todays horoscope nepali Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०८२ भदौ १९ गते बिहिवार|| Daily Rashifal of sep 04 //

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ भदौ १९ गते बिहिवार ई.सं. २०२५ सेप्टेम्बर ०४ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल द्धादशी , चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, सौभाग्य योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४४ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर २० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन दहि खाएर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ४४ मिनेट देखि ०७ बजेर १८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ | आजको दिनमा वामन  द्धादशी व्रत रहेको छ|

आजको राशिफल बि.सं. २०८२ भदौ १८ गते बुधवार || Daily Rashifal of sep 03 //

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ भदौ १८ गते बुधवार ई.सं. २०२५ सेप्‍टेम्‍बर ०३ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल एकादशी , चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, आयुष्मान योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४२ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर २२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन जौ तिल वा धनिया राखेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ४३ मिनेट देखि ०७ बजेर १८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ | आजको दिनमा हरिपरिवर्तिनी एकादशी व्रत रहेको छ|

आजको राशिफल बि.सं. २०८२ भदौ १७ गते मंगलबार || Daily Rashifal of sep 02 //

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ भदौ १७ गते मंगलबार ई.सं. २०२५ सेप्‍टेम्‍बर ०२ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल दशमी , चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, प्रीति योग, तैतल करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४३ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर २३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन सखर वा गुण खाएर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २८ मिनेट देखि १२ बजेर ०३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ |

आजको राशिफल बि.सं. २०८२ भदौ १६ गते सोमबार || Daily Rashifal of Aug 32 //

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ भदौ १६ गते सोमबार ई.सं. २०२५ अगस्त ३२ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल नवमी , चन्द्रमा वृश्‍चिक राशिमा, ज्‍येष्‍ठा नक्षत्र, बालव योग, विषकुम्‍भ करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४२ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर २४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्‍चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन शरिर ऐनामा हेरेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ४२ मिनेट देखि ०७ बजेर १७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ |

आजको राशिफल बि.सं. २०८२ भदौ १५ गते आइतबार || Daily Rashifal of Aug 31// 

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ भदौ १५ गते आइतबार ई.सं. २०२५ अगस्त ३१ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल अष्‍टमी , चन्द्रमा वृश्‍चिक राशिमा, अनुराधा नक्षत्र, वैधृति योग, विष्‍टि/भद्रा करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४२ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर २५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्‍चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन घिउ खाएर  जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ५३ मिनेट देखि १० बजेर २८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ | आजको दिनमा गौरा पर्व (सम्‍बन्‍धित समुदायलाई मात्र),‍ राधा जन्‍मोत्‍सव, गोरखकाली पूजा, दुर्वाष्‍टमी रहेको छ ।

आजको राशिफल बि.सं. २०८२ भदौ १४ गते शनिबार || Daily Rashifal of Aug 30// 

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ भदौ १४ गते शनिबार ई.सं. २०२५ अगस्त ३० नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल सप्‍तमी , चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, एन्‍द्र योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४१ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर २६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन जौ तिल मुखमा राखेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर १५ मिनेट देखि ०८ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ | आजको दिनमा महालक्ष्‍मी व्रतआरम्‍भ , गौरा सप्‍तमी , विश्‍व बेपत्ता विरुद्धको दिवस रहेको छ|

आजको राशिफल बि.सं. २०८२ भदौ १३ गते शुक्रबार || Daily Rashifal of Aug 29//

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ भदौ १३ गते शुक्रबार ई.सं. २०२५ अगस्त २९ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल षष्‍ठी , चन्द्रमा तुला राशिमा, स्‍वाति नक्षत्र, ब्रहा योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४१ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर २७ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन जौ मुखमा राखेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर १७ मिनेट देखि ०८ बजेर ५२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ | आजको दिनमा सूर्य षष्‍ठी, विश्‍व आणविक परिक्षण विरुद्धको दिवस रहेको छ |

आजको राशिफल बि.सं. २०८२ भदौ ०६ गते शुक्रवार|| Daily Rashifal of Aug 22 //

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ भदौ ०६ गते शुक्रबार ई.सं. २०२५ अगस्त २२ नेपाल सम्बत ११४५ गुंलागा चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण चतुर्दशी, चन्द्रमा कर्कत राशिमा, अश्‍लेषा नक्षत्र, वरियान योग, शकुनी करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ३८ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ३४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कत राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन जौ मुखमा राखेर  जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि लाभ समय बिहान ०७ बजेर १५ मिनेट देखि ०८ बजेर ५२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ |

आजको राशिफल बि.सं. २०८२ भदौ ०५ गते बिहिवार|| Daily Rashifal of Aug 21//

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ भदौ ०५ गते बिहीवार ई.सं. २०२५ अगस्त २१ नेपाल सम्बत ११४५ गुंलागा त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण त्रयोदशी, चन्द्रमा कर्कत राशिमा, पुष्य नक्षत्र, व्यतिपात योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ३७ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ३५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कत राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन दही खाएर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३७ मिनेट देखि ०७ बजेर १४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ |

आजको राशिफल बि.सं. २०८२ भदौ ०४ गते बुधवार || Daily Rashifal of Aug 20 //

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ भदौ ०४ गते बुधवार ई.सं. २०२५ अगस्त २० नेपाल सम्बत ११४५ गुंलागा द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण द्वादशी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, सिद्धी योग, तैतल करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ३७ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ३६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन तिल वा धनीय मुखमा राखेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि लाभ समय बिहान ०५ बजेर ३७ मिनेट देखि ०७ बजेर १४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ | आजको दिनमा प्रदोष व्रत रहेको छ|