rashi and love Archives - Page 62 of 75 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ७ गते सोमवार | Daily Rashifal Nepali 2022 March 21

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ७ गते सोमवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ७ गते सोमवार ई.सं.२०२२ मार्च २१ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण तृतीया राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, चैत्र कृष्ण तृतीया तिथी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, व्याघात योग, विष्टी वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ६ः६ बजे, सूर्यास्त साँझ ६ः१५ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ८ मिनेट देखि १० बजेर ३९ मिनेट सम्म छ । आज चैत कृष्ण तृतीया रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ६ गते आइतवार | Daily Rashifal Nepali 2022 March 20

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ६ गते आइतवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ६ गते आइतवार ई.सं.२०२२ मार्च २० नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण द्धितीया राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, चैत्र कृष्ण द्धितीया तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, धु्रव योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः७ बजे, सूर्यास्त साँझ ६ः१४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ९ मिनेट देखि १० बजेर ४० मिनेट सम्म छ । आज चैत कृष्ण द्धितीया रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ४ गते शुक्रवार | Daily Rashifal Nepali 2022 March 18

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ४ गते शुक्रवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ४ गते शुक्रवार ई.सं.२०२२ मार्च १८ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल पूर्णिमा राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल पूर्णिमा तिथी, चन्द्रमा सिंह राशिमा, उत्तर फाल्गुनी नक्षत्र, गण्ड योग, बव करण । नेपालमा सूर्योदय बिहान ६ः१० बजे, सूर्यास्त साँझ ६ः१३ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ४० मिनेट देखि ९ बजेर ११ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल फागु पूर्णिमा, (तराइ होली), रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ३ गते बिहीवार | Daily Rashifal Nepali 2022 March 17

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ३ गते बिहीवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ३ गते बिहीवार ई.सं.२०२२ मार्च १७ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल चतुर्दशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल चतुर्दशी तिथी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, शूल योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ६ः११ बजे, सूर्यास्त साँझ ६ः१३ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ११ मिनेट देखि ७ बजेर ४१ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल चतुर्दशी, फागु पूर्णिमा (पहाडी जिल्ला), पूर्णिमा व्रत रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल फागन ३० गते सोमवार | Daily Rashifal Nepali 2022 March 14

आजको राशिफल बि.सं. २०७८ साल फागन ३० गते सोमवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन ३० गते सोमवार ई.सं.२०२२ मार्च १४ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल एकादशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल एकादशी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, अतिगंड योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ६ः१४ बजे, सूर्यास्त साँझ ६ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर १३ मिनेट देखि १० बजेर ४३ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल एकादशी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल फागन २८ गते शनिवार | Daily Rashifal Nepali 2022 March 12

आजको राशिफल बि.सं. २०७८ साल फागन २८ गते शनिवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन २८ गते शनिवार ई.सं.२०२२ मार्च १२ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल नवमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल नवमी तिथी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, सौभाग्य योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः१६ बजे, सूर्यास्त साँझ ६ः१० बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ४५ मिनेट देखि ९ बजेर १५ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल नवमी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल फागन २७ गते शुक्रवार | Daily Rashifal Nepali 2022 March 11

आजको राशिफल बि.सं. २०७८ साल फागन २७ गते शुक्रवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन २७ गते शुक्रवार ई.सं.२०२२ मार्च ११ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल नवमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल नवमी तिथी, चन्द्रमा मिथुन राशिमा, मिर्गशिरा नक्षत्र, आयुष्मान योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः१७ बजे, सूर्यास्त साँझ ६ः९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ४६ मिनेट देखि ९ बजेर १५ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल नवमी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल चैत्र २ गते बुधवार | Daily Rashifal Nepali 2022 March 16

आजको राशिफल बि.सं. २०७८ साल चैत्र २ गते बुधवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल चैत्र २ गते बुधवार ई.सं.२०२२ मार्च १६ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल त्रयोदशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल त्रयोदशी तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, धृति योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ६ः१२ बजे, सूर्यास्त साँझ ६ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर १२ मिनेट देखि ७ बजेर ४२ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल त्रयोदशी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल चैत्र १ गते मंगलवार | Daily Rashifal Nepali 2022 March 15

आजको राशिफल बि.सं. २०७८ साल चैत्र १ गते मंगलवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल चैत्र १ गते मंगलवार ई.सं.२०२२ मार्च १५ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल द्धादशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल द्धादशी तिथी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, सुकर्मा योग, बालब करण । नेपालमा सूर्योदय बिहान ६ः१३ बजे, सूर्यास्त साँझ ६ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुँण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ४२ मिनेट देखि १२ बजेर १२ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल द्धादशी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

वि.सं. २०७९ सालको मिन राशिफल | Yearly Min Rashifal B.S. 2079 Nepali

वि.सं. २०७९ सालको वार्षिक मिन राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

मिन राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु द्धितीय भावमा, केतु अष्टम भावमा, शनि लाभ भावमा र बृहस्पति शिरमा गोचर गर्नेछन । आर्थिक स्थितिमा केही उतारचढाव आउन सक्छ। तर पैसाको आवश्यकता पूरा भइरहनेछ। यो वर्ष आर्थिक बचतमा विशेष ध्यान दिनुहोला। करियरको हिसाबले मीन राशिका व्यक्तिहरूले इच्छित परिणाम प्राप्त गर्नेछन । मध्यम समय रहेको छ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । वैदेशिक क्षेत्रका काम बन्नुका साथै वैदेशिक क्षेत्रबाट लाभ हुनेछ । दाम्पत्य जीवनका समस्याहरु समाधान हुनेछन् । सन्तान सुख मिल्ने छ । परिवारमा मांगलिक कार्य हुनेछ । पशुव्यवसायमा नोक्सानी खप्नुपर्ने छ । सामाजिक काम र नोकरीमा थुप्रै अवरोधका बावजूद मानसम्मान मिल्नेछ । यस वर्ष वृहस्पति, शनि, राहु, र केतु अशुभ फलदायी हुनाले भयत्रासको अवस्था श्रृजना हुने, अनिष्टका संकेत देखा पर्ने, अनावश्यक धन खर्च हुने, आफन्तबाट विश्वासघात हुने, मनमा क्लेश उत्पन्न हुने, आलस्य बढ्नेजस्ता अशुभ फल लाग्ने भएकाले अशुभ फलवाट बच्न उक्त ग्रहहरुको शान्तिकर्महरु गर्नुपर्ने देखिन्छ । पठनपाठनमा सफल हुनाले रोकिएको र अधुरो रहेको पठनपाठन कार्य पुनः सुचारु हुनेछ । आर्थिक दृष्टिले जेठ, भदौ, पुष, र माघ महिना शुभ रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक ३, शुभ रंग पहेंलो र सुनौलो, शुभ बार सोमबार र बिहिबार, शुभ दिशा उत्तर रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान श्री गणेश जीको प्रार्थना गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ । मिन राशि लाई यो वर्ष शनिशाढेशातीको प्रभाव पनि रहने हुनाले अनिष्ट फल बाट बच्न शनिस्तोत्र पाठ वा श्रवण गर्नु, पिपलमा जल चढाउने, शनी मुद्रिका धारण ईत्यादी उपायहरु गर्नु शुभ हुनेछ ।