janmakundali Archives - Page 60 of 87 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७९ साल साउन १ गते आइतवार Daily Rashifal 2022 July 17

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल साउन १ गते आइतवार ई.सं.२०२२ जुलाइ १७ नेपाल सम्बत ११४२ दिल्लागा चतुर्थी श्रावण कुष्ण प्रतिपदा तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, श्रावण कुष्ण प्रतिपदा तिथी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, सौभाग्य योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः१९ बजे, सूर्यास्त साँझ ७ः०० बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २७ मिनेट  देखि ०३ बजेर ३५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधरित छ । ठाउँ अनुसार समय तिथी नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ साल असार ३२ गते शनिवार Daily Rashifal 2022 July16

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल असार ३२ गते शनिवार ई.सं.२०२२ जुलाइ १६ नेपाल सम्बत ११४२ दिल्लागा तृतीया, श्रावण कुष्ण प्रतिपदा तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, श्रावण कुष्ण प्रतिपदा तिथी, चन्द्रमा कम्भ राशिमा, उत्तरषाढा नक्षत्र, वैधृति योग, बालक करण । नेपालमा सूर्योदय बिहान ५ः१८ बजे, सूर्यास्त साँझ ७ः०२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ ।  आज कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०७ बजेर १ मिनेट देखि ०८ बजेर ४० मिनेट सम्म हुनेछ  । यो समय नेपालको राष्ट्रिय समय मा आधारित छ । ठाउ अनुसार  नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ साल असार ३१ गते शुक्रवार Daily Rashifal 2022 July 15

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल असार ३१ गते शुक्रवार ई.सं.२०२२ जुलाइ १५ नेपाल सम्बत ११४२ दिल्लागा द्वितीया, श्रावण कुष्ण प्रतिपदा तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, श्रावण कुष्ण प्रतिपदा तिथी, चन्द्रमा कम्भ राशिमा, उत्तरषाढा नक्षत्र, वैधृति योग, बालक करण । नेपालमा सूर्योदय बिहान ५ः१८ बजे, सूर्यास्त साँझ ७ः०२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०५ बजेर १७ मिनेट ०७ देखि ०० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Daily Rashifal 2070 Asar 31

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल असार ३१ गते शुक्रवार ई.सं.२०२२ जुलाइ १५ नेपाल सम्बत ११४२ दिल्लागा द्वितीया, श्रावण कुष्ण प्रतिपदा तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, श्रावण कुष्ण प्रतिपदा तिथी, चन्द्रमा कम्भ राशिमा, उत्तरषाढा नक्षत्र, वैधृति योग, बालक करण । नेपालमा सूर्योदय बिहान ५ः१८ बजे, सूर्यास्त साँझ ७ः०२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०५ बजेर १७ मिनेट ०७ देखि ०० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ साल असार ३० गते बिहीबार Daily Rashifal 2022 July 14

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७९ साल असार ३० गते बिहीबार
ई.सं.२०२२ जुलाइ १४ नेपाल सम्बत ११४२ बछलागा चतुर्थी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल पक्ष चतुर्थी तिथी, चन्द्रमा मकर राशिमा, पूर्व उत्तरषाढ नक्षत्र, वैधृति योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः१७ बजे, सूर्यास्त र्साँझ ७ ः१ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा तिल वा धनिँया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर १७ मिनेट देखि ७ बजेर ०० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ

आजको राशिफल बि.सं. २०७९ साल असार २९ गते बुधवार Daily Rashifal 2022 July 12

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल असार २९ गते बुधवार ई.सं.२०२२ जुलाइ १३ नेपाल सम्बत ११४२ दिल्लाथ्व पुन्हि, असार शुक्ल पूर्णिमा तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार शुक्ल पूर्णिमा तिथी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, एन्द्र योग, विष्टि÷भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः१६ बजे, सूर्यास्त साँझ ७ः०२ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्किनु पर्दा धनीयाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०५ बजेर १६ मिनेट ०७ देखि ०० मिनेट सम्म छ । आज गुरु पूर्णिमा ÷भानु जयन्ती÷व्यास जयन्ती परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ साल असार २८ गते मङ्गलवार Daily Rashifal 2022 July 12

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल असार २८ गते मङ्गलवार ई.सं.२०२२ जुलाइ १२ नेपाल सम्बत ११४२ दिल्लाथ्व त्रयोदशी (विहान ०७ः५६ सम्म), असार शुक्ल चतुर्दशी तिथी (विहान ०७ः५६पछि), नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार शुक्ल चतुर्दशी तिथी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, ब्रह्न योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः१६ बजे, सूर्यास्त साँझ ७ः०२ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्किनु पर्दा सम्खर खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २६ मिनेट १२ देखि ०९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७९ साल असार २७ गते सोमवार Daily Rashifal 2022 July 11

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल असार २७ गते सोमवार ई.सं.२०२२ जुलाइ ११ नेपाल सम्बत ११४२ दिल्लाथ्व द्वादशी, असार शुक्ल द्वादशी तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार शुक्ल द्वादशी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, शुल्क योग, बालक करण । नेपालमा सूर्योदय बिहान ५ः१५ बजे, सूर्यास्त साँझ ७ः०२ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्किनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०५ बजेर १५ मिनेट ०६ देखि ५९ मिनेट सम्म छ । आज सोम प्रदोष व्रत/विश्व जनसंख्या दिवस परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७९ साल असार २६ गते आइतवार Daily Rashifal 2022 July 10

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल असार २६ गते आइतवार ई.सं.२०२२ जुलाइ १० नेपाल सम्बत ११४२ दिल्लाथ्व एकादशी, असार शुक्ल एकादशी तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार शुक्ल एकादशी तिथी, चन्द्रमा वृश्चिक राशिमा, विशाखा नक्षत्र, शुभ योग, विष्टि÷भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः१५ बजे, सूर्यास्त साँझ ७ः०२ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्किनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०८ बजेर ४२ मिनेट १० देखि २५ मिनेट सम्म छ । आज चतुर्मास व्रत आरम्भ/हरिशयनी एकादशी व्रत (तुलसी रोप्ने) परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७९ साल असार २५ गते शनिवार Daily Rashifal 2022 July 09

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल असार २५ गते शनिवार ई.सं.२०२२ जुलाइ ०९ नेपाल सम्बत ११४२ दिल्लाथ्व दशमी, असार शुक्ल दशमी तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार शुक्ल दशमी तिथी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, सिद्ध योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः१४ बजे, सूर्यास्त साँझ ७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्किनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०६ बजेर ५८ मिनेट ०८ देखि ४१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।