Daily Rashifal 2022 April 19 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७९ साल वैशाख १६ गते शुक्रवार Daily Rashifal 2022 April 29

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख १६ गते शुक्रवार ई.सं.२०२२ अप्रिल २९ नेपाल सम्बत ११४२ चौलागा चतुर्दशी वैशाख कृष्ण चतुर्दशी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण चतुर्दशी तिथी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, विषकुम्भ योग, विष्ट /भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः२६ बजे, सूर्यास्त साँझ ६ः३६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ०५ मिनेट देखि ८ बजेर ४३ मिनेट सम्म छ । आज विश्व नृत्य दिवस / एस.इ.इ २०७८ प्रारम्भ – ऐच्छिक प्रथम परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७९ साल वैशाख ६ गते मङगलवार Daily Rashifal 2022 April 19

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख ६ गते मङगलवार ई.सं.२०२२ अप्रिल १९ नेपाल सम्बत ११४२ चौलागा तृतिया वैशाख कृष्ण तृतिया तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण तृतिया तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, व्यतिपात योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः३५ बजे, सूर्यास्त साँझ ६ः३० बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २६ मिनेट देखि १२ बजेर ०३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।