aajko rashifal Archives - Page 140 of 146 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल साउन १८ गते आइतबार Aajako Rashifal 2020 August 2

आजको राशिफल बि.सं. २०७७ साल साउन १८ गते आइतबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल साउन १८ गते आइतबार ई. सं. २०२० अगस्त २, नेपाल सम्बत ११४० गुल्लाथ्व चतुर्दशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणाायन, वर्षा ऋतु, श्रावण शुक्ल चतुर्दशी, चन्द्रमा धनु राशिमा, पूर्वषाढा नक्षत्र, विषकुम्भ योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः२८ बजे, सूर्यास्त साँझ ६ ः ५३ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ४९ मिनेट देखि १२ बजेर १० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

मुनस्टोन वा चन्द्रक्रान्त मणी रत्नको फाइदा Moonstone Ratna

मोती चन्द्रमाको एक मूल्यवान् रत्न हो । सामान्यतया कर्कट, वृश्चिक, मकर र मीन लग्न भएका जातक र कर्कट राशिका लागि मोती धेरै राम्रो मानिन्छ । कुण्डलीमा चन्द्रमाको स्थिति अनुकुल नभएमा मोती धारण गर्नु लाभदायी हुन्छ । सामान्यतया मोतीको रंग चमकिलो सेतो हुन्छ र यो एक जैविक रत्न हो । वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्र अनुसार मोतीमा क्याल्सियम, जैव पदार्थ, पानी, अक्सीजन र अन्य तत्त्वहरू हुन्छन् । मोतीको उपरत्न सीप, चन्द्रकान्ता र शंखमुक्ता हो । यसलाई सोमवार या विशेषज्ञको सल्लाहमा प्राणप्रतिष्ठा गरी कच्छी औंलामा धारण गर्नाले शुभफल मिल्नेछ ।
विस्तृत जानकारीको लागी यो भिडियो हेर्नुहोला। तपाइ ग्रहको शुभप्रभावका लागी राशी तथा ग्रह अनुसार पत्थर लगाउन चाहानुहुन्छ भने उचित परामर्शको लागी गुरुजीलाइ सम्पर्क गर्न सक्नुहुनेछ।
सम्पर्क नम्वर ९८४२२१९७३५ यहाँ भाइवर, इमो, ह्वाट्सअप पनि उपलब्ध छ।

आजको राशिफल बि.सं. २०७७ साल साउन १७ गते शनिबार Aajako Rashifal 2020 August 1

आजको राशिफल बि.सं. २०७७ साल साउन १७ गते शनिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल साउन १७ गते शनिबार ई. सं. २०२० अगस्त १, नेपाल सम्बत ११४० गुल्लाथ्व त्रयोदशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल त्रयोदशी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, वैधृति योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः२८ बजे, सूर्यास्त साँझ ६ ः ५३ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १ बजेर ५१ मिनेट देखि ५ बजेर १३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल साउन १५ गते बिहिबार Aajako Rashifal 2020 July 30

आजको राशिफल बि.सं. २०७७ साल साउन १५ गते बिहिबार ( Daily Rashifal Nepali 2077 Saun 15)
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
http://https://www.youtube.com/watch?v=VNsGVgqsDUI&t=326s

आजको राशिफल बि.सं.२०७७ साल साउन १५ गते बिहिबार ई. सं. २०२० जुलाइ ३०, नेपाल सम्बत ११४० गुल्लाथ्व एकादशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल एकादशी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, ब्रम्हा योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः२७ बजे, सूर्यास्त साँझ ६ ः ५५ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १२ बजेर ११ मिनेट देखि ३ बजेर ३३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ

आजको राशिफल बि.सं. २०७७ साल साउन १४ गते बुधबार Daily Rashifal 2020 July 29

 

Daily rashifal Nepali
aajako rashifal

आजको राशिफल बि.सं. २०७७ साल साउन १४ गते बुधबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल साउन १४ गते बुधबार ई. सं. २०२० जुलाइ २९, नेपाल सम्बत ११४० गुल्लाथ्व दशमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल दशमी, चन्द्रमा वृश्चिक राशिमा, विशाखा नक्षत्र, शुक्ल योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः२६ बजे, सूर्यास्त साँझ ६ ः ५५ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर २६ मिनेट देखि ८ बजेर ४८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७७ साल साउन १३ गते मंगलबार Daily Rashifal 2020 July 28

Daily rashifal Nepali
aajako rashifal

आजको राशिफल बि.सं. २०७७ साल साउन १३ गते मंगलबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल साउन १३ गते मंगलबार ई. सं. २०२० जुलाइ २८, नेपाल सम्बत ११४० गुल्लाथ्व नवमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल नवमी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, शुभ योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः२५ बजे, सूर्यास्त साँझ ६ ः ५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २९ मिनेट देखि १ बजेर ५२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल साउन १२ गते सोमबार Aajako Rashifal 2020 July 27

Daily rashifal Nepali
aajako rashifal

आजको राशिफल बि.सं. २०७७ साल साउन १२ गते सोमबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल साउन १२ गते सोमबार ई. सं. २०२० जुलाइ २७, नेपाल सम्बत ११४० गुल्लाथ्व सप्तमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल सप्तमी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, साध्य योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः२५ बजे, सूर्यास्त साँझ ६ ः ५७ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर २५ मिनेट देखि ७ बजेर ६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं.२०७७ साल साउन ११ गते आइतबार Aajako Rashifal 2020 July 26

Daily rashifal Nepali
aajako rashifal

आजको राशिफल बि.सं. २०७७ साल साउन ११ गते आइतबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल साउन ११ गते आइतबार ई. सं. २०२० जुलाइ २६, नेपाल सम्बत ११४० गुल्लाथ्व षष्ठी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल षष्ठी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, सिद्ध योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः२४ बजे, सूर्यास्त साँझ ६ ः ५७ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ४८ मिनेट देखि १२ बजेर ११ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल साउन १० गते शनिबार Aajako Rashifal 2020 July 25

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७७ साल साउन १० गते शनिबार
आजको राशिफल बि.सं.२०७७ साल साउन १० गते शनिबार ई. सं. २०२० जुलाइ २५, नेपाल सम्बत ११४० गुल्लाथ्व पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल पञ्चमी, चन्द्रमा कन्या राशिमा, उतर फाल्गुनी नक्षत्र, परिधि योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः२४ बजे, सूर्यास्त साँझ ६ ः ५८ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १ बजेर ५२ मिनेट देखि ५ बजेर १६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल साउन ९ गते शुक्रबार Aajako Rashifal 2020 July 24

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७७ साल साउन ९ गते शुक्रबार
आजको राशिफल बि.सं.२०७७ साल साउन ९ गते शुक्रबार ई. सं. २०२० जुलाइ २४, नेपाल सम्बत ११४० गुल्लाथ्व चतुर्थी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल चतुर्थी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, वरियन योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः२३ बजे, सूर्यास्त साँझ ६ ः ५८ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ५ मिनेट देखि १० बजेर ३९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।