jyotish shaatra in nepali Archives - Page 5 of 98 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०८२ असोज ०६ गते सोमवार|| Daily Rashifal of sep 22 //

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ असोज ०६ गते सोमवार ई.सं. २०२५ सेप्टेम्बर २२ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल प्रतिपदा , चन्द्रमा कन्या राशिमा, उत्तरफल्गुनी नक्षत्र,  शुक्ल योग, किंस्तुघ्र करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ५२ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन शरिर ऐनामा हेरेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्‍त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ५४ मिनेट देखि १० बजेर २५ मिनेटसम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ | आजको दिनमा घटस्थापना व्रत , नवरात्र आरम्भ रहेको छ|

आजको राशिफल बि.सं. २०८२ असोज ०५ गते आइतवार|| Daily Rashifal of sep 20 //

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ असोज ०५ गते आइतवार ई.सं. २०२५ सेप्टेम्बर २१ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण औंसी , चन्द्रमा सिहं राशिमा, पूर्वफल्गुनी नक्षत्र,  शुभ योग, चतुष्पद करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ५१ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ०१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिहं राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन घिउ खाएर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्‍त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ५४ मिनेट देखि १० बजेर २५ मिनेटसम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ | आजको दिनमा औंसी श्राद्ध, पितृ विसर्जन, विश्‍व अल्जाइमर्स दिवस, विश्‍व शान्ति दिवस रहेको छ|

आजको राशिफल बि.सं. २०८२ असोज ०४ गते शनिवार|| Daily Rashifal of sep 19 //

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ असोज ०४ गते शनिवार ई.सं. २०२५ सेप्टेम्बर २० नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण चतुर्दशी, चन्द्रमा सिहं राशिमा, मघा नक्षत्र,  साध्य योग, विष्‍टि/भद्रा करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ५१ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ०२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिहं राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन तिल मुखमा राखेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २२ मिनेट देखि ०८ बजेर ५४ मिनेटसम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ | आजको दिनमा चतुर्दशी श्राद्ध रहेको छ|

आजको राशिफल बि.सं. २०८२ असोज ०३ गते शुक्रवार|| Daily Rashifal of sep 19 //

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ असोज ०३ गते शुक्रवार ई.सं. २०२५ सेप्टेम्बर १९ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण त्रयोदशी, चन्द्रमा कर्कट राशिमा, अश्‍लेषा नक्षत्र,  सिद्ध योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ५० मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ०३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन जौ मुखमा राखेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २२ मिनेट देखि ०८ बजेर ५४ मिनेटसम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ | आजको दिनमा संविधान दिवस, मघा श्राद्ध, त्रयोदशी श्राद्ध रहेको छ|

आजको राशिफल बि.सं. २०८२ असोज ०२ गते बिहिवार|| Daily Rashifal of sep 18 //

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ असोज ०२ गते बिहिवार ई.सं. २०२५ सेप्टेम्बर १८ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण द्धादशी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र,  शिव योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ५० मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ०४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन दहि खाएर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ५० मिनेट देखि ०७ बजेर २२ मिनेटसम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ | आजको दिनमा द्धादशी श्राद्ध रहेको छ|

आजको राशिफल बि.सं. २०८२ भदौ ३१ गते मंगलवार|| Daily Rashifal of sep 16 //

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ भदौ ३१ गते मंगलवार ई.सं. २०२५ सेप्टेम्बर १६ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण दशमी, चन्द्रमा मिथुन राशिमा, आर्द्रा नक्षत्र,  वरियान योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४९ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ०७ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन सखर वा गुण खाएर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २६ मिनेट देखि ११ बजेर ५८ मिनेटसम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ | आजको दिनमा दशमी श्राद्ध, विश्‍व ओजोन तह बचाउ दिवस रहेको छ|

आजको राशिफल बि.सं. २०८२ भदौ ३० गते सोमवार|| Daily Rashifal of sep 15 //

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ भदौ ३० गते सोमवार ई.सं. २०२५ सेप्टेम्बर १५ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण अस्तमी , चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र,  व्यतिपात योग, तैतल करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४९ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ०८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन शरीर ऐनामा हेरेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ५३ मिनेट देखि १० बजेर २६ मिनेटसम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ | आजको दिनमा जितियापर्व (पर्व मनाउने महिलाहरुलाई बिदा), नवमी श्राद्ध रहेको छ|

आजको राशिफल बि.सं. २०८२ भदौ २९ गते आइतवार|| Daily Rashifal of sep 14 //

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ भदौ २९ गते आइतवार ई.सं. २०२५ सेप्टेम्बर १४ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण सप्‍तमी , चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र,  वज्र योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४८ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ०९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन घिउ खाएर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ५३ मिनेट देखि १० बजेर २६ मिनेटसम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ | आजको दिनमा अष्‍टमी श्राद्ध, राष्‍ट्रिय बाल दिवस, रविसप्‍तमी व्रत, गोरखकाली पूजा रहेको छ|

आजको राशिफल बि.सं. २०८२ भदौ २८ गते शनिवार|| Daily Rashifal of sep 13 //

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ भदौ २८ गते शनिवार ई.सं. २०२५ सेप्टेम्बर १३ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण षष्‍ठी , चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र,  हर्षण योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४८ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर १० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन तिल मुखमा राखेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २१ मिनेट देखि ०८ बजेर ५३ मिनेटसम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ | आजको दिनमा सप्‍तमी श्राद्ध, प्राथमिक उपचार दिवस रहेको छ|

आजको राशिफल बि.सं. २०८२ भदौ २७ गते शुक्रवार|| Daily Rashifal of sep 12 //

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ भदौ २७ गते शुक्रवार ई.सं. २०२५ सेप्टेम्बर १२ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, असोज कृष्ण पञ्चमी , चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र,  व्याघात योग, तैतल करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४७ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ११ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन जौ मुखमा राखेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २० मिनेट देखि ०८ बजेर ५३ मिनेटसम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ | आजको दिनमा षष्‍ठी श्राद्ध, पञ्चमी श्राद्ध रहेको छ|