नेपालीज्योतिषचिना Archives - Page 9 of 27 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

Chandra Grahan 2022 Nepali | चन्द्र ग्रहण २०७९ | Chandra Grahan 2079 | कुन राशी लाई कस्तो प्रभाव पर्नेछ ?

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
+९७७– ९८४२२१९७३५
चन्द्रग्रहण २०७९ बारे विशेष जानकारी
यो वर्ष दुई वटा चन्द्रग्रहण लाग्नेछन । पहिलो चन्द्रग्रहण बि.सं. २०७९ जेठ ८ गते आईतबार लाग्नेछ भने वर्षको दोश्रो चन्द्रग्रहण कार्तिक २२ गते मंगलबार लाग्नेछ ।

वर्षको पहिलो चन्द्र ग्रहण २०७९ जेठ ८ गते (सन् २०२२ मे १६ तारिक) का दिन लाग्नेछ । यो चन्द्रग्रहण नेपाल बाट भने देखिने छैन र नेपालमा कुनै असर पर्ने छैन । यो ग्रहण पश्चिम युरोप, दक्षिण पश्चिम एशिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका एवं अन्टार्कटीका बाट समेत देखिनेछ । ग्रहण नेपाली समय अनुसार बिहान ९ बजेर १५ मिनेट देखि १० बजेर ३८ मिनेट सम्म लाग्नेछ । उक्त स्थानमा बसोबास गर्नुहुने नेपाली समुदायले आफ्नो धर्म संस्कृती अनुसार ग्रहण अवधिमा वर्जित गरिएका कार्यहरु नगर्नु उत्तम हुनेछ ।
चन्द्रग्रहण २०७९ ले कुन राशि लाई के कस्तो असर गर्छ ?
यहि आउँदो कार्तिक २२ गते (सन् २०२२ नोभेम्बर ८) का दिन आकाशमा एक अद्भुत खगोलिय घटना देख्न पाईनेछ । कार्तिक शुक्ल पक्ष पूर्णीमा का दिन खग्रास चन्द्र ग्रहण लाग्नेछ । यो चन्द्र ग्रहण नेपालका साथै एशिया, युरोप, अफ्रिकी देशहरु, अस्ट्रेलिया, दक्षिण अमेरिका र उत्तर अमेरीका बाट पनि देखिनेछ । करिब डेढ घण्टा सम्म लाग्ने चन्द्र ग्रहण नेपाली समय अनुसार साँझ ५ बजेर २७ मनेटमा ग्रहण स्पर्श हुनेछ। मोक्ष साँझ ६ बजेर ३४ मिनेट मा हुनेछ । ग्रहणको मुख्य अवधि १ घण्टा २४ मिनेट हुनेछ । हिन्दु धर्ममा आस्थावान हरुका लागि कार्तिक २२ गते मंगलबार बिहान ८ बजेर ११ मिनेट देखि सुतक लाग्ने हुनाले बाल, वृद्ध र बिमारी देखि बाहेक ले भोजन नगर्नु उत्तम हुनेछ ।
यो चन्द्र ग्रहण भरणी नक्षत्र, मेष राशिमा चन्द्रमा को गोचर हुँदा लाग्नेछ ।

यसको असर प्राकृतिक, सामाजिक र राजनितीक क्षेत्रमा देखिनेछ । चन्द्र ग्रहणको प्रभाव बिशेष गरि सैन्य क्षेत्रमा पर्नेछ । देश देश बिच द्धन्द बढ्न सक्नेछ भने धेरै सैनिक एवं सुरक्षा कर्मीको हताहती हुन सक्नेछ ।
मेष राशिमा ग्रहण लाग्ने हुनाले मेष राशि हुने व्यक्ति हरु लाई बढि कष्ट हुन सक्नेछ । समग्रमा यो ग्रहण को फल राशि अनुसार निम्न बमोजिम प्राप्त हुने देखिन्छ ।
मेष राशि घात
वृष राशि व्यय
मिथुन राशि लाभ
कर्कट राशि सुख
सिंह राशि माननाश
कन्या राशि कष्ट
तुला राशि स्त्रि पीडा
वृश्चिक राशि सुख
धनु राशि चिन्ता
मकर राशि व्यथा
कुम्भ राशि श्रीप्राप्ती
मिन राशि क्षती

यो चन्द्र ग्रहण हेर्न मिथुन, कर्कट, बृश्चिक र कुम्भ राशि लाई जुरेको छ । अन्य राशि लाई जुरेको छैन । ग्रहण अवधिमा दीर्घ रोगि र गर्भवति महिलाले बाहिर ननिस्कनु शुभ हुनेछ । धार्मीक मान्यता अनुसार ग्रहण अवधिमा नयाँ कार्यको थालनी नगर्नु, खानेकुरा नखानु, सुत्ने, कपाल कोर्ने, दाँत माझ्ने ईत्यादि कार्य नगर्नु उत्तम हुनेछ । ग्रहण सकिएपछि नुहाई धुवाई गरेर आफ्नो अवस्था अनुसार दान गरि आफ्नो नित्य कर्म गर्नू शुभ हुन्

