ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो वर्ष तपाईका लागि मुख्य ग्रहहरु राहु शिरमा, केतु सप्तम भावमा, शनि कर्म स्थान र बृहस्पति व्यय भावमा गोचर गर्नेछन । धनको स्थिति राम्रो रहनेछ। सम्पत्ति लाभको योग पनि रहेको छ । ऋणबाट मुक्ति मिल्नेछ। आर्थिक लाभको लागि बृहस्पतिको मन्त्र जप गर्नु शुभ हुनेछ । तर, प्रेमी प्रेमिकाको जीवनमा केही चुनौतीहरू देखापर्छन । स्वास्थ्यमा केही सानातिना समस्या आउने सम्भावना पनि छ । तपाईंले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने छ र खानपानमा ध्यान दिनुपर्छ। आर्थिक दृष्टिले उन्नतिको वर्ष देखिन्छ । तर शनि, वृहस्पति, राहु र केतु प्रतिकुल रहेकाले हानी, दुःख कष्ट बढ्ने, शारिरिक पीडा, शत्रुहरु बढ्ने, अनावश्यक झमेलामा फस्नुपर्ने भएकाले उक्त ग्रहहरुको जप, पाठ आदि शान्तिका कर्म गर्नुपर्ने देखिन्छ । माघपछि भने सबै समस्या हल हुने, आकस्मिक लाभ, अधुरा रहेका काम पूरा हुनेजस्ता शुभफल मिल्ने छ । शिक्षा क्षेत्र कमजोर रहनेछ । सन्तान सुख मिल्नेछ । नोकरीमा लागेका व्यक्तिहरुको मान प्रतिष्ठा बढ्नेछ । पशु व्यवसाय र वैदेशिक क्षेत्रबाट लाभ हुनेछ । वर्षको अन्यतिर परिवारमा मांगलिक कार्य हुनेछ । साथै पछि लाभ हुने नयाँ व्यवसायको आरम्भ हुनेछ । आर्थिक दृष्टिले असार, असोज, माघ र फागुन महिना लाभदायक रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक ९, शुभ रंग रातो र सुनौलो शुभ बार मंगलबार र बिहिबार, शुभ दिशा पुर्व रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्नो ईष्टदेव भगवान श्री गणेशको स्मरण गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल फागन २४ गते मंगलवार ई.सं.२०२२ मार्च ८ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल षष्ठी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल षष्ठी तिथी, चन्द्रमा मेष राशिमा, कृत्तिका नक्षत्र, वैधृति योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः२१ बजे, सूर्यास्त साँझ ६ः८ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ४६ मिनेट देखि १२ बजेर १४ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल षष्ठी, नारी दिवस रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल फागन २३ गते सोमवार ई.सं.२०२२ मार्च ७ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल पञ्चमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल पञ्चमी तिथी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, एन्द्र योग, बव करण । नेपालमा सूर्योदय बिहान ६ः२२ बजे, सूर्यास्त साँझ ६ः७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर १८ मिनेट देखि १० बजेर ४६ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल पञ्चमी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
यो वर्ष तपाईका लागि मुख्य ग्रहहरु राहु लाभ स्थानमा, केतु पञ्चम भावमा, शनि अष्टम भावमा र बृहस्पती कर्म भावमा हुनेछन । धनको स्थिति मध्यम रहनेछ। जीवनका सामान्य आवश्यकताहरू पूरा हुन जारी रहनेछन्। लगानी र सम्पत्तिको मामिलामा सावधान रहनुहोस्। धनको लाभको लागि नियमित रूपमा दान वा सेवा गर्नु शुभ हुनेछ । प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा लागेकाहरुले सफलता पाउन अझै केही समय कुर्नुपर्नेछ । जागिर खोज्नेहरूले वर्षको बीचमा राम्रो परिणाम प्राप्त गर्नेछन्। । राहु शुभ फलदायी रहेकाले सुख शान्ति मिल्नेछ । नयाँ कामको थालनी