jyotish in Kathamandu Archives - Page 53 of 83 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि।सं। २०७९ साल भदौ १० गते शुक्रवार Daily Raashifal 2022 August 25

ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ १० गते शुक्रवार ई.सं. २०२२ अगस्ट २५ नेपाल सम्बत ११४२ गुंलागा चतुर्दशी, नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ कृष्ण पक्ष चतुर्दशी तिथी, चन्द्रमा कर्कट राशिमा, अक्ष्लेषा नक्षत्र, परिधि योग, शकुनि करण । नेपालमा सूर्योदय बिहान ५ः३९ बजे, सूर्यास्त साँझ ६ ः३१ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखामा राखेरा दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन पर्दा आजका लागि शुभ समय बिहान ६ बजेर १६ मिनेट देखि ८ बजेर ५२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि।सं। २०७९ साल भदौ ९ गते बिहीवार Daily Raashifal 2022 August 25

ज्यो।पं। – हरिप्रसाद भण्डारी  बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ ९ गते बिहीवार ई.सं. २०२२ अगस्ट २५ नेपाल सम्बत ११४२ गुंलागा त्रयोदशी, नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ कृष्ण पक्ष त्रयोदशी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, वरिवान योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः३९ बजे, सूर्यास्त साँझ ६ ः३२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन पर्दा आजका लागि शुभ समय बिहान ५ बजेर ३९ मिनेट देखि ७ बजेर १५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७९ साल भदौ ८ गते बुधबार Daily Raashifal 2022 August 24

ज्यो।पं। – हरिप्रसाद भण्डारी  बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ ८ गते बुधबार ई.सं. २०२२ अगस्ट २४ नेपाल सम्बत ११४२ गुंलागा द्धादशी, नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ कृष्ण पक्ष द्धादशी तिथी, चन्द्रमा मिथुन राशिमा, पुनर्वस्ु नक्षत्र, व्यतिपात योग,  तैतील करण । नेपालमा सूर्योदय बिहान ५ः३८ बजे, सूर्यास्त साँझ ६ ः३३ बजे हुनेछ । आज जन्म लिने बच्चाका मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनीयाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।  कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कनु पर्दा आजका लागि शुभ समय बिहान ५ बजेर ३८ मिनेट देखि ७ बजेर १५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि।सं। २०७९ साल भदौ ७ गते मंगलबार Daily Raashifal 2022 August 23

ज्यो।पं। – हरिप्रसाद भण्डारी  बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं.२०७९ साल भदौ ७ गते मंगलबार ई.सं. २०२२ अगस्ट २३ नेपाल सम्बत ११४२ गुंलागा एकादशी, नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ कृष्ण पक्ष एकादशी तिथी, चन्द्रमा मिथुन राशिमा, अर्दा नक्षत्र, सिद्धि योग, बालव करण । नेपालमा सुर्योदय बिहान ५ः३८ बजे, सूर्यास्त साँझ ६ ः३४ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा शक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २९ मिनेट देखि १२ बजेर ०६ मिनेट सम्म छ । आज अजा एकादशी बत्र परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि।सं। २०७९ साल भदौ ६ गते सोमबार Daily Raashifal 2022 August 22

ज्यो।पं। – हरिप्रसाद भण्डारी ९ बरिष्ठ ज्योतिष एवं वास्तुविद ०
सम्पर्क नं ं९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं.। २०७९ साल भदौ ६ गते सोमबार ई.सं। २०२२ अगस्ट २२ नेपाल सम्बत ११४२ गुंलागा एकादशी, नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ कृष्ण एकादशी पक्ष एकादशी तिथी, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, वज्र योग, बव करण । नेपालमा सूर्योदय बिहान ५ः३८ बजे, सूर्यास्त साँझ ६ ः३५ बजे हुनेछ । आज जन्म लिने बच्चाका मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ५२ मिनेट देखि १० बजेर २९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ साल भदौ ५ गते आइतवार Daily Raashifal 2022 August 21

