aajko rashifal Archives - Page 126 of 146 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल पुष १४ गते मंगलबार Aajako Rashifal 2020 December 29

आजको राशिफल बि.सं. २०७७ साल पुष १४ गते मंगलबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल पुष १४ गते ंमंगलबार ई. सं. २०२० डिसेम्वर २९ नेपाल सम्बत ११४१ थिंलाथ्व चतुदशीर्, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल चतुदर्शी, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र ५ः.४७ सम्म त्यसपछि आद्र्रा नक्षत्र, शुक्ल योग ४ः२४ सम्म त्यसपछि ब्रह योग, वणिज करण ८ः१३ सम्म त्यसपछि बव करण । नेपालमा सूर्योदय बिहान ०६ः५४ बजे, सूर्यास्त साँझ ५ः१९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै पनि पर्व तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ४८ मिनेट देखि १ बजेर २५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७७ साल पुष १३ गते सोमबार Aajako Rashifal 2020 December 28

आजको राशिफल बि.सं. २०७७ साल पुष १३ गते सोमबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल पुष १३ गते ंसोमबार ई. सं. २०२० डिसेम्वर २८ नेपाल सम्बत ११४१ थिंलाथ्व चतुदशीर्, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल चतुदर्शी, चन्द्रमा वृष राशिमा ४ः५३ सम्म त्यसपछि मिथुन राशिमा, रोहिणी नक्षत्र ३ः.५४ सम्म त्यसपछि मृगशिरा नक्षत्र, शुभ योग ४ः२९ सम्म त्यसपछि शुक्ल योग, गर करण ७ः२५ सम्म त्यसपछि वणिज करण । नेपालमा सूर्योदय बिहान ०६ः५३ बजे, सूर्यास्त साँझ ५ः१८ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै पनि पर्व तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५४ मिनेट देखि ८ बजेर १२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल पुष १२ गते आईतबार Aajako Rashifal 2020 December 27

आजको राशिफल बि.सं. २०७७ साल पुष १२ गते आईतबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल पुष १२ गते ंआईतबार ई. सं. २०२० डिसेम्वर २७ नेपाल सम्बत ११४१ थिंलाथ्व त्रयोदशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल त्रयोदशी, चन्द्रमा वृष राशिमा, कृतिका नक्षत्र १ः.३३ सम्म त्यसपछि रोहिणी नक्षत्र, साध्य योग ४ः१२ सम्म त्यसपछि शुभ योग, कौलव करण ५ः४२ सम्म त्यसपछि गर करण । नेपालमा सूर्योदय बिहान ०६ः५३ बजे, सूर्यास्त साँझ ५ः१८ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै पनि पर्व तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर २९ मिनेट देखि १२ बजेर ५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७७ साल पुष ११ गते शनिबार Aajako Rashifal 2020 December 26

आजको राशिफल बि.सं. २०७७ साल पुष ११ गते शनिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल पुष ११ गते ंशनिबार ई. सं. २०२० डिसेम्वर २६ नेपाल सम्बत ११४१ थिंलाथ्व द्धादशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल द्धादशी, चन्द्रमा मेष राशिमा ५ः३१ सम्म त्यसपछि वृष राशिमा, भरणी नक्षत्र १०ः.४९ सम्म त्यसपछि कृतिका नक्षत्र, सिद्ध योग ३ः३५ सम्म त्यसपछि साध्य योग, बव करण ३ः२६ सम्म त्यसपछि कौलव करण । नेपालमा सूर्योदय बिहान ०६ः५३ बजे, सूर्यास्त साँझ ५ः१७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै पनि पर्व तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ११ मिनेट देखि ९ बजेर २९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७७ साल पुष १० गते शुक्रबार Aajako Rashifal 2020 December 25

आजको राशिफल बि.सं. २०७७ साल पुष १० गते शुक्रबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल पुष १० गते ंबिहिबार ई. सं. २०२० डिसेम्वर २५ नेपाल सम्बत ११४१ थिंलाथ्व एकादशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल एकादशी, चन्द्रमा मेष राशिमा, अश्रिनी नक्षत्र ७ः.४९ सम्म त्यसपछि भरणी नक्षत्र, शिव योग २ः४६ सम्म त्यसपछि सिद्ध योग, वणिज करण १२ः५१ सम्म त्यसपछि बव करण । नेपालमा सूर्योदय बिहान ०६ः५३ बजे, सूर्यास्त साँझ ५ः१६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै पनि पर्व तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ११ मिनेट देखि १० बजेर ४६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७७ साल पुष ८ गते बुधबार Aajako Rashifal 2020 December 23

