अनलाईन ज्योतिश Archives - Page 50 of 64 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७९ मंसिर २७ गते मंगलबार Daily rashifal 2022 December 13

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ मंसिर २७ गते मंगलबार ई.सं.२०२२ डिसेम्बर १३ नेपाल सम्बत ११४३ थिंलागा पञ्चमी,नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु,पुष कृष्ण पञ्चमी, चन्द्रमा कर्कट राशिमा अश्लेषा नक्षत्र, वैथृति योग, कौलव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः४५ बजे, सूर्यास्त साँझ ५ः१० बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १४ बजेर ३४ मिनेट देखि १५ बजेर ५२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ मंसिर २६ गते सोमबार Daily rashifal 2022 December 12

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ मंसिर २६ गते सोमबार ई.सं.२०२२ डिसेम्बर १२ नेपाल सम्बत ११४३ थिंलागा चतुर्थी,नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु,पुष कृष्ण चतुर्थी, चन्द्रमा कर्कट राशिमा पुष्य नक्षत्र, एन्द्र योग, बालव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः४४ बजे, सूर्यास्त साँझ ५ः१० बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आपm्नो पुरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०९ बजेर २० मिनेट देखि १० बजेर ३९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७९ मंसिर २५ गते आइतबार Daily rashifal 2022 Dcember 11

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ मंसिर २५ गते आइतबार ई.सं.२०२२ डिसेम्बर ११ नेपाल सम्बत ११४३ थिंलागा तृतिया,नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु,पुष कृष्ण तृतिया, चन्द्रमा मिथुन राशिमा पुनर्वसु नक्षत्र, ब्रहा्र योग, विष्टि करण । नेपालमा सूर्र्याेदय बिहान ६ः४३ बजे, सूर्यास्त साँझ ५ः१० बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १३ बजेर १५ मिनेट देखि १४ बजेर ३३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ

आजको राशिफल बि.सं. २०७९ मंसिर २२ गते बिहीबार Daily rashifal 2022 December 8

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ मंसिर २२ गते बिहीबार ई.सं.२०२२ डिसेम्बर 8 नेपाल सम्बत ११४३ थिंलाथ् व पुन्हि ,नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु,मार्ग शुक्ल पूर्णिमा तिथ, चन्द्रमा वृष राशिमा रोहिणी नक्षत्र, साध्य योग, बव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः४१ बजे, सूर्यास्त साँझ ५ः९ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ४१ मिनेट देखि ०८ बजेर ०० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ

आजको राशिफल बि.सं. २०७९ मंसिर २१ गते बुधबार daily rashifal 2022 december 7

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ मंसिर २१ गते बुधबार ई.सं.२०२२ डिसेम्बर ७ नेपाल सम्बत ११४२ थिंलाथ् व चतुर्दशी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु,मार्ग शुक्ल चतुर्दशी तिथि, चन्द्रमा वृष राशिमा कृत्तिका नक्षत्र, सिद्व योग, वणिज करण । नेपालमा सूर्र्याेदय बिहान ६ः४१ बजे, सूर्यास्त साँझ ५ः०८ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनीया मुख्मा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर ३६ मिनेट देखि ११ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ

आजको राशिफल बि.सं. २०७९ मंसिर १९ सोम्बार Daily rashifal 2022 december 5

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ मंसिर १९ सोम्बार ई.सं.२०२२ डिसेम्बर ५ नेपाल सम्बत ११४२ थिंलाथ्व त्रयोदशी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु,मार्ग शुक्ल द्धादशी ,तिथि चन्द्रमा मेष राशिमा अश्रिनी नक्षत्र, परिधि योग, कौलव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः३९ बजे, सूर्यास्त साँझ ५ः८ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफनो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ३९ मिनेट देखि ७ बजेर ५८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ

Rashifal 2023 Nepali | राशिफल सन २०२३ नेपाली | यि राशिको यो वर्ष चम्किने छ भाग्य

राशिफल सन २०२३   यो वर्ष तपाइको भाग्य, प्रेम तथा बैवाहिक जिवन , नोकरी तथा पेशा, स्वास्थ्य अवस्था , शुभ अन्क, शुभ बार शुभ रङ्ग्, ग्रह शान्तिको उपाय इत्यादी बारे सम्पुर्ण जानकारी का लागी कृपया यो भिडियो हेर्नुहोस.  ज्यो.पं – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं ९७७– ९८४२१९७३५

Chandra Grahan 2022 Nepali | चन्द्र ग्रहण २०७९ | Chandra Grahan 2079 | कुन राशी लाई कस्तो प्रभाव पर्नेछ ?