हुनेछ । नोकरीका साथै नयाँ व्यवसायका अवसरहरु मिल्नेछन् । तर वृहस्पति, शनि, र केतु प्रतिकुल रहनाले सन्तानमा पिडा, अनावश्यक धन खर्च, शत्रुवृद्धि, दुःख, धर्ममा मन नजाने जस्ता अशुभ फल प्राप्त हुने भएकाले अशुभ फलबाट बच्नका लागि वृहस्पति, शनि र केतुको शान्ति गर्नुपर्नेछ । वर्षारम्भमा स्वास्थ्य सम्बन्धि समस्याले सताए पनि मार्गपछि स्वास्थ्यमा सुधार आउनेछ । इष्र्या, डाहा, गर्ने व्यक्तिहरु बढेता पनि मान सम्मान मिल्नेछ । वैदेशिक क्षेत्रका काम अधुरा रहनेछन् । पशु व्यवसाय र व्यापारबाट राम्रो लाभ हुनेछ । पठनपाठनमा जाँगर घट्नेछ । पछि लाभ हुने काममा ठूलै धन राशि खर्च हुनेछ । आर्थिक दृष्टिले वैशाख, भदौ, मंसिर र चैत महिना शुभ रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक ३, शुभ रंग हरियोे र सुन्तला, शुभ बार बुधाबार र शुक्रबार, शुभ दिशा पश्चिम रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान बिष्णु को स्मरण गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ । मिथुन राशि लाई यो वर्ष अढैया शनिको प्रभाव पनि रहने हुनाले अनिष्ट फल बाट बच्न शनिस्तोत्र पाठ वा श्रवण गर्नु, पिपलमा जल चढाउने, शनी मुद्रिका धारण ईत्यादी उपायहरु गर्नु शुभ हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
यो वर्ष वृष राशिका लागि मध्यम फलदायी रहेको छ । यो वर्ष तपाईका लागि मुख्य ग्रहहरु राहु व्यय भावमा, केतु छैठौं भावमा, शनि भाग्य स्थान र बृहस्पति लाभ भावमा गोचर गर्नेछन ।धनको आगमन निरन्तर रहनेछ । वर्षको मध्यपछि सम्पत्ति लाभको सम्भावना पनि छ । खर्च र ऋण दिनमा ध्यान दिनु पर्नेछ । तपाईं आफ्नो आराम र इच्छाहरूमा स्वतन्त्र रूपमा खर्च गर्नुहुनेछ। व्यावसायिक जीवनमा प्रगति गर्न सकिनेछ । वरिष्ठ अधिकारीहरूसँग पनि राम्रो सम्बन्ध कायम हुनेछ। वृहस्पति शुभ फलदायी रहनाले सुख सन्तोष बढ्ने छ । आम्दानी प्रशस्तै हुनेछ । शत्रुहरु माथि विजय प्राप्त गर्न सकिनेछ । व्यापार व्यवसाय र पशु व्यवसाय फस्टाउने छ । हरेक क्षेत्रमा उन्नति र मानसम्मान बढ्नेछ । राहु र शनिदेव प्रतिकुल भएकाले पीडा र हानी नोक्सानी सहनुपर्ने छ । पाप कर्ममा मन बढ्ने, लाभ नहुने काममा धन खर्च हुने र शत्रुहरु बढ्ने जस्ता अशुभ फलहरु मिल्ने हुनाले राहु र शनिको शान्तिकर्महरु गर्नु राम्रो हुनेछ । अध्ययन— अध्यापन कार्य सफल रहनेछ । परिवारमा मांगलिक कार्य हुनेछ । यस वर्ष सन्तान सुख मिल्ने छ । परिवारमा स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्ने र खर्च समेत बढ्नेछ । वर्षको पूर्वाद्र्धमा वैदेशिक क्षेत्रका कामहरु अधुरो रहेपनि उत्तराद्र्धमा सबै काम बन्नेछन् । आर्थिक दृष्टिले श्रावण, कात्तिक, फागुन र चैत महिनामा शुभ रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक २, शुभ रंग सेताो र निलो, शुभ बार शुक्रबार, शुभ दिशा दक्षिण रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव देवीको स्मरण गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो वर्ष तपाईका लागि मुख्य ग्रहहरु राहु शिरमा, केतु सप्तम भावमा, शनि कर्म स्थान र बृहस्पति व्यय भावमा गोचर गर्नेछन । धनको स्थिति राम्रो रहनेछ। सम्पत्ति लाभको योग पनि रहेको छ । ऋणबाट मुक्ति मिल्नेछ। आर्थिक लाभको लागि बृहस्पतिको मन्त्र जप गर्नु शुभ हुनेछ । तर, प्रेमी प्रेमिकाको जीवनमा केही चुनौतीहरू देखापर्छन । स्वास्थ्यमा केही सानातिना समस्या आउने सम्भावना पनि छ । तपाईंले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने