jyotish shaatra in nepali Archives - Page 3 of 101 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०८२ पुष पुष ८ गते मंगलवार|| Daily Rashifal of December 23 ||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ पुष ८ गते मंगलवार ई।सं। २०२५ डिसेम्वार २३ नेपाल सम्बत ११४६ पोहेलाथ्व तृतिया , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पुष शुक्ल तृतीया , चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, व्याघात योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ५१ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर १४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण  खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर ४४ मिनेट देखि १२ बजेर ०४ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

आजको राशिफल बि.सं. २०८२ पुष ६ गते आईतवार || Daily Rashifal of December 21 ||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ पुष ६ गते आईतवार ई।सं। २०२५ डिसेम्वार २१ नेपाल सम्बत ११४६ पोहेलाथ्व पारु, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पुष शुक्ल प्रतिपदा, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, वृद्धि योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ५० मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर १३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०९ बजेर २५ मिनेट देखि १० बजेर ४३ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

आजको राशिफल बि.सं. २०८२ पुष पुष ५ गते शनिवार || Daily Rashifal of December 20 ||

,

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ पुष ५ गते शनिवार ई।सं। २०२५  डिसेम्वार २० नेपाल सम्बत ११४६ थिंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पुष कृष्ण औंसी , चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, गण्ड योग, नाग करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ४९ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर १३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ०७ मिनेट देखि ०९ बजेर २५ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज नेपालमा तोल ल्होसार मनाईने छ ।

आजको राशिफल बि.सं. २०८२ पुष पुष ४ गते शुक्रवार || Daily Rashifal of December 19 ||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ पुष ४ गते शुक्रवार ई।सं। २०२५  डिसेम्वार १९ नेपाल सम्बत ११४६ थिंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पुष कृष्ण औंसी , चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, शूल योग, चतुष्पद करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ४८ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर १२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ०६ मिनेट देखि ०९ बजेर २४ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

आजको राशिफल बि.सं. २०८२ पुष ३ गते बिहीवार || Daily Rashifal of December 17 ||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ पुष ३ गते बिहीवार ई।सं। २०२५  डिसेम्वार १८ नेपाल सम्बत ११४६ थिंलागा चर्तुदशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पुष कृष्ण चर्तुदशी , चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, धृति योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ४८ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर १२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ४८ मिनेट देखि ०८ बजेर ०६ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

आजको राशिफल बि.सं. २०८२ पुष २ गते बुधवार || Daily Rashifal of December 17 ||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ पुष २ गते बुधवार ई।सं। २०२५  डिसेम्वार १७ नेपाल सम्बत ११४६ थिंलागा त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पुष कृष्ण त्रयोदशी , चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, सुकर्मा योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ४७ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ११ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ४७ मिनेट देखि ०८ बजेर ०५ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

आजको राशिफल बि.सं. २०८२ पुष १ गते मंगलवार || Daily Rashifal of December 16 ||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ पुष १ गते मंगलवार ई।सं। २०२५  डिसेम्वार १६ नेपाल सम्बत ११४६ थिंलागा द्धादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पुष कृष्ण 4fदशी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, अतिगंडा योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ४७ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ११ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण  खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर ४१ मिनेट देखि ११ बजेर ५९ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

आजको राशिफल बि.सं. २०८२ मंसिर २९ गते सोमवार|| Daily Rashifal of December 15 ||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ मंसिर २९ गते सोमवार ई।सं। २०२५  डिसेम्वार १५ नेपाल सम्बत ११४६ थिंलागा एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पुष कृष्ण एकादशी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, शोभन योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ४५ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ११ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ४६ मिनेट देखि ०८ बजेर ०४ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज नेपालमा एकादशी व्रत रहेको छ ।

आजको राशिफल बि.सं. २०८२ मंसिर २६ गते शुक्रवार || Daily Rashifal of December 12 ||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि.सं. २०८२ मंसिर २४ गते बुधवार || Daily Rashifal of December 10 ||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ मंसिर २४ गते बुधवार ई।सं। २०२५  डिसेम्वार १० नेपाल सम्बत ११४६ थिंलागा षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्तर्तु ऋतु, पुष कृष्ण षष्ठी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, वैधृति योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ४३ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ०९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ४३ मिनेट देखि ०८ बजेर ०२ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।