nepali jyotish patro Archives - Page 30 of 81 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०८० वैशाख १७ गते आइतबार_Daily Rashifal 2023 April 30 ||

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८० वैशाख १७ गते आइतबार ई.सं.२०२३ अप्रिल ३० नेपाल सम्बत ११४३ बछल्लाथ्व दशमी, पिङ्गल नाम संवत्सर, सूर्य उत्तरायणं बसन्त ऋतु, बैशाख शुक्ल दशमी, चन्द्रमा सिंह राशिमा मघा नक्षत्र, वृद्घि योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ५ः२५ बजे, सूर्यास्त साँझ ६ः३६ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ४३ मिनेट देखि १० बजेर २२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०८० वैशाख १६ गते शनिबार_Daily Rashifal 2023 April 29 ||

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८० वैशाख १६ गते शनिबार ई.सं.२०२३ अप्रिल २९ नेपाल सम्बत ११४३ बछल्लाथ्व नवमी, पिङ्गल नाम संवत्सर, सूर्य उत्तरायणं बसन्त ऋतु, बैशाख शुक्ल नवमी, चन्द्रमा कर्कट राशिमा अश्लेषा नक्षत्र, गण्ड योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ५ः२६ बजे, सूर्यास्त साँझ ६ः३६ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पदा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ०५ मिनेट देखि ०८ बजेर ४४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज सिता नवमी व्रत तथा विश्व नृत्य दिवस रहेको छ ।

आजको राशिफल बि.सं. २०८० वैशाख १५ गते शुक्रबार_Daily Rashifal 2023 April 28 ||

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८० वैशाख १५ गते शुक्रबार ई.सं.२०२३ अप्रिल २८ नेपाल सम्बत ११४३ बछल्लाथ्व अष्टमी, पिङ्गल नाम संवत्सर, सूर्य उत्तरायणं बसन्त ऋतु, बैशाख शुक्ल अष्टमी, चन्द्रमा कर्कट राशिमा पुष्य नक्षत्र, शूल योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ५ः२९ बजे, सूर्यास्त साँझ ६ः३४ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ०६ मिनेट देखि ०८ बजेर ४४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व हाँसो दिवस रहेको छ ।

आजको राशिफल बि.सं. २०८० वैशाख १२ गते मंगलबार_Daily Rashifal 2023 April 25 ||

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८० वैशाख १२ गते मंगलबार ई.सं.२०२३ अप्रिल २५ नेपाल सम्बत ११४३ बछल्लाथ्व पञ्चमी, पिङ्गल नाम संवत्सर, सूर्य उत्तरायणं बसन्त ऋतु, बैशाख शुक्ल पञ्चमी, चन्द्रमा मिथुन राशिमा आद्र्रा नक्षत्र, अतिगंड योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ५ः३० बजे, सूर्यास्त साँझ ६ः३३ बजे हुनेछ । आज जन्म लिने बच्चा मीथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २४ मिनेट देखि १२ बजेर ०२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज २०७२ साल महाभुकम्पको सम्झना, रामानुजाचार्य जयन्ती साथै विश्व औँलो दिवस रहेको छ ।

आजको राशिफल बि.सं. २०८० वैशाख ११ गते सोमबार_Daily Rashifal 2023 April 24 ||

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८० वैशाख ११ गते सोमबार ई.सं.२०२३ अप्रिल २४ नेपाल सम्बत ११४३ बछल्लाथ्व चतुर्थी, पिङ्गल नाम संवत्सर, सूर्य उत्तरायणं बसन्त ऋतु, बैशाख शुक्ल चतुर्थी, चन्द्रमा वृष राशिमा मृगशिरा नक्षत्र, शोभान योग, विष्टि÷भद्रा करण । आज नेपालमा सूर्योदय बिहान ५ः३१ बजे, सूर्यास्त साँझ ६ः३३ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३१ मिनेट देखि ०७ बजेर ०८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज लोकतन्त्र दिवस दिवस रहेको छ ।

आजको राशिफल बि.सं. २०८० वैशाख ८ गते शुक्रबार_Daily Rashifal 2023 April 21 ||

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८० वैशाख ८ गते शुक्रबार ई.सं.२०२३ अप्रिल २१ नेपाल सम्बत ११४३ बछल्लाथ्व पारु, पिङ्गल नाम संवत्सर, सूर्य उत्तरायणं बसन्त ऋतु, बैशाख शुक्ल प्रतिपदा, चन्द्रमा मेष राशिमा भरणी नक्षत्र, प्रीति योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ५ः३४ बजे, सूर्यास्त साँझ ६ः३१ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ११ मिनेट देखि ०८ बजेर ४८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज छन्द दिवस÷मत्स्यन्द्रनाथ रथारोहण रहेको छ ।

आजको राशिफल बि.सं. २०८० वैशाख ७ गते बिहीबार_Daily Rashifal 2023 April 20 ||

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८० वैशाख ७ गते बिहीबार ई.सं.२०२३ अप्रिल २० नेपाल सम्बत ११४३ चौलागा आमै, पिङ्गल नाम संवत्सर, सूर्य उत्तरायणं बसन्त ऋतु, बैशाख कृष्ण औँसी, चन्द्रमा मेष राशिमा अश्विनी नक्षत्र, विषकुम्भ योग, नाग करण । आज नेपालमा सूर्योदय बिहान ५ः३५ बजे, सूर्यास्त साँझ ६ः३० बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३५ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज मातातीर्थ औँसी रहेको छ ।

आजको राशिफल बि.सं. २०८० वैशाख ६ गते बुधबार_Daily Rashifal 2023 April 19 ||

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८० वैशाख ६ गते बुधबार ई.सं.२०२३ अप्रिल १९ नेपाल सम्बत ११४३ चौलागा चतुर्दशी, पिङ्गल नाम संवत्सर, सूर्य उत्तरायणं बसन्त ऋतु, बैशाख कृष्ण चतुर्दशी, चन्द्रमा मीन राशिमा रेवती नक्षत्र, वैधृति योग, शकुनि करण । आज नेपालमा सूर्योदय बिहान ५ः३६ बजे, सूर्यास्त साँझ ६ः३० बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३६ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०८० वैशाख ५ गते मङ्गलबार_Daily Rashifal 2023 April 18 ll

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८० वैशाख ५ गते मङ्गलबार ई.सं.२०२३ अप्रिल १८ नेपाल सम्बत ११४३ चौलागा त्रयोदशी, पिङ्गल नाम संवत्सर, सूर्य उत्तरायणं बसन्त ऋतु, बैशाख कृष्ण त्रयोदशी, चन्द्रमा मीन राशिमा उत्तरभाद्र नक्षत्र, एन्द्र योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ५ः३६ बजे, सूर्यास्त साँझ ६ः२९ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २६ मिनेट देखि १२ बजेर ३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०८० वैशाख ४ गते सोमबार_Daily Rashifal 2023 April 17 ll

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८० वैशाख ४ गते सोमबार ई.सं.२०२३ अप्रिल १७ नेपाल सम्बत ११४३ चौलागा द्वदशी, पिङ्गल नाम संवत्सर, सूर्य उत्तरायणं बसन्त ऋतु, बैशाख कृष्ण द्वदशी, चन्द्रमा कुम्भ राशिमा पुर्वभाद्र नक्षत्र, ब्रम्हा योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ५ः३७ बजे, सूर्यास्त साँझ ६ः२९ बजे हुनेछ । आज जन्म लिने बच्चा कु्म्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३७ मिनेट देखि बिहान ०७ बजेर १४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज सोम प्रदोष व्रत रहेको छ ।