» आजको राशिफल बि।सं। २०८३ जेठ ०७ गते बिहिवार Daily Rashifal Of 2026-May-20

आजको राशिफल बि।सं। २०८३ जेठ ०७ गते बिहिवार Daily Rashifal Of 2026-May-20

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८३ जेठ ०७ गते बिहिवार ई।सं। २०२६ मे २१ नेपाल सम्बत ११४६ अनालाथ्व पञ्चमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल पञ्चमी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, गण्ड योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ११ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ४९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ११ मिनेट देखि ०६ बजेर ५४ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।