Nepali astrologer in New York Archives - Page 28 of 29 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०८० वैशाख १ गते शुक्रबार_Daily Rashifal 2023 April 14 ll

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८० वैशाख १ गते शुक्रबार ई.सं.२०२३ अप्रिल १४ नेपाल सम्बत ११४३ चौलागा नवमी, पिङ्गल नाम संवत्सर, सूर्य उत्तरायणं बसन्त ऋतु, बैशाख कृष्ण नवमी, चन्द्रमा मकर राशिमा उत्तरषाढा नक्षत्र, सिद्घ योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ५ः४१ बजे, सूर्यास्त साँझ ६ः२७ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर १६ मिनेट देखि ०८ बजेर ५२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
आज मेष संका्रन्ति तथा नव बर्ष २०८० को सम्पूर्णमा शुुभ कामना व्यक्त गर्दछु ।

आजको राशिफल बि.सं. २०७९ चैत ३० गते बिहीवार_Daily Rashifal 2023 April 13 ll

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ चैत ३० गते बिहीवार ई.सं.२०२३ अप्रिल १३ नेपाल सम्बत ११४३ चौलागा अष्टमी, नल नामक संवत्सर, सूर्य उत्तरायणं बसन्त ऋतु, बैशाख कृष्ण अष्टमी, चन्द्रमा धनु राशिमा पूर्वाषाढा नक्षत्र, शिव योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः४२ बजे, सूर्यास्त साँझ ६ः२७ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ४३ मिनेट देखि ०७ बजेर १८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ चैत २९ गते बुधवार_Daily Rashifal 2023 April 12 ll

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ चैत २९ गते बुधवार ई.सं.२०२३ अप्रिल १२ नेपाल सम्बत ११४३ चौलागा षष्ठी, नल नामक संवत्सर, सूर्य उत्तरायणं बसन्त ऋतु, बैशाख कृष्ण षष्ठी, चन्द्रमा धनु राशिमा मूल नक्षत्र, परिधि योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः४३ बजे, सूर्यास्त साँझ ६ः२७ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ४३ मिनेट देखि ०७ बजेर १८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ चैत २८ गते मङ्गलवार_Daily Rashifal 2023 April 11 ll

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ चैत २८ गते मङ्गलवार ई.सं.२०२३ अप्रिल ११ नेपाल सम्बत ११४३ चौलागा पञ्चमी, नल नामक संवत्सर, सूर्य उत्तरायणं बसन्त ऋतु, बैशाख कृष्ण पञ्चमी, चन्द्रमा वृश्चिक राशिमा ज्येष्ठा नक्षत्र, वरियान योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः४४ बजे, सूर्यास्त साँझ ६ः२६ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २९ मिनेट देखि १२ बजेर ०५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ चैत २७ गते सोमवार_Daily Rashifal 2023 April 10 ll

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ चैत २७ गते सोमवार ई.सं.२०२३ अप्रिल १० नेपाल सम्बत ११४३ चौलागा चतुर्थी, नल नामक संवत्सर, सूर्य उत्तरायणं बसन्त ऋतु, बैशाख कृष्ण चतुर्थी, चन्द्रमा वृश्चिक राशिमा अनुराधा नक्षत्र, व्यतिपात योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः४५ बजे, सूर्यास्त साँझ ६ः२५ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पूरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ४५ मिनेट देखि ०७ बजेर २० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ चैत २६ गते आइतवार_Daily Rashifal 2023 April 9 ll

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ चैत २६ गते आइतवार ई.सं.२०२३ अप्रिल ९ नेपाल सम्बत ११४३ चौलागा तृतिया, नल नामक संवत्सर, सूर्य उत्तरायणं बसन्त ऋतु, बैशाख कृष्ण तृतिया, चन्द्रमा तुला राशिमा विशाखा नक्षत्र, सिद्धि योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ५ः४६ बजे, सूर्यास्त साँझ ६ः२५ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ५५ मिनेट देखि १० बजेर ३० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ चैत १५ गते बुधवार_Daily Rashifal 2023 March 29 ll

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ चैत १५ गते बुधवार ई.सं.२०२३ मार्च २९ नेपाल सम्बत ११४३ चौलाथ्व अष्टमी, नल नामक संवत्सर, सूर्य उत्तरायणं बसन्त ऋतु, चैत शुक्ल अष्टमी, चन्द्रमा मिथुन राशिमा आद्र्रा नक्षत्र, शोभन योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ५ः५८ बजे, सूर्यास्त साँझ ६ः१९ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुख्मा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ५८ मिनेट देखि ०७ बजेर ३० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज श्री श्रेश्त मत्स्यन्द्रनाथ रथ यात्रा तथा चैते दशैंको सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ चैत ९ गते बिहीवार_Daily Rashifal 2023 March 23 ll

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ चैत ९ गते बिहीवार ई.सं.२०२३ मार्च २३ नेपाल सम्बत ११४३ चौलाथ्व द्वितीया, नल नामक संवत्सर, सूर्य उत्तरायणं बसन्त ऋतु, चैत शुक्ल द्वितीया, चन्द्रमा मीन राशिमा रेवती नक्षत्र, ब्रह योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः०५ बजे, सूर्यास्त साँझ ६ः१६ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ०४ मिनेट देखि ०७ बजेर ३६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ चैत ७ गते मङ्गलवार Daily Rashifal 2023 March 21 ll

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ चैत ७ गते मङ्गलवार ई.सं.२०२३ मार्च २१ नेपाल सम्बत ११४३ चिल्लागा आमै, नल नामक संवत्सर, सूर्य उत्तरायणं बसन्त ऋतु, चैत कृष्ण औंसी, चन्द्रमा कुम्भ राशिमा पूर्वभाद्र नक्षत्र, शुभ योग, चतुष्पद करण । नेपालमा सूर्योदय बिहान ६ः०७ बजे, सूर्यास्त साँझ ६ः१५ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर ४० मिनेट देखि १२ बजेर ११ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज घोडेजात्राको सम्पूर्णमा शुभकामना व्यक्त गर्दछु । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ चैत ५ गते आइतवार Daily Rashifal 2023 March 19 ll

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ चैत ५ गते आइतवार ई.सं.२०२३ मार्च १९ नेपाल सम्बत ११४३ चिल्लागा द्वादशी, नल नामक संवत्सर, सूर्य उत्तरायणं बसन्त ऋतु, चैत कृष्ण त्रयोदशी, चन्द्रमा मकर राशिमा धनिष्ठा नक्षत्र, सिद्ध योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ६ः०९ बजे, सूर्यास्त साँझ ६ः१४ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०९ बजेर १० मिनेट देखि १० बजेर ४१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।