Daily rashifal Nepali
aajako rashifal

आजको राशिफल बि.सं. २०७७ साल पुष ८ गते बुधबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल पुष ८ गते ंबुधबार ई. सं. २०२० डिसेम्वर २३ नेपाल सम्बत ११४१ थिंलाथ्व नवमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल नवमी, चन्द्रमा मीन राशिमा ४ः४४ सम्म त्यसपछि मेष राशिमा, रेवती नक्षत्र ४ः.४५ सम्म त्यसपछि अश्रिनी नक्षत्र, वरियन योग १२ः५९ सम्म त्यसपछि परिधि योग, बालव करण ६ः३१ सम्म त्यसपछि तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः५२ बजे, सूर्यास्त साँझ ५ः१५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै पनि पर्व तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५२ मिनेट देखि ९ बजेर २८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७७ साल पुष ५ गते आईतबार Aajako Rashifal 2020 December 20

आजको राशिफल बि.सं. २०७७ साल पुष ५ गते आईतबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल पुष ५ गते आईतबार ई. सं. २०२० डिसेम्वर २० नेपाल सम्बत ११४१ थिंलाथ्व षष्ठी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल षष्ठी, चन्द्रमा कुम्भ राशिमा, शतभिशा नक्षत्र ९ः.१६ सम्म त्यसपछि पूर्वभाद्र नक्षत्र , वज्र योग १२ः१५ सम्म त्यसपछि सिद्धि योग, तैतल करण ३ः११ सम्म त्यसपछि वणिज करण । नेपालमा सूर्योदय बिहान ०६ः५० बजे, सूर्यास्त साँझ ५ः१४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै पनि पर्व तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर २६ मिनेट देखि १ बजेर २० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७७ साल पुष ४ गते शनिबार Aajako Rashifal 2020 December 19

आजको राशिफल बि.सं. २०७७ साल पुष ४ गते शनिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल पुष ४ गते शुनिबार ई. सं. २०२० डिसेम्वर १९ नेपाल सम्बत ११४१ थिंलाथ्व पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल पञ्चमी, चन्द्रमा मकर राशिमा ७ः३२ सम्म त्यसपछि कुम्भ राशिमा, धनिष्ठा नक्षत्र ७ः.५६ सम्म त्यसपछि शतभिशा नक्षत्र , हर्षण योग १ः०० सम्म त्यसपछि वज्र योग, बालव करण २ः१४ सम्म त्यसपछि तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः५० बजे, सूर्यास्त साँझ ५ः१३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज विवाह पञ्चमी परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ७ मिनेट देखि ९ बजेर २५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७७ साल पुष ३ गते शुक्रबार Aajako Rashifal 2020 December 18

आजको राशिफल बि.सं. २०७७ साल पुष ३ गते शुक्रबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल पुष ३गते शुक्रबार ई. सं. २०२० डिसेम्वर १८ नेपाल सम्बत ११४१ थिंलाथ्व चतुर्थी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल चतुर्थी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र ७ः२० सम्म त्यसपछि धनिष्ठा नक्षत्र , व्यागात योग ४ः१७ सम्म त्यसपछि हर्षण योग, विष्टि÷भद्रा करण ३ः३७ सम्म त्यसपछि बालव करण । नेपालमा सूर्योदय बिहान ०६ः४९ बजे, सूर्यास्त साँझ ५ः१३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज अन्तराष्ट्रिय आप्रवासी दिवश परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ७ मिनेट देखि १० बजेर ४३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७७ साल पुष २ गते बिहिबार Aajako Rashifal 2020 December 17

आजको राशिफल बि.सं. २०७७ साल पुष २ गते बिहिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल पुष २ गते बिहिबार ई. सं. २०२० डिसेम्वर १७ नेपाल सम्बत ११४१ थिंलाथ्व तृतीया, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल तृतीया, चन्द्रमा मकर राशिमा, उत्तरषढा नक्षत्र७ः३० सम्म त्यसपछि श्रवण नक्षत्र , ध्रुव योग ४ः१७ सम्म त्यसपछि व्यागात योग, गर करण ३ः३७ सम्म त्यसपछि विष्टि÷भद्रा करण । नेपालमा सूर्योदय बिहान ०६ः४८ बजे, सूर्यास्त साँझ ५ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ४८ मिनेट देखि ८ बजेर ६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।