छ र खानपानमा ध्यान दिनुपर्छ। आर्थिक दृष्टिले उन्नतिको वर्ष देखिन्छ । तर शनि, वृहस्पति, राहु र केतु प्रतिकुल रहेकाले हानी, दुःख कष्ट बढ्ने, शारिरिक पीडा, शत्रुहरु बढ्ने, अनावश्यक झमेलामा फस्नुपर्ने भएकाले उक्त ग्रहहरुको जप, पाठ आदि शान्तिका कर्म गर्नुपर्ने देखिन्छ । माघपछि भने सबै समस्या हल हुने, आकस्मिक लाभ, अधुरा रहेका काम पूरा हुनेजस्ता शुभफल मिल्ने छ । शिक्षा क्षेत्र कमजोर रहनेछ । सन्तान सुख मिल्नेछ । नोकरीमा लागेका व्यक्तिहरुको मान प्रतिष्ठा बढ्नेछ । पशु व्यवसाय र वैदेशिक क्षेत्रबाट लाभ हुनेछ । वर्षको अन्यतिर परिवारमा मांगलिक कार्य हुनेछ । साथै पछि लाभ हुने नयाँ व्यवसायको आरम्भ हुनेछ । आर्थिक दृष्टिले असार, असोज, माघ र फागुन महिना लाभदायक रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक ९, शुभ रंग रातो र सुनौलो शुभ बार मंगलबार र बिहिबार, शुभ दिशा पुर्व रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्नो ईष्टदेव भगवान श्री गणेशको स्मरण गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल फागन २२ गते आइतवार ई.सं.२०२२ मार्च ६ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल चतुर्थि राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल चतुर्थी तिथी, चन्द्रमा मेष राशिमा, अश्वीनी नक्षत्र, ब्रम्हा योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ६ः२३ बजे, सूर्यास्त साँझ ६ः६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर १९ मिनेट देखि १० बजेर ४७ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल चतुर्थी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल फागन २१ गते शनिवार ई.सं.२०२२ मार्च ५ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल तृतीया राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल तृतीया तिथी, चन्द्रमा मिन राशिमा, रेवती नक्षत्र, शुक्ल योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ६ः२४ बजे, सूर्यास्त साँझ ६ः६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ५१ मिनेट देखि ९ बजेर १९ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल तृतीया, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल फागन २० गते शुक्रवार ई.सं.२०२२ मार्च ४ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल द्धितीया राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल द्धितीया तिथी, चन्द्रमा मिन राशिमा, उत्तरभाद्र नक्षत्र, शुभ योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः२५ बजे, सूर्यास्त साँझ ६ः५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ५२ मिनेट देखि ९ बजेर २० मिनेट सम्म छ । आज फाल्गुन शुक्ल द्धितीया, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल फागन १९ गते बिहीवार ई.सं.२०२२ मार्च ३ नेपाल सम्बत ११४१ चिलाथ्व पारु फाल्गुन शुक्ल प्रतिपदा राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल प्रतिपदा तिथी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, साध्य योग, किंस्तुधन करण । नेपालमा सूर्योदय बिहान ६ः२६ बजे, सूर्यास्त साँझ ६ः५ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर २६ मिनेट देखि ७ बजेर ५३ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल प्रतिपदा, ग्याल्पो ल्होसार रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।