top astrologer Archives - Page 50 of 80 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७९ साल भदौ १८ गते शनिवार Daily Raashifal2022 september 3

ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ १८ गते शनिवार ई.सं. २०२२ सेप्टेम्बर ३ नेपाल सम्बत ११४२ जंंलाथ्य सप्तमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष सप्तमी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, वैधृति योग, वणिज करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४३ बजे, सूर्यास्त साँझ ६ ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशिको हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर १८ मिनेट देखि ८ बजेर ५३ मिनेट सम्म छ । आज गौरा पर्व÷दुर्वाष्टमी महामलक्ष्मी वत्र परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि।सं। २०७९ साल भदौ १७ गते शुक्रवार Daily Raashifal 2022 September 2

ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ १७ गते शुक्रवार ई.सं.२०२२ सेप्टेम्बर २ नेपाल सम्बत ११४२ जंंलाथ्य षष्ठी , नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष षष्ठी तिथी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, एन्द्र योग,तैतील करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४३ बजे, सूर्यास्त साँझ ६ ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशिको हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर १८ मिनेट देखि ८ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि।सं। २०७९ साल भदौ १६ गते बिहीवार Daily Raashifal 2022 September 1

ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ १६ गते बिहीवार ई.सं. २०२२ सेप्टेम्बर १ नेपाल सम्बत ११४२ जंंलाथ्य पञ्चमी , नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष पञ्चमी तिथी, चन्द्रमा तुला राशिमा, स्वति नक्षत्र, ब्रहा्र योग,बालव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४२ बजे, सूर्यास्त साँझ ६ ः२४ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर ४२ मिनेट देखि ७ बजेर १७ मिनेट सम्म छ । आज ऋषिपञ्चमी व्रत रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि।सं। २०७९ साल भदौ १५ गते बुधवार Daily Raashifal 2022 August 31

ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ १५ गते बुधवार ई.सं.२०२२ अगस्ट ३१ नेपाल सम्बत ११४२ जंंलाथ्य चतुर्थी , नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष चतुर्थी तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, शुक्ल योग, विष्टि करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४२ बजे, सूर्यास्त साँझ ६ ः२५ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर ४२ मिनेट देखि ७ बजेर १७ मिनेट सम्म छ । आज गणेश चतुर्थी व्रत रहेको छ । र यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि।सं। २०७९ साल भदौ १४ गते मंगलवार Daily Raashifal 2022 August 30

ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ १४ गते मंगलवार ई.सं. २०२२ अगस्ट ३० नेपाल सम्बत ११४२ जंंलाथ्य तृतीय ,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष तृतीय तिथी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, शुभ योग, गर करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४१ बजे, सूर्यास्त साँझ ६ ः२६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २८ मिनेट देखि १२ बजेर ०४ मिनेट सम्म छ । आज हरितालिका तीज व्रत रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि।सं। २०७९ साल भदौ १३ गते सोमवार Daily Raashifal 2022 August 29

ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ १३ गते सोमवार ई.सं. २०२२ अगस्ट २९ नेपाल सम्बत ११४२ गुंलागा ञंलाथ्य द्धितीय , नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष द्धितीय तिथी, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, साध्य योग, कौलव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४१ बजे, सूर्यास्त साँझ ६ ः२७ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशिको हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर पुरा ऐनामा हेरेर निस्कदा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५२ मिनेट देखि १० बजेर २८ मिनेट सम्म छ । आज दर खाने दिन रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि।सं। २०७९ साल भदौ १२ गते आइतवार Daily Raashifal 2022 August 28

ज्यो।पं। – हरिप्रसाद भण्डारी  बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ १२ गते आइतवार ई.सं. २०२२ अगस्ट २८ नेपाल सम्बत ११४२ गुंलागा ञंलाथ्य पारु, नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ पक्ष प्रतिपदा तिथ, चन्द्रमा सिंह राशिमा, पुर्व फाल्गुनी नक्षत्र, सिद्धि योग, बव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४० बजे, सूर्यास्त साँझ ६ ः२८ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर निस्कदा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन पर्दा आजका लागि शुभ समय बिहान ८ बजेर ५२ मिनेट देखि १० बजेर २८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ साल भदौ ११ गते शनिवार Daily Raashifal 2022 August 27

ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ ११ गते शनिवार ई.सं. २०२२ अगस्ट २७ नेपाल सम्बत ११४२ गुंलागा आमै, नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ कृष्ण पक्ष औँसी तिथ, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, शिव योग, नाग करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४० बजे, सूर्यास्त साँझ ६ ः३१ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिलै मुखामा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन पर्दा आजका लागि शुभ समय बिहान ७ बजेर १६ मिनेट देखि ८ बजेर ५२ मिनेट सम्म छ । आज कुसे औँसी बुवाको मुख हेर्ने दिन रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि।सं। २०७९ साल भदौ १० गते शुक्रवार Daily Raashifal 2022 August 25

ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ १० गते शुक्रवार ई.सं. २०२२ अगस्ट २५ नेपाल सम्बत ११४२ गुंलागा चतुर्दशी, नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ कृष्ण पक्ष चतुर्दशी तिथी, चन्द्रमा कर्कट राशिमा, अक्ष्लेषा नक्षत्र, परिधि योग, शकुनि करण । नेपालमा सूर्योदय बिहान ५ः३९ बजे, सूर्यास्त साँझ ६ ः३१ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखामा राखेरा दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन पर्दा आजका लागि शुभ समय बिहान ६ बजेर १६ मिनेट देखि ८ बजेर ५२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि।सं। २०७९ साल भदौ ९ गते बिहीवार Daily Raashifal 2022 August 25

ज्यो।पं। – हरिप्रसाद भण्डारी  बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ ९ गते बिहीवार ई.सं. २०२२ अगस्ट २५ नेपाल सम्बत ११४२ गुंलागा त्रयोदशी, नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ कृष्ण पक्ष त्रयोदशी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, वरिवान योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः३९ बजे, सूर्यास्त साँझ ६ ः३२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन पर्दा आजका लागि शुभ समय बिहान ५ बजेर ३९ मिनेट देखि ७ बजेर १५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।