KP Astrologers Archives - Page 8 of 39 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं २०८१ चैत्र १७ गते आइतबार | Daily Rashifal 2025 March 30

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ चैत्र १७ गते आइतबार ई.सं २०२५ मार्च ३० नेपाल सम्बत ११४५ चिल्लाथ्व पारू नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत शुक्ल प्रतिपदा, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, एन्द्र योग, बव करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ५६ मिनेटमा हुनेछ, सूर्यास्त साँझ ०६ बजोर २० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर २९ मिनेट देखि ९ बजेर ०२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज तेल लगाउने र नीमको पात खाने दिन र ज्योतिष दिवस रहेको छ ।

आजको राशिफल बि.सं २०८१ चैत्र १६ गते शनिबार | Daily Rashifal 2025 March 29

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ चैत्र १६ गते शनिबार ई.सं २०२५ मार्च २९ नेपाल सम्बत ११४५ चिल्लागा आमै नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत कृष्ण औँसी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, ब्रह्म योग, चतुष्पद करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ५७ मिनेटमा हुनेछ, सूर्यास्त साँझ ०६ बजोर १९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर ३० मिनेट देखि ९ बजेर ०३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज घोडे जात्रा रहेको छ ।

आजको राशिफल बि.सं २०८१ चैत्र १५ गते शुक्रबार | Daily Rashifal 2025 March 28

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ चैत्र १५ गते शुक्रबार ई.सं २०२५ मार्च २८ नेपाल सम्बत ११४५ चिल्लागा चतुर्दशी नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत कृष्ण चतुर्दशी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, शुभ योग, विष्टिरभद्रा करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ५८ मिनेटमा हुनेछ, सूर्यास्त साँझ ०६ बजोर १९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर ५८ मिनेट देखि ७ बजेर ३१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं २०८१ चैत्र १४ गते बिहिबार | Daily Rashifal 2025 March 27

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ चैत्र १४ गते बिहिबार ई.सं २०२५ मार्च २७ नेपाल सम्बत ११४५ चिल्लागा त्रयोदशी नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत कृष्ण त्रयादशी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, साध्य योग, गर करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ५९ मिनेटमा हुनेछ, सूर्यास्त साँझ ०६ बजोर १८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर ५९ मिनेट देखि ७ बजेर ३२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज प्रदोष व्रत रहेको छ ।

आजको राशिफल बि.सं २०८१ चैत्र १३ गते बुधबार | Daily Rashifal 2025 March 26

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ चैत्र १३ गते बुधबार ई.सं २०२५ मार्च २६ नेपाल सम्बत ११४५ चिल्लागा द्वादशी नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत कृष्ण द्वादशी, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, सिद्ध योग, कौलव करण । आज नेपालमा सूर्याेदय बिहान ०६ बजेर १ मिनेटमा हुनेछ, सूर्यास्त साँझ ०६ बजोर १७ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर १ मिनेट देखि ७ बजेर ३३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व रङ्गमञ्च दिवस रहेको छ ।

आजको राशिफल बि.सं २०८१ चैत्र १२ गते मङ्गलबार | Daily Rashifal 2025 March 25

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ चैत्र १२ गते मङ्गलबार ई.सं २०२५ मार्च २५ नेपाल सम्बत ११४५ चिल्लागा एकादशी नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत कृष्ण एकादशी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शिव योग, बव करण । आज नेपालमा सूर्याेदय बिहान ०६ बजेर २ मिनेटमा हुनेछ, सूर्यास्त साँझ ०६ बजोर १७ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ९ बजेर ५ मिनेट देखि १० बजेर ३७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज पापमोचिनी एकादशी व्रत रहेको छ ।

आजको राशिफल बि.सं २०८१ चैत्र ११ गते सोमबार | Daily Rashifal 2025 March 24

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ चैत्र ११ गते सोमबार ई.सं २०२५ मार्च २४ नेपाल सम्बत ११४५ चिल्लागा दशमी, नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत कृष्ण दशमी, चन्द्रमा धनु राशिमा, उत्तरषाढा नक्षत्र, परिधि योग, वणिज करण । आज नेपालमा सूर्याेदय बिहान ०६ बजेर ३ मिनेटमा हुनेछ, सूर्यास्त साँझ ०६ बजोर १६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ३ मिनेट देखि ७ बजेर ३४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व क्षयरोग दिवस रहेको छ ।

आजको राशिफल बि.सं २०८१ चैत्र १० गते आइतबार | Daily Rashifal 2025 March 23

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ चैत्र १० गते आइतबार ई.सं २०२५ मार्च २३ नेपाल सम्बत ११४५ चिल्लागा नवमी, नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत कृष्ण नवमी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, वरियान योग, तैतल करण । आज नेपालमा सूर्याेदय बिहान ०६ बजेर ४ मिनेटमा हुनेछ, सूर्यास्त साँझ ०६ बजोर १६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर ३५ मिनेट देखि ९ बजेर ०७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व मौसम विज्ञान दिवस रहेको छ ।

आजको राशिफल बि.सं २०८१ चैत्र ९ गते शनिबार | Daily Rashifal 2025 March 22

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ चैत्र ९ गते शनिबार ई.सं २०२५ मार्च २२ नेपाल सम्बत ११४५ चिल्लागा अष्टमी, नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत कृष्ण अष्टमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, व्यतिपात योग, बालव करण । आज नेपालमा सूर्याेदय बिहान ०६ बजेर ५ मिनेटमा हुनेछ, सूर्यास्त साँझ ०६ बजोर १५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर ३६ मिनेट देखि ९ बजेर ०८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व जल दिवस र गोरखकाली पूजा रहेको छ ।

आजको राशिफल बि.सं २०८१ चैत्र २ गते शनिबार| Daily Rashifal 2025 March 15

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ चैत्र २ गते शनिबार ई.सं २०२५ मार्च १५ नेपाल सम्बत ११४५ चिल्लागा पारू, नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत कृष्ण प्रतिपदा, चन्द्रमा कन्या राशिमा, उत्तरफल्गुनी नक्षत्र, गण्ड योग, कौलव करण । आज नेपालमा सूर्याेदय बिहान ०६ः१३ बजे, सूर्यास्त साँझ ०६ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर ४३ मिनेट देखि ९ बजेर १२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज तेल लगाउने र आँपको मुजुरा खाने दिन, र गणगौर पूजा प्रारम्भ रहेको छ ।