ॐ जय जगदीश हरे प्रभु जय जगदीश हरे |
प्रभुका चरण उपासक कति-कति पार तरे ||१|| ॐ जय जगदीश हरे ..
मनको थाल मनोहर प्रेम रुप वाती -प्रभु प्रेमरुप वाती |
भाव कपुर छ मङ्गल आरतीसब भाती || २|| ॐ जय जगदीश हरे..
नित्य-निरन्जन-निर्मल कारण अविनाशी |
शरणागत प्रतिपालक चिन्मय सुख राशी ||३|| ॐ जय जगदीश हरे….
सृष्टि स्थिति लयकर्ता त्रिभुवनका स्वामी |
भक्ति सुधा वर्षाउ शरणपर्यौ हामी ||४|| ॐ जय जगदीश हरे….
आसुर भाव निवारक तारक सुखदाता |
गुण अनुरुप तिमि हौ हरि हर हौ धाता ||५|| ॐ जय जगदीश हरे….
युग-युग पालन गर्छौ अगणित रुप धरि |
लीलामय रस विग्रह करुणामूर्ती हरि ||६|| ॐ जय जगदीश हरे…
समता शान्ति प्रदायक, सज्जन हितकारी |
चरण शरण अव पाऔ प्रभु भवभय हारी ||७|| ॐ जय जगदीश हरे….
सम्यम सुर सरिताको अविरल धार बहोस् |
जति-जति जन्म भए पनि प्रभुमा प्रेम रहोस्||८|| ॐ जय जगदीश हरे….
प्रेम सहित शुभ आरती जसले नित्य गर्यो |
दिन-दिन निर्मल वन्दै त्यो भव सिन्धु तर्यो||९|| ॐ जय जगदीश हरे…. ॐ
जय जगदीश हरे प्रभु जय जगदीश हरे |
प्रभुका चरण उपासक कति-कति पार तरे ||१०|| ॐ जय जगदीश हरे .
ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ चैत ८ गते आईतवार ई।सं। २०२५ मार्च २२ नेपाल सम्बत ११४६ चौलाथ्व चतुर्थी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल तृतीया , चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, वैधृति योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ०५ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर १५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०९ बजेर ०८ मिनेट देखि १० बजेर ३९ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ चैत ७ गते शनिवार ई।सं। २०२५ मार्च २१ नेपाल सम्बत ११४६ चौलाथ्व तृतीया , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल तृतीया , चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, एन्द्र योग, तैतल करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ०६ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर १५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ३७ मिनेट देखि ०९ बजेर ०८ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ चैत ६ गते शुक्रवार ई।सं। २०२५ मार्च २० नेपाल सम्बत ११४६ चौलाथ्व द्धितीया , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल द्धितीया , चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, ब्रम्ह योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ०७ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर १४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ३८ मिनेट देखि ०९ बजेर ०९ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ चैत ५ गते बिहिवार ई।सं। २०२५ मार्च १९ नेपाल सम्बत ११४६ चिल्लागा आमै , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत कृष्ण औँसी , चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, शुक्ल योग, नाग करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ०९ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर १४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ०९ मिनेट देखि ०७ बजेर ३९ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ चैत ३ गते मंगलवार ई।सं। २०२५ मार्च १७ नेपाल सम्बत ११४६ चिल्लागा त्रयोदशी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत कृष्ण त्रयोदशी , चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, सिद्ध योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ११ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर १३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर ४१ मिनेट देखि १२ बजेर १२ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ चैत २ गते सोमवार ई।सं। २०२५ मार्च १६ नेपाल सम्बत ११४६ चिल्लागा द्धादशी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत कृष्ण द्धादशी , चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, शिव योग, तैतल करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर १२ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर १२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर १२ मिनेट देखि ०७ बजेर ४२ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज नेपालमन सोम प्रदोष व्रत रहेको छ ।
ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ चैत १ गते आइतवार ई।सं। २०२५ मार्च १५ नेपाल सम्बत ११४६ चिल्लागा एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत कृष्ण एकादशी , चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, परिधि योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर १३ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर १२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०९ बजेर १३ मिनेट देखि १० बजेर ४२ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज नेपालमा पापमोचनी एकादशी व्रत रहेको छ ।
ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८१ मंसिर १४ गते शुक्रबार ई.सं.२०२४ नोभेम्बर २९ नेपाल सम्बत ११४५ कछलागा त्रयोदशि, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गकृष्ण त्रयोदशि , चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, सौभान योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६ः३५ बजे, सूर्यास्त साँझ ०५ः०८ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर ५४ मिनेट देखि ०७ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।