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
+९७७– ९८४२२१९७३५
चन्द्रग्रहण २०७९ बारे विशेष जानकारी
यो वर्ष दुई वटा चन्द्रग्रहण लाग्नेछन । पहिलो चन्द्रग्रहण बि.सं. २०७९ जेठ ८ गते आईतबार लाग्नेछ भने वर्षको दोश्रो चन्द्रग्रहण कार्तिक २२ गते मंगलबार लाग्नेछ ।

वर्षको पहिलो चन्द्र ग्रहण २०७९ जेठ ८ गते (सन् २०२२ मे १६ तारिक) का दिन लाग्नेछ । यो चन्द्रग्रहण नेपाल बाट भने देखिने छैन र नेपालमा कुनै असर पर्ने छैन । यो ग्रहण पश्चिम युरोप, दक्षिण पश्चिम एशिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका एवं अन्टार्कटीका बाट समेत देखिनेछ । ग्रहण नेपाली समय अनुसार बिहान ९ बजेर १५ मिनेट देखि १० बजेर ३८ मिनेट सम्म लाग्नेछ । उक्त स्थानमा बसोबास गर्नुहुने नेपाली समुदायले आफ्नो धर्म संस्कृती अनुसार ग्रहण अवधिमा वर्जित गरिएका कार्यहरु नगर्नु उत्तम हुनेछ ।
चन्द्रग्रहण २०७९ ले कुन राशि लाई के कस्तो असर गर्छ ?
यहि आउँदो कार्तिक २२ गते (सन् २०२२ नोभेम्बर ८) का दिन आकाशमा एक अद्भुत खगोलिय घटना देख्न पाईनेछ । कार्तिक शुक्ल पक्ष पूर्णीमा का दिन खग्रास चन्द्र ग्रहण लाग्नेछ । यो चन्द्र ग्रहण नेपालका साथै एशिया, युरोप, अफ्रिकी देशहरु, अस्ट्रेलिया, दक्षिण अमेरिका र उत्तर अमेरीका बाट पनि देखिनेछ । करिब डेढ घण्टा सम्म लाग्ने चन्द्र ग्रहण नेपाली समय अनुसार साँझ ५ बजेर २७ मनेटमा ग्रहण स्पर्श हुनेछ। मोक्ष साँझ ६ बजेर ३४ मिनेट मा हुनेछ । ग्रहणको मुख्य अवधि १ घण्टा २४ मिनेट हुनेछ । हिन्दु धर्ममा आस्थावान हरुका लागि कार्तिक २२ गते मंगलबार बिहान ८ बजेर ११ मिनेट देखि सुतक लाग्ने हुनाले बाल, वृद्ध र बिमारी देखि बाहेक ले भोजन नगर्नु उत्तम हुनेछ ।
यो चन्द्र ग्रहण भरणी नक्षत्र, मेष राशिमा चन्द्रमा को गोचर हुँदा लाग्नेछ ।

यसको असर प्राकृतिक, सामाजिक र राजनितीक क्षेत्रमा देखिनेछ । चन्द्र ग्रहणको प्रभाव बिशेष गरि सैन्य क्षेत्रमा पर्नेछ । देश देश बिच द्धन्द बढ्न सक्नेछ भने धेरै सैनिक एवं सुरक्षा कर्मीको हताहती हुन सक्नेछ ।
मेष राशिमा ग्रहण लाग्ने हुनाले मेष राशि हुने व्यक्ति हरु लाई बढि कष्ट हुन सक्नेछ । समग्रमा यो ग्रहण को फल राशि अनुसार निम्न बमोजिम प्राप्त हुने देखिन्छ ।
मेष राशि घात
वृष राशि व्यय
मिथुन राशि लाभ
कर्कट राशि सुख
सिंह राशि माननाश
कन्या राशि कष्ट
तुला राशि स्त्रि पीडा
वृश्चिक राशि सुख
धनु राशि चिन्ता
मकर राशि व्यथा
कुम्भ राशि श्रीप्राप्ती
मिन राशि क्षती

यो चन्द्र ग्रहण हेर्न मिथुन, कर्कट, बृश्चिक र कुम्भ राशि लाई जुरेको छ । अन्य राशि लाई जुरेको छैन । ग्रहण अवधिमा दीर्घ रोगि र गर्भवति महिलाले बाहिर ननिस्कनु शुभ हुनेछ । धार्मीक मान्यता अनुसार ग्रहण अवधिमा नयाँ कार्यको थालनी नगर्नु, खानेकुरा नखानु, सुत्ने, कपाल कोर्ने, दाँत माझ्ने ईत्यादि कार्य नगर्नु उत्तम हुनेछ । ग्रहण सकिएपछि नुहाई धुवाई गरेर आफ्नो अवस्था अनुसार दान गरि आफ्नो नित्य कर्म गर्नू शुभ हुन्

आजको राशिफल बि.सं. २०७८ साल चैत्र १० गते बिहीवार Daily Rashifal 2022 March 24

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५=
आजको राशिफल बि.सं. २०७८ साल चैत्र १० गते बिहीवार ई.सं.२०२२ मार्च २४ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण सप्तमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र कृष्ण सप्तमी तिथी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, सिद्धि योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ६ः३ बजे, सूर्यास्त साँझ ६ः१६ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ३ मिनेट देखि ७ बजेर ३५ मिनेट सम्म छ । आज चैत कृष्ण सप्तमी तिथी, विश्व क्षयरोग दिवस रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ९ गते बुधवार | Daily Rashifal Nepali 2022 March 23

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ९ गते बुधवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ९ गते बुधवार ई.सं.२०२२ मार्च २३ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण षष्ठि राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, चैत्र कृष्ण पञ्चमी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, वज्र योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः४ बजे, सूर्यास्त साँझ ६ः१६ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ४ मिनेट देखि ७ बजेर ३६ मिनेट सम्म छ । आज चैत कृष्ण पञ्चमी तिथी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।