ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ १४ गते मंगलवार ई.सं. २०२२ अगस्ट ३० नेपाल सम्बत ११४२ जंंलाथ्य तृतीय ,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष तृतीय तिथी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, शुभ योग, गर करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४१ बजे, सूर्यास्त साँझ ६ ः२६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २८ मिनेट देखि १२ बजेर ०४ मिनेट सम्म छ । आज हरितालिका तीज व्रत रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ १३ गते सोमवार ई.सं. २०२२ अगस्ट २९ नेपाल सम्बत ११४२ गुंलागा ञंलाथ्य द्धितीय , नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष द्धितीय तिथी, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, साध्य योग, कौलव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४१ बजे, सूर्यास्त साँझ ६ ः२७ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशिको हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर पुरा ऐनामा हेरेर निस्कदा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५२ मिनेट देखि १० बजेर २८ मिनेट सम्म छ । आज दर खाने दिन रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ १२ गते आइतवार ई.सं. २०२२ अगस्ट २८ नेपाल सम्बत ११४२ गुंलागा ञंलाथ्य पारु, नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ पक्ष प्रतिपदा तिथ, चन्द्रमा सिंह राशिमा, पुर्व फाल्गुनी नक्षत्र, सिद्धि योग, बव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४० बजे, सूर्यास्त साँझ ६ ः२८ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर निस्कदा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन पर्दा आजका लागि शुभ समय बिहान ८ बजेर ५२ मिनेट देखि १० बजेर २८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ ११ गते शनिवार ई.सं. २०२२ अगस्ट २७ नेपाल सम्बत ११४२ गुंलागा आमै, नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ कृष्ण पक्ष औँसी तिथ, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, शिव योग, नाग करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४० बजे, सूर्यास्त साँझ ६ ः३१ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिलै मुखामा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन पर्दा आजका लागि शुभ समय बिहान ७ बजेर १६ मिनेट देखि ८ बजेर ५२ मिनेट सम्म छ । आज कुसे औँसी बुवाको मुख हेर्ने दिन रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ १० गते शुक्रवार ई.सं. २०२२ अगस्ट २५ नेपाल सम्बत ११४२ गुंलागा चतुर्दशी, नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ कृष्ण पक्ष चतुर्दशी तिथी, चन्द्रमा कर्कट राशिमा, अक्ष्लेषा नक्षत्र, परिधि योग, शकुनि करण । नेपालमा सूर्योदय बिहान ५ः३९ बजे, सूर्यास्त साँझ ६ ः३१ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखामा राखेरा दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन पर्दा आजका लागि शुभ समय बिहान ६ बजेर १६ मिनेट देखि ८ बजेर ५२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ ९ गते बिहीवार ई.सं. २०२२ अगस्ट २५ नेपाल सम्बत ११४२ गुंलागा त्रयोदशी, नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ कृष्ण पक्ष त्रयोदशी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, वरिवान योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः३९ बजे, सूर्यास्त साँझ ६ ः३२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन पर्दा आजका लागि शुभ समय बिहान ५ बजेर ३९ मिनेट देखि ७ बजेर १५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ ८ गते बुधबार ई.सं. २०२२ अगस्ट २४ नेपाल सम्बत ११४२ गुंलागा द्धादशी, नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ कृष्ण पक्ष द्धादशी तिथी, चन्द्रमा मिथुन राशिमा, पुनर्वस्ु नक्षत्र, व्यतिपात योग, तैतील करण । नेपालमा सूर्योदय बिहान ५ः३८ बजे, सूर्यास्त साँझ ६ ः३३ बजे हुनेछ । आज जन्म लिने बच्चाका मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनीयाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कनु पर्दा आजका लागि शुभ समय बिहान ५ बजेर ३८ मिनेट देखि ७ बजेर १५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं.२०७९ साल भदौ ७ गते मंगलबार ई.सं. २०२२ अगस्ट २३ नेपाल सम्बत ११४२ गुंलागा एकादशी, नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ कृष्ण पक्ष एकादशी तिथी, चन्द्रमा मिथुन राशिमा, अर्दा नक्षत्र, सिद्धि योग, बालव करण । नेपालमा सुर्योदय बिहान ५ः३८ बजे, सूर्यास्त साँझ ६ ः३४ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा शक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २९ मिनेट देखि १२ बजेर ०६ मिनेट सम्म छ । आज अजा एकादशी बत्र परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो।पं। – हरिप्रसाद भण्डारी ९ बरिष्ठ ज्योतिष एवं वास्तुविद ०
सम्पर्क नं ं९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं.। २०७९ साल भदौ ६ गते सोमबार ई.सं। २०२२ अगस्ट २२ नेपाल सम्बत ११४२ गुंलागा एकादशी, नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ कृष्ण एकादशी पक्ष एकादशी तिथी, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, वज्र योग, बव करण । नेपालमा सूर्योदय बिहान ५ः३८ बजे, सूर्यास्त साँझ ६ ः३५ बजे हुनेछ । आज जन्म लिने बच्चाका मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ५२ मिनेट देखि १० बजेर २९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ ५ गते आइतवार ई.सं.२०२२ अगष्ट २१ नेपाल सम्बत ११४२ गुंलागाा दशमी भाद्र कृष्ण दशमी तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भाद्र कृष्ण दशमी तिथी, चन्द्रमा बृष राशिमा, मृगशिरा नक्षत्र हर्षण योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः३७ बजे, सूर्यास्त साँझ ६ः३६ बजे हुनेछ । आज जन्म लिने बच्चाका बृष राशि हुनेछ। आज कुनै महत्व पूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कनका लागि शुभ समय बिहान ०८ बजेर ५२ मिनेट देखि १० बजे सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधरित छ । ठाउँ अनुसार समय तिथी नक्षत्र, इत्यादीमा पनि अन्तर हुनेछ ।