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ ५ गते आइतवार ई.सं.२०२२ अगष्ट २१ नेपाल सम्बत ११४२ गुंलागाा दशमी भाद्र कृष्ण दशमी तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भाद्र कृष्ण दशमी तिथी, चन्द्रमा बृष राशिमा, मृगशिरा नक्षत्र हर्षण योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः३७ बजे, सूर्यास्त साँझ ६ः३६ बजे हुनेछ । आज जन्म लिने बच्चाका बृष राशि हुनेछ। आज कुनै महत्व पूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कनका लागि शुभ समय बिहान ०८ बजेर ५२ मिनेट देखि १० बजे सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधरित छ । ठाउँ अनुसार समय तिथी नक्षत्र, इत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ साल भदौ ३ गते शुक्रवार Daily Raashifal 2022 August 19

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ ३ गते शुक्रवार ई.सं.२०२२ अगष्ट १९ नेपाल सम्बत ११४२ गुंलागाा अष्टमी श्रावण कृष्ण अष्टमी तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, श्रावण कृष्ण अष्टमी तिथी, चन्द्रमा मेष राशिमा, उत्तर कृत्तिका नक्षत्र धुव योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः३६ बजे, सूर्यास्त साँझ ६ः३८ बजे हुनेछ । आज जन्म लिने बच्चाका मेष राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०७ बजेर १४ मिनेट देखि ०८ बजे सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधरित छ । ठाउँ अनुसार समय तिथी नक्षत्र, इत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ साल भदौ २ गते बिहीवार Daily Raashifal 2022 August 18

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ २ गते बिहीवार ई.सं.२०२२ अगष्ट १८ नेपाल सम्बत ११४२ गुंलागा सप्तमी श्रावण कृष्ण सप्तमी तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, श्रावण कृष्ण सप्तमी तिथी, चन्द्रमा मेष राशिमा, उत्तर भरणी नक्षत्र वृद्धि योग, बिष्टि करण । नेपालमा सूर्योदय बिहान ५ः३५ बजे, सूर्यास्त साँझ ६ः३९ बजे हुनेछ । आज जन्म लिने बच्चाका मेष राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०५बजेर ३५ मिनेट देखि ०७ बजे सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधरित छ । ठाउँ अनुसार समय तिथी नक्षत्र, इत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ साल साउन २९ गते ेआइतावार Daily Raashifal 2022 August 14

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल साउन २९ गते ेआइतावार ई.सं.२०२२ अगष्ट १४ नेपाल सम्बत ११४२ गुंलागाा तृतिया श्रावण कृष्ण तृतिया तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, श्रावण कृष्ण तृतिया तिथी, चन्द्रमा कुम्भ राशिमा, उत्तर पुर्वभद्र नक्षत्र सुकर्मा योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः३३ बजे, सूर्यास्त साँझ ६ः४२ बजे हुनेछ । आज जन्म लिने बच्चाका कुम्भ राशि हुनेछ. आज कुनै महत्वपुर्ण  कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०८ बजेर ०४ मिनेट देखि ९० बजे सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधरित छ । ठाउँ अनुसार समय तिथी नक्षत्र, इत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ साल साउन २८ गते शनिवार Daily Raashifal 2022 August 13

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल साउन २८ गते शनिवार ई.सं.२०२२ अगष्ट १३ नेपाल सम्बत ११४२ गुंलागाा द्धितीय श्रावण कृष्ण द्धितीय तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, श्रावण कृष्ण द्धितीय तिथी, चन्द्रमा कुम्भ राशिमा, उत्तर शतभिषा नक्षत्र शोभन योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः३३ बजे, सूर्यास्त साँझ ६ः४३ बजे हुनेछ । आज जन्म लिने बच्चाका कुम्भ राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०७ बजेर १२ मिनेट देखि ०८ बजे सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधरित छ । ठाउँ अनुसार समय तिथी नक्षत्र, इत्यादीमा पनि अन्तर हुनेछ ।