।सं। २०८३ जेठ ११ गते सोमबार|| Daily Rashifal Of 2026 May 25 .

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८३ जेठ ११ गते सोमबार ई।सं। २०२६ मे २५ नेपाल सम्बत ११४६ अनालाथ्व नवमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल नवमी, चन्द्रमा सिहं राशिमा, उत्तरफल्गुनी नक्षत्र, वज्र योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर १० मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ६१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिहं राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर १० मिनेट देखि ०६ बजेर ५२ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

आजको राशिफल बि।सं। २०८३ जेठ ०९ गते शनिवार ||Daily Rashifal Of 2026 May 23||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८३ जेठ ०९ गते शनिवार ई।सं। २०२६ मे २३ नेपाल सम्बत ११४६ अनालाथ्व सप्तमि , रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल सप्तमी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, ध्रुव योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ११ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५३ मिनेट देखि ०८ बजेर ३५ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

आजको राशिफल बि।सं। २०८३ जेठ ०८ गते शुक्रवार Daily Rashifal 2026 May 22

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८३ जेठ ०८ गते शुक्रवार ई।सं। २०२६ मे २२ नेपाल सम्बत ११४६ अनालाथ्व षष्ठी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल षष्ठी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, वृद्धि योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ११ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ४९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५३ मिनेट देखि ०८ बजेर ५३ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

आजको राशिफल बि।सं। २०८३ जेठ ०६ गते बुधवार||Daily Rashifal Of 2026-May-20

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८३ जेठ ०६ गते बुधवार ई।सं। २०२६ मे २० नेपाल सम्बत ११४६ अनालाथ्व चतुर्थी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल चतुर्थी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, शूल योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर १२ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ४८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर १२ मिनेट देखि ०६ बजेर ५४ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

आजको राशिफल बि।सं। २०८३ जेठ ०७ गते बिहिवार Daily Rashifal Of 2026-May-20

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८३ जेठ ०७ गते बिहिवार ई।सं। २०२६ मे २१ नेपाल सम्बत ११४६ अनालाथ्व पञ्चमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल पञ्चमी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, गण्ड योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ११ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ४९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ११ मिनेट देखि ०६ बजेर ५४ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

आजको राशिफल बि.सं. २०८३ जेठ ०३ गते आईतवार|| Daily Rashifal Of 2026-May-17

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८३ जेठ ०३ गते आईतवार ई।सं। २०२६ मे १७ नेपाल सम्बत ११४६ अनालाथ्व पारु , रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल प्रतिपदा , चन्द्रमा वृष राशिमा, कृतिका नक्षत्र, शोभज योग, किंस्तुघ्न करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर १३ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ४६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ३७ मिनेट देखि १० बजेर १८ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आजदेखी नेपालमा गोसाईकुण्ड स्नान आरम्भ भएको छ ।

आजको राशिफल बि.सं. २०८३ जेठ ०२ गते शनिवार|| Daily Rashifal Of 2026 May 16 .

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८३ जेठ ०२ गते शनिवार ई।सं। २०२६ मे १६ नेपाल सम्बत ११४६ बछलागा आमै, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ कृष्ण चतुर्दशी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, सौभाग्य योग, शकुनी करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर १४ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ४६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५५ मिनेट देखि ०८ बजेर ३७ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

आजको राशिफल बि.सं. २०८३ जेठ ०१ गते शुक्रवार|| Daily Rashifal Of 2026 May 15

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८३ जेठ ०१ गते शुक्रवार ई।सं। २०२६ मे १५ नेपाल सम्बत ११४६ बछलागा त्रयोदशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ कृष्ण त्रयोदशी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, आयुष्माज योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर १५ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ४५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५६ मिनेट देखि ०८ बजेर ३७ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

ज्योतिष, जन्म कुण्डली, अंक ज्योतीष, विवाह मिलान, शुभ मुहर्त, दोष र समाधान सम्बन्धी छोटो परिचय (Notes OF Astrology)

✨ ज्योतिष के हो?

ज्योतिष भनेको ग्रह-नक्षत्रको स्थिति र चालको आधारमा मानव जीवनका घटना, स्वभाव, भविष्य र भाग्यको अध्ययन गर्ने प्राचीन विद्या हो। यसलाई अंग्रेजीमा Astrology भनिन्छ।


🌙 जन्म कुन्डली (Birth Chart)

जन्मको मिति, समय र स्थानका आधारमा तयार गरिने कुन्डलीले व्यक्तिको जीवनका महत्वपूर्ण पक्षहरू देखाउँछ:

  • विवाह
  • करियर
  • स्वास्थ्य
  • धन योग

🪐 ग्रहहरूको प्रभाव

प्रत्येक ग्रहको आफ्नै महत्व हुन्छ:

  • सूर्य ☀️ – आत्मा र शक्ति
  • चन्द्र 🌙 – मन र भावना
  • मंगल 🔥 – साहस र ऊर्जा
  • बुध 📘 – बुद्धि र व्यापार
  • बृहस्पति 📿 – ज्ञान र भाग्य
  • शुक्र 💖 – प्रेम र सुख
  • शनि ⚖️ – कर्म र न्याय

🔢 अंक ज्योतिष (Numerology)

अंक ज्योतिषले जन्म मिति र नामको आधारमा व्यक्तिको भविष्य र स्वभाव बताउँछ।
यसबाट:

  • भाग्यशाली अंक
  • शुभ दिन
  • जीवनको दिशा
    थाहा पाइन्छ।

💑 विवाह मिलान (Kundali Matching)

विवाहअघि केटा-केटीको कुन्डली मिलाएर:

  • ग्रह दोष
  • गुण मिलान
  • सम्बन्धको स्थायित्व
    जाँच गरिन्छ।

🏠 शुभ मुहूर्त (Auspicious Time)

महत्वपूर्ण कार्य जस्तै:

  • विवाह
  • गृह प्रवेश
  • व्यवसाय सुरु
    गर्दा शुभ समय (मुहूर्त) हेर्नु अत्यन्त आवश्यक हुन्छ।

🧿 दोष र समाधान (Dosha & Remedies)

कुन्डलीमा देखिने दोषहरू:

  • मंगल दोष
  • शनि दोष
  • राहु-केतु प्रभाव

समाधान:

  • पूजा पाठ
  • मन्त्र जप
  • रत्न धारण