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ९ गते बुधवार | Daily Rashifal Nepali 2022 March 23

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ९ गते बुधवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ९ गते बुधवार ई.सं.२०२२ मार्च २३ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण षष्ठि राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, चैत्र कृष्ण पञ्चमी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, वज्र योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः४ बजे, सूर्यास्त साँझ ६ः१६ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ४ मिनेट देखि ७ बजेर ३६ मिनेट सम्म छ । आज चैत कृष्ण पञ्चमी तिथी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ८ गते मंगलवार | Daily Rashifal Nepali 2022 March 22

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ८ गते मंगलवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ८ गते मंगलवार ई.सं.२०२२ मार्च २२ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण चतुर्थी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, चैत्र कृष्ण चतुर्थी तिथी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, हर्षण योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः५ बजे, सूर्यास्त साँझ ६ः१५ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुँण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ३९ मिनेट देखि १२ बजेर १० मिनेट सम्म छ । आज चैत कृष्ण चतुर्थी तिथी, मंगल चौथी व्रत रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ६ गते आइतवार | Daily Rashifal Nepali 2022 March 20

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ६ गते आइतवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ६ गते आइतवार ई.सं.२०२२ मार्च २० नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण द्धितीया राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, चैत्र कृष्ण द्धितीया तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, धु्रव योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः७ बजे, सूर्यास्त साँझ ६ः१४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ९ मिनेट देखि १० बजेर ४० मिनेट सम्म छ । आज चैत कृष्ण द्धितीया रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ५ गते शनिवार | Daily Rashifal Nepali 2022 March 19

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ५ गते शनिवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ५ गते शनिवार ई.सं.२०२२ मार्च १९ नेपाल सम्बत ११४१ चिल्लागा पारु चैत्र कृष्ण प्रतिपदा राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, चैत्र कृष्ण प्रतिपदा तिथी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, वृद्धि योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः९ बजे, सूर्यास्त साँझ ६ः१४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ३९ मिनेट देखि ९ बजेर १० मिनेट सम्म छ । आज चैत कृष्ण प्रतिपदा रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ४ गते शुक्रवार | Daily Rashifal Nepali 2022 March 18

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ४ गते शुक्रवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ४ गते शुक्रवार ई.सं.२०२२ मार्च १८ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल पूर्णिमा राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल पूर्णिमा तिथी, चन्द्रमा सिंह राशिमा, उत्तर फाल्गुनी नक्षत्र, गण्ड योग, बव करण । नेपालमा सूर्योदय बिहान ६ः१० बजे, सूर्यास्त साँझ ६ः१३ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ४० मिनेट देखि ९ बजेर ११ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल फागु पूर्णिमा, (तराइ होली), रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ३ गते बिहीवार | Daily Rashifal Nepali 2022 March 17

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ३ गते बिहीवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ३ गते बिहीवार ई.सं.२०२२ मार्च १७ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल चतुर्दशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल चतुर्दशी तिथी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, शूल योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ६ः११ बजे, सूर्यास्त साँझ ६ः१३ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ११ मिनेट देखि ७ बजेर ४१ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल चतुर्दशी, फागु पूर्णिमा (पहाडी जिल्ला), पूर्णिमा व्रत रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल फागन ३० गते सोमवार | Daily Rashifal Nepali 2022 March 14

आजको राशिफल बि.सं. २०७८ साल फागन ३० गते सोमवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन ३० गते सोमवार ई.सं.२०२२ मार्च १४ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल एकादशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल एकादशी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, अतिगंड योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ६ः१४ बजे, सूर्यास्त साँझ ६ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर १३ मिनेट देखि १० बजेर ४३ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल एकादशी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल फागन २९ गते आइतवार | Daily Rashifal Nepali 2022 March 13

आजको राशिफल बि.सं. २०७८ साल फागन २९ गते आइतवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन २९ गते आइतवार ई.सं.२०२२ मार्च १३ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल दशमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल दशमी तिथी, चन्द्रमा मिथुन राशिमा, पुनवसर्सु नक्षत्र, शोभन योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः१५ बजे, सूर्यास्त साँझ ६ः१० बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर १४ मिनेट देखि १० बजेर ४३ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल दशमी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल फागन २८ गते शनिवार | Daily Rashifal Nepali 2022 March 12

आजको राशिफल बि.सं. २०७८ साल फागन २८ गते शनिवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन २८ गते शनिवार ई.सं.२०२२ मार्च १२ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल नवमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल नवमी तिथी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, सौभाग्य योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः१६ बजे, सूर्यास्त साँझ ६ः१० बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ४५ मिनेट देखि ९ बजेर १५ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल नवमी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।