» Chat With Astrologer

आजको राशिफल बि.सं. २०७९ फागुन २७ गते शनिवार_Daily Rashifal 2023 March 11 ll

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ फागुन २७ गते शनिवार ई.सं.२०२३ मार्च ११ नेपाल सम्बत ११४३ चिल्लागा चतुर्थी, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, चैत कृष्ण चतुर्थी, चन्द्रमा तुला राशिमा चित्रा नक्षत्र, ध्रुव योग, बव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः१८ बजे, सूर्यास्त साँझ ६ः१० बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुख्मा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ४७ मिनेट देखि ०९ बजेर १६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ फागुन २६ गते शुक्रवार_Daily Rashifal 2023 March 10 ll

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ फागुन २६ गते शुक्रवार ई.सं.२०२३ मार्च १० नेपाल सम्बत ११४३ चिल्लागा तृतिया, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, चैत कृष्ण तृतिया, चन्द्रमा कन्या राशिमा चित्रा नक्षत्र, वृद्धि योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ६ः१९ बजे, सूर्यास्त साँझ ६ः०९ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुख्मा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ४७ मिनेट देखि ०९ बजेर १६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।