nepali astrologer in usa Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०८२ मङ्सिर १२ गते शुक्रबार गते || Daily Rashifal of November 28 ||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ मंसिर १२ गते शक्रवार ई।सं। २०२५  नोभेम्बर २८ नेपाल सम्बत ११४६ कछलागा द्धादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्तर्तु ऋतु, मंसिर शुक्ल अष्टमी, चन्द्रमा कुम्भ राशिमा,  शतभिषा नक्षत्र, व्याघात योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ३४ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ०८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि  शुभ समय बिहान ०७ बजेर ५३ मिनेट देखि ०९ बजेर १३ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

आजको राशिफल बि.सं. २०८२ मङ्सिर ०९ गते मङ्गलबार गते || Daily Rashifal of November 25 ||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ मंसिर ०९ गते मंगलवार ई।सं। २०२५  नोभेम्बर २५ नेपाल सम्बत ११४६ कछलागा द्धादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्तर्तु ऋतु, मंसिर शुक्ल पञ्चमी, चन्द्रमा मकर राशिमा, उत्ररषाढा नक्षत्र, गण्ड योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ३२ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ०८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि  शुभ समय बिहान १० बजेर ३० मिनेट देखि ११ बजेर ५० मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

आजको राशिफल बि.सं. २०८२ मङ्सिर ०७ गते आइतबार || Daily Rashifal of November 23 ||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ मंसिर ०७ गते आइतवार ई।सं। २०२५  नोभेम्बर २३ नेपाल सम्बत ११४६ कछलागा द्धादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्तर्तु ऋतु, मंसिर शुक्ल तृतिया, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, धृति योग, तैतल करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ३० मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ०९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि  शुभ समय बिहान ०९ बजेर १० मिनेट देखि १० बजेर ३० मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।  

आजको राशिफल बि.सं. २०८२ मङ्सिर ५ गते शुक्रबार || Daily Rashifal of November 21 ||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ मंसिर ०५ गते शुक्रवार ई।सं। २०२५  नोभेम्बर २१ नेपाल सम्बत ११४६ कछलागा द्धादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्तर्तु ऋतु, मंसिर कृष्ण प्रतिपदा, चन्द्रमा वृश्चिक राशिमा, विशाखा नक्षत्र, शोभन योग, नाग करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर २९ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ०९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर  जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि  शुभ समय बिहान ०७ बजेर ४९ मिनेट देखि ०९ बजेर ०९ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

आजको राशिफल बि.सं. २०८२ मङ्सिर ४ गते बिहिबार || Daily Rashifal of November 20 ||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ मंसिर ०४ गते बिहिवार ई।सं। २०२५  नोभेम्बर २० नेपाल सम्बत ११४६ कछलागा द्धादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्तर्तु ऋतु, मंसिर कृष्ण औंसी, चन्द्रमा वृश्चिक राशिमा, विशाखा नक्षत्र, शोभन योग, नाग करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर २८ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर १० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि  शुभ समय बिहान ०६ बजेर २८ मिनेट देखि ०७ बजेर ४८ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।  

आजको राशिफल बि.सं. २०८२ मङ्सिर ३ गते बुधवार || Daily Rashifal of November 19 ||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ मंसिर ०३ गते बुधवार ई।सं। २०२५  नोभेम्बर १९ नेपाल सम्बत ११४६ कछलागा द्धादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्तर्तु ऋतु, मंसिर कृष्ण चतुर्दशी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, सौभाग्य योग, शकुनि करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर २७ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर १० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि  शुभ समय बिहान ०६ बजेर २७ मिनेट देखि ०७ बजेर ४७ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।  

आजको राशिफल बि.सं. २०८२ मङ्सिर २ गते मङ्गलबार || Daily Rashifal of November 17||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ मंसिर ०२ गते मंगलवार ई।सं। २०२५  नोभेम्बर १८ नेपाल सम्बत ११४६ कछलागा द्धादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्तर्तु ऋतु, मंसिर कृष्ण त्रयोदशी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र,  आयुष्मान योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर २६ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर १० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि  शुभ समय बिहान १० बजेर २८ मिनेट देखि ११ बजेर ४८ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।  

आजको राशिफल बि.सं. २०८२ मङ्सिर १ गते सोमबार || Daily Rashifal of November 17 ||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ मङ्सिर ०१ गते सोमवार ई।सं। २०२५  नोभेम्बर १७ नेपाल सम्बत ११४६ कछलागा द्धादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्तर्तु ऋतु, मंसिर कृष्ण त्रयोदशी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र,  प्रीति योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर २६ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ११ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि  शुभ समय बिहान ०९ बजेर ०७ मिनेट देखि १० बजेर २७ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।  

आजको राशिफल बि.सं. २०८२ कार्तिक २९ गते शनीबार || Daily Rashifal of November 14 ||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ कार्तिक २९ गते शनिवार ई।सं। २०२५  नोभेम्बर १५ नेपाल सम्बत ११४६ कछलागा एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शरद ऋतु, मंसिर कृष्ण एकादशी, चन्द्रमा कन्या राशिमा, उत्तरफाल्गुनी नक्षत्र,  वैधृति योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर २४ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ११ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि  शुभ समय बिहान ०७ बजेर ४५ मिनेट देखि ०९ बजेर ०६ मिनेट सम्म रहेकोछ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज उत्पतिका एकादशी व्रत रहेको छ ।

आजको राशिफल बि.सं. २०८२ कार्तिक २८ गते शुक्रबार || Daily Rashifal of November 14 ||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ कार्तिक २८ गते शुक्रवार ई।सं। २०२५  नोभेम्बर १४ नेपाल सम्बत ११४६ कछलागा दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शरद ऋतु, मंसिर कृष्ण दशमी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र,  एन्द्र योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर २३ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर १२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि  शुभ समय बिहान ०७ बजेर ४४ मिनेट देखि ०९ बजेर ०५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज विश्व मधुमेह दिवस रहेको छ ।