ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल जेठ ६ गते शुक्रवार ई.सं.२०२२ मे २० नेपाल सम्बत ११४२ बछलागा पञ्चमी, जेष्ठ कृष्ण पञ्चमी, तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण पञ्चमी तिथी, चन्द्रमा धनु राशिमा, उत्तरषाढा नक्षत्र, शुभ योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः१२ बजे, सूर्यास्त साँझ ६ः४८ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५४ मिनेट देखि ८ बजेर ३६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल जेठ ५ गते बिहिवार ई.सं.२०२२ मे १९ नेपाल सम्बत ११४२ बछलागा चतुर्थी, जेष्ठ कृष्ण चतुर्थी तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण चतुर्थी तिथी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, साध्य योग, बव करण । नेपालमा सूर्योदय बिहान ५ः१२ बजे, सूर्यास्त साँझ ६ः४७ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर १२ मिनेट देखि ६ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल जेठ ४ गते बुधवार ई.सं.२०२२ मे १८ नेपाल सम्बत ११४२ बछलागा तृतीया जेष्ठ कृष्ण तृतिया तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण तृतिया तिथी, चन्द्रमा बृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, सिद्ध योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः१३ बजे, सूर्यास्त साँझ ६ः४७ बजे हुनेछ । आज जन्म लिने बच्चाको बृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर १३ मिनेट देखि ६ बजेर ५५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल जेठ ३ गते मङ्गलवार ई.सं.२०२२ मे १७ नेपाल सम्बत ११४२ बछलागा पारु जेष्ठ कृष्ण प्रतिपदा तिथी (०६ः४४ सम्म) त्यसपछि जेष्ठ कृष्ण द्वितिया नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण प्रतिपदा तिथी, चन्द्रमा बृश्चिक राशिमा, अनुराधा नक्षत्र, शिव योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः१३ बजे, सूर्यास्त साँझ ६ः४६ बजे हुनेछ । आज जन्म लिने बच्चाको बृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा सक्खर खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर १८ मिनेट देखि १२ बजेर ०० मिनेट सम्म छ । आज विश्व दुरसञ्चार दिवस / विश्व उच्च रक्तचाप दिवस परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल जेठ २ गते सोमवार ई.सं.२०२२ मे १६ नेपाल सम्बत ११४२ बछलाथ्व पुन्हि वैशाख शुक्ल पूर्णिमा तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, वैशाख शुक्ल पूर्णिमा तिथी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, वरियान योग, बव करण । नेपालमा सूर्योदय बिहान ५ः१४ बजे, सूर्यास्त साँझ ६ः४६ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर १४ मिनेट देखि ६ बजेर ५५ मिनेट सम्म छ । आज बुद्ध जयन्ती / उभौली पर्व /गोरखनाथ जयन्ती /चण्डी पूर्णिमा व्रत / वैशाख स्नान समाप्ति परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल जेठ १ गते आइतवार ई.सं.२०२२ मे १५ नेपाल सम्बत ११४२ बछलाथ्व चतुर्दशी वैशाख शुक्ल पूर्णिमा तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख शुक्ल पूर्णिमा तिथी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, व्यतिपात योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः१५बजे, सूर्यास्त साँझ ६ः४५ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ३७ मिनेट देखि १० बजेर १८ मिनेट सम्म छ । आज वृष संक्रान्ति / कुर्म जयन्ती / पूर्णिमा व्रत / अन्तर्राष्ट्रिय परिवार दिवस परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख ३१ गते शनिवार ई.सं.२०२२ मे १४ नेपाल सम्बत ११४२ बछलाथ्व त्रयोदशी वैशाख शुक्ल त्रयोदशी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख शुक्ल त्रयोदशी तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सिद्धि योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः१५बजे, सूर्यास्त साँझ ६ः४४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५६ मिनेट देखि ८ बजेर ३७ मिनेट सम्म छ । आज नृसिंह जयन्ती परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख ३० गते शुक्रवार ई.सं.२०२२ मे १३ नेपाल सम्बत ११४२ बछलाथ्व द्वादशी वैशाख शुक्ल द्वादशी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख शुक्ल द्वादशी तिथी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, वज्र योग, बव करण । नेपालमा सूर्योदय बिहान ५ः१६बजे, सूर्यास्त साँझ ६ः४४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५७ मिनेट देखि ८ बजेर ३८ मिनेट सम्म छ । आज प्रदोष व्रत परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख २९ गते बिहिवार ई.सं.२०२२ मे १२ नेपाल सम्बत ११४२ बछलाथ्व एकादशी वैशाख शुक्ल एकादशी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख शुक्ल एकादशी तिथी, चन्द्रमा कन्या राशिमा,उत्तर फाल्गुनी नक्षत्र, हर्षण योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः१६बजे, सूर्यास्त साँझ ६ः४३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर १६ मिनेट देखि ६ बजेर ५७ मिनेट सम्म छ । आज मोहिनी एकादशी व्रत / विश्व नर्स दिवस परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख २८ गते बुधवार ई.सं.२०२२ मे ११ नेपाल सम्बत ११४२ बछलाथ्व दशमी वैशाख शुक्ल दशमी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख शुक्ल दशमी तिथी, चन्द्रमा सिंह राशिमा,पूर्व फाल्गुनी नक्षत्र, व्याघात योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः१७ बजे, सूर्यास्त साँझ ६ः४३ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा धनीयाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर १७ मिनेट देखि ६ बजेर ५८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।