free online Nepali jyotish Archives - Page 67 of 91 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७९ साल असार ०५ गते आइतवार Daily Rashifal 2022 June 19

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल असार ०५ गते आइतवार ई.सं.२०२२ जुन १९ नेपाल सम्बत ११४२ तछलागा षष्ठी (विहान १०ः३५ सम्म), असार कृष्ण पञ्चमी तिथीं (विहान १०ः३५ पछि¬), नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार कृष्ण पञ्चमी तिथी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, विषकुम्भ योग, गर करण । नेपालमा सूर्योदय बिहान ५ः०८ बजे, सूर्यास्त साँझ ७ः०१ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०८ बजेर ३६ मिनेट देखि १० बजेर २० मिनेट सम्म छ । आज द्वन्द्वमा यौन हिंसा उन्मुलनको लागि अन्र्तराष्ट्रिय दिवस परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७९ साल असार ०४ गते शनिवार Daily Rashifal 2022 June 18

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल असार ०४ गते शनिवार ई.सं.२०२२ जुन १८ नेपाल सम्बत ११४२ तछलागा पञ्चमी (००ः३८ सम्म), असार कृष्ण चतुर्थी तिथीं (००ः३८ पछि¬), नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार कृष्ण चतुर्थी तिथी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, वैधृति योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः०८ बजे, सूर्यास्त साँझ ७ः०१ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०६ बजेर ५२ मिनेट देखि ०८ बजेर ३६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७९ साल असार ०३ गते शुक्रवार Daily Rashifal 2022 June 17

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल असार ०३ गते शुक्रवार ई.सं.२०२२ जुन १७ नेपाल सम्बत ११४२ तछलागा तृतीया, असार कृष्ण तृतीया तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार कृष्ण तृतीया तिथी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, एन्द्र योग, विष्टि / भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः०७ बजे, सूर्यास्त साँझ ७ः०१ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०६ बजेर ५२ मिनेट देखि ०८ बजेर ३६ मिनेट सम्म छ । आज मरुभुमिकरण र खडेरी विरुद्ध संघर्ष दिवस परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७९ साल असार ०२ गते विहिवार Daily Rashifal 2022 june 16

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल असार ०२ गते विहिवार ई.सं.२०२२ जुन १६ नेपाल सम्बत ११४२ तछलागा द्वितिया, असार कृष्ण द्वितिया तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार कृष्ण द्वितिया तिथी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, ब्रह्न योग, गर करण । नेपालमा सूर्योदय बिहान ५ः०७ बजे, सूर्यास्त साँझ ७ः०१ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०५ बजेर ०७ मिनेट देखि ०६ बजेर ५२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७९ साल असार ०१ गते वुधवार Daily Rashifal 2022 June 15

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल असार ०१ गते वुधवार ई.सं.२०२२ जुन १५ नेपाल सम्बत ११४२ तछलागा पारु, असार कृष्ण प्रतिपदा तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार कृष्ण प्रतिपदा तिथी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, शुभ योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः०७ बजे, सूर्यास्त साँझ ७ः०० बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा धनीयाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०५ बजेर ०७ मिनेट देखि ०६ बजेर ५१ मिनेट सम्म छ । आज मिथुन संक्रान्ति/विश्व अग्रज दुव्र्यवहार जागरुकता दिवस परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७९ साल जेठ ३१ गते मङ्गलवार Daily Rashifal 2022 June 14

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल जेठ ३१ गते मङ्गलवार ई.सं.२०२२ जुन १४ नेपाल सम्बत ११४२ तछलाथ्य पुन्हि, जेष्ठ शुक्ल पूर्णिमा तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल पूर्णिमा तिथी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, साध्य योग, विष्टि÷भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः०७ बजे, सूर्यास्त साँझ ७ः०० बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा सक्खर खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर १९ मिनेट देखि १२ बजेर ०४ मिनेट सम्म छ । आज ज्यापुन्ही/पनौती स्नान/पूर्णिमा व्रत/कवीर जयन्ती/ विश्व रक्तदाता दिवस परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७९ साल जेठ ३० गते सोमवार Daily Rashifal 2022 June 13

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल जेठ ३० गते सोमवार ई.सं.२०२२ जुन १३ नेपाल सम्बत ११४२ तछलाथ्य चर्तुदशी, जेष्ठ शुक्ल चर्तुदशी तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल चर्तुदशी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, सिद्ध योग, गर करण । नेपालमा सूर्योदय बिहान ५ः०७ बजे, सूर्यास्त साँझ ७ः०० बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०५ बजेर ०७ मिनेट देखि ०६ बजेर ५१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७९ साल जेठ २९ गते आइतवार Daily Rashifal 2022 June 12

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल जेठ २९ गते आइतवार ई.सं.२०२२ जुन १२ नेपाल सम्बत ११४२ तछलाथ्य त्रयोदशी, जेष्ठ शुक्ल त्रयोदशी तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल त्रयोदशी तिथी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, शिव योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः०७ बजे, सूर्यास्त साँझ ६ः५९ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०८ बजेर ३५ मिनेट देखि १० बजेर १९ मिनेट सम्म छ । आज प्रदोष व्रत/विश्व बालश्रम विरुद्ध दिवस परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७९ साल जेठ २८ गते शनिवार Daily Rashifal 2022 June 11

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल जेठ २८ गते शनिवार ई.सं.२०२२ जुन ११ नेपाल सम्बत ११४२ तछलाथ्य एकादशी (विहान ५ ः ५८ सम्म) जेष्ठ शुक्ल द्वादशी ( विहान ५ः५८ पछि समय ) तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल द्वादशी तिथी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, परिधि योग, विष्टि÷भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः०७ बजे, सूर्यास्त साँझ ६ः५९ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०६ बजेर ५१ मिनेट देखि ०८ बजेर ३५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ साल जेठ २७ गते शुक्रवार Daily Rashifal 2022 June 10

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल जेठ २७ गते शुक्रवार ई.सं.२०२२ जुन १० नेपाल सम्बत ११४२ तछलाथ्य दशमी (विहान ७ ः ३९ सम्म) जेष्ठ शुक्ल एकादशी ( विहान ७ः३९ पछि समय ) तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल एकादशी तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, वरियाना योग, गर करण । नेपालमा सूर्योदय बिहान ५ः०७ बजे, सूर्यास्त साँझ ६ः५९ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०६ बजेर ५१ मिनेट देखि ०८ बजेर ३५ मिनेट सम्म छ । आज निर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन )परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।