aajko rashifal Archives - Page 122 of 146 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल  बि.सं. २०७७ साल फागुन १ गते शनीबार | Daily Rashifal 2020 February 13

ज्यो.पं. – हरिप्रसाद भण्डारी  (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल  बि.सं. २०७७ साल फागुन १ गते शनीबार

आजको राशिफल बि.सं.२०७७ साल फागुन १ गते शनीबार ई. सं. २०२१ फेब्रुअरी १३ नेपाल सम्बत ११४१ पोहेलागा द्धितीया,  प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ शुक्ल द्धितीया, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, शिव योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०६ः४२ बजे, सूर्यास्त साँझ  ५ः५३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।  आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ६ मिनेट देखि ९ बजेर ३० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल  बि.सं. २०७७ साल माघ ३० गते शुक्रबार | Daily Rashifal February 12 Nepali

आजको राशिफल  बि.सं. २०७७ साल माघ ३० गते शुक्रबार

आजको राशिफल बि.सं.२०७७ साल माघ ३० गते शुक्रबार ई. सं. २०२१ फेब्रुअरी १२ नेपाल सम्बत ११४१ पोहेलागा प्रतिपदा, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ शुक्ल प्रतिपदा, चन्द्रमा कुम्भ राशिमा,  धनिष्ठा नक्षत्र, परिधि योग, किंस्तुघ्न करण । नेपालमा सूर्योदय बिहान ०६ः४३ बजे, सूर्यास्त साँझ  ५ः५२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।  आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ६ मिनेट देखि ९ बजेर ३० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७७ साल माघ २९ गते विहिबार |Daily Rashifal Nepali february 11

 

आजको राशिफल बि.सं. २०७७ साल माघ २९ गते विहिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल माघ २९ गते विहिबार ई. सं. २०२१ फेब्रुअरी ११ नेपाल सम्बत ११४१ पोहेलागा औँसी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ कृष्ण औँसी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, वरियान योग, चतुष्पद करण । नेपालमा सूर्योदय बिहान ०६ः४३ बजे, सूर्यास्त साँझ ५ः५२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शु?वात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ४३ मिनेट देखि ८ बजेर ७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७७ साल माघ २८ गते वुधबार | Daily Rashifal Nepali February 10

आजको राशिफल बि.सं. २०७७ साल माघ २८ गते वुधबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल माघ २८ वुधबार ई. सं. २०२१ फेब्रुअरी १० नेपाल सम्बत ११४१ पोहेलागा चतुर्दशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ कृष्ण चतुर्दशी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, सिद्धि योग, विष्टि, भद्रा करण । नेपालमा सूर्योदय बिहान ०६ः४४ बजे, सूर्यास्त साँझ ५ः५१ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ४४ मिनेट देखि ८ बजेर ८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७७ साल माघ २७ गते मंगलबार | Daily Rashifal Nepali February 9

 

आजको राशिफल बि.सं. २०७७ साल माघ २७ गते मंगलबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल माघ २७गते मंगलबार ई. सं. २०२१ फेब्रुअरी ९ नेपाल सम्बत ११४१ पोहेलागा त्रयोदशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ कृष्ण त्रयोदशी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, वज्र योग, गर करण ३ः१ बजे सम्म त्यसपछि विष्टि करण । नेपालमा सूर्योदय बिहान ०६ः४५ बजे, सूर्यास्त साँझ ५ः५० बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज सुरक्षित इन्टरनेट दिवस रहेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ५४ मिनेट देखि १२ बजेर १८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७७ साल माघ २६ गते सोमबार Daily Rashifal Nepali February 8

 

आजको राशिफल बि.सं. २०७७ साल माघ २६ गते सोमबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल माघ २६ गते सोमबार ई. सं. २०२१ फेब्रुअरी ८ नेपाल सम्बत ११४१ पोहेलागा द्धादशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ कृष्ण द्धादशी, चन्द्रमा धनु राशिमा, मुल नक्षत्र, हषर््ाण योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०६ः४६ बजे, सूर्यास्त साँझ ५ः५० बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा शखर मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ४६ मिनेट देखि ८ बजेर ९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७७ साल माघ २५ गते आइतबार daily-rashifal-nepali-february-7

 

आजको राशिफल बि.सं. २०७७ साल माघ २५ गते आइतबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल माघ २५ गते आइतबार ई. सं. २०२१ फेब्रुअरी ७
नेपाल सम्बत ११४१ पोहेलागा नवमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, तिथि माघ कृष्ण दशमी, चन्द्रमा वृश्चिक राशिमा ४ः३६ बजे सम्म त्यस पछी धनु राशिमा,ज्येष्ठा नक्षत्र, व्याघात योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०६ः४६ बजे, सूर्यास्त साँझ ५ः४९ बजे हुनेछ । आज जन्म लिने बच्चाको ४ः३६ बजे वृश्चिक राशि हुनेछ, त्यस पछि धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ३२ मिनेट देखि १० बजेर ५५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७७ साल माघ २४ गते शनीबार| Daily Rashifal February 6

आजको राशिफल बि.सं. २०७७ साल माघ २४ गते शनीबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल माघ २४गते शनीबार ई. सं. २०२१ फेब्रुअरी ६ नेपाल सम्बत ११४१ पोहेलागा नवमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ कृष्ण नवमी, चन्द्रमा वृश्चिक राशिमा,अनुराधा नक्षत्र, धु्रव योग, गर करण । नेपालमा सूर्योदय बिहान ०६ः४७ बजे, सूर्यास्त साँझ ५ः४९ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा शिर मा केशरको तिलक लगाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर १० मिनेट देखि ९ बजेर ३२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७७ साल माघ २३ गते शुक्रबार| Daily Rashifal february 5

 

 

आजको राशिफल बि.सं. २०७७ साल माघ २३ गते शुक्रबार

आजको राशिफल बि.सं.२०७७ साल माघ २३गते शुक्रबार ई. सं. २०२१ फेब्रुअरी ५ नेपाल सम्बत ११४१ पोहेलागा अष्टमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ कृष्ण अष्टमी, चन्द्रमा तुला राशिमा १ः५ मीनेट सम्म त्यस पछि वृश्चिक राशिमा,स्वाती नक्षत्र, वृद्धि योग, कौलव करण बिहान १०ः२९मिनेट सम्म त्यसपछि गर करण । नेपालमा सूर्योदय बिहान ०६ः४८ बजे, सूर्यास्त साँझ ५ः४८ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ११ मिनेट देखि १० बजेर ५५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल  बि.सं. २०७७ साल माघ २२  गते बिहीबार | Daily Rashifal February 4

ज्यो.पं. – हरिप्रसाद भण्डारी  (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल  बि.सं. २०७७ साल माघ २२  गते बिहीबार

आजको राशिफल बि.सं.२०७७ साल माघ २२ गते बिहीबार ई. सं. २०२१ फेब्रुअरी ४  नेपाल सम्बत ११४१ पोहेलागा सप्तमी,  प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ कृष्ण सप्तमी, चन्द्रमा तुला राशिमा, स्वाती नक्षत्र, गण्ड योग, बव करण १२ः२७ सम्म त्यसपछि कौलव करण । नेपालमा सूर्योदय बिहान ०६ः४९ बजे, सूर्यास्त साँझ  ५ः४७ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज  विश्व क्यान्सर दिवस रहेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५० मिनेट देखि ८ बजेर १०  मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।