ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ मंसिर २४ गते बुधवार ई।सं। २०२५ डिसेम्वार १० नेपाल सम्बत ११४६ थिंलागा षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्तर्तु ऋतु, पुष कृष्ण षष्ठी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, वैधृति योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ४३ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ०९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ४३ मिनेट देखि ०८ बजेर ०२ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ मंसिर २३ गते मंगलवार ई।सं। २०२५ डिसेम्वार ०९ नेपाल सम्बत ११४६ थिंलागा पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्तर्तु ऋतु, पुष कृष्ण पञ्चमी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, एन्द्र योग, तैतल करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ४२ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ०९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर ३७ मिनेट देखि ११ बजेर ५५ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ मंसिर २२ गते सोमवार ई।सं। २०२५ डिसेम्वार ०८ नेपाल सम्बत ११४६ थिंलागा चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्तर्तु ऋतु, पुष कृष्ण चतुर्थी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, ब्रहृा योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ४१ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ०९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि लाभ समय बिहान ०६ बजेर ४१ मिनेट देखि ०८ बजेर ०० मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ मंसिर २१ गते आईतवार ई।सं। २०२५ डिसेम्वार ०७ नेपाल सम्बत ११४६ थिंलागा तृतीया, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्तर्तु ऋतु, पुष कृष्ण तृतीया, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, शुक्ल योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ४१ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ०८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि लाभ समय बिहान ०९ बजेर १८ मिनेट देखि १० बजेर ३६ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ
ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ मंसिर १९ गते शुक्रवार ई।सं। २०२५ डिसेम्वार ०४ नेपाल सम्बत ११४६ कछलागा द्धादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्तर्तु ऋतु, पुष कृष्ण प्रतिपदा, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, सिद्ध योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ३९ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ०८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि लाभ समय बिहान ०७ बजेर ५८ मिनेट देखि ०९ बजेर १७ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ मंसिर १८ गते बिहिवार ई।सं। २०२५ डिसेम्वार ०४ नेपाल सम्बत ११४६ कछलागा द्धादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्तर्तु ऋतु, मंसिर शुक्ल चतुर्दशी, चन्द्रमा वृष राशिमा, कृत्रिका नक्षत्र, शिव योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ३९ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ०८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ३९ मिनेट देखि ०७ बजेर ५७ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ मंसिर १७ गते बुधवार ई।सं। २०२५ डिसेम्वार ०३ नेपाल सम्बत ११४६ कछलागा द्धादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्तर्तु ऋतु, मंसिर शुक्ल त्रयोदशी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, परिधि योग, तैतल करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ३८ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ०८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ३८ मिनेट देखि ०७ बजेर ५७ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ मंसिर १६ गते मंगलवार ई।सं। २०२५ डिसेम्वार ०२ नेपाल सम्बत ११४६ कछलागा द्धादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्तर्तु ऋतु, मंसिर शुक्ल द्धादशी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, वरियान योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ३७ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ०८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर ३४ मिनेट देखि ११ बजेर ५३ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ मंसिर १५ गते सोमवार ई।सं। २०२५ डिसेम्वार ०१ नेपाल सम्बत ११४६ कछलागा द्धादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्तर्तु ऋतु, मंसिर शुक्ल एकादशी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, व्यतिपात योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ३६ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ०८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ३६ मिनेट देखि ०७ बजेर ५५ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।