online jyotish in europe Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ५ गते शनिवार | Daily Rashifal Nepali 2022 March 19

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ५ गते शनिवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ५ गते शनिवार ई.सं.२०२२ मार्च १९ नेपाल सम्बत ११४१ चिल्लागा पारु चैत्र कृष्ण प्रतिपदा राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, चैत्र कृष्ण प्रतिपदा तिथी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, वृद्धि योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः९ बजे, सूर्यास्त साँझ ६ः१४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ३९ मिनेट देखि ९ बजेर १० मिनेट सम्म छ । आज चैत कृष्ण प्रतिपदा रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ४ गते शुक्रवार | Daily Rashifal Nepali 2022 March 18

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ४ गते शुक्रवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ४ गते शुक्रवार ई.सं.२०२२ मार्च १८ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल पूर्णिमा राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल पूर्णिमा तिथी, चन्द्रमा सिंह राशिमा, उत्तर फाल्गुनी नक्षत्र, गण्ड योग, बव करण । नेपालमा सूर्योदय बिहान ६ः१० बजे, सूर्यास्त साँझ ६ः१३ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ४० मिनेट देखि ९ बजेर ११ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल फागु पूर्णिमा, (तराइ होली), रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।