ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल पुष १ गते बुधबार ई. सं. २०२० डिसेम्वर १६ नेपाल सम्बत ११४१ थिंलाथ्व द्धितीया, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल द्धितीया, चन्द्रमा धनु राशिमा २ः ३ सम्म त्यसपछि मकर राशिमा, पूर्वषाढा नक्षत्र ८ः२१ सम्म त्यसपछि उत्तरषाढा नक्षत्र , वृद्धि योग ६ः४७ सम्म त्यसपछि ध्रुव योग, कौलव करण ५ः१२ सम्म त्यसपछि गर करण । नेपालमा सूर्योदय बिहान ०६ः४८ बजे, सूर्यास्त साँझ ५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ४८ मिनेट देखि ९ बजेर २४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल मंसिर ३० गते मंगलबार ई. सं. २०२० डिसेम्वर १५ नेपाल सम्बत ११४१ थिंलाथ्व पारु, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल प्रतिपदा, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र ९ः४७ सम्म त्यसपछि पूर्वषाढा नक्षत्र , गण्डयोग ९ः४५ सम्म त्यसपछि वृद्धि योग, किंस्तुध्न करण ८ः४५ सम्म त्यसपछि कौलव करण । नेपालमा सूर्योदय बिहान ०६ः४७ बजे, सूर्यास्त साँझ ५ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजरे ४१ मिनेट देखि १ बजेर १७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल मंसिर २९ गते सोमबार ई. सं. २०२० डिसेम्वर १४ नेपाल सम्बत ११४१ कछलागा आमै, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग कृष्ण औशी, चन्द्रमा वृश्चिक राशिमा ११ः४१ सम्म त्यसपछि धनु राशिमा, ज्येष्ठा नक्षत्र ११ः४२ सम्म त्यसपछि मूल नक्षत्र , शूल योग १ः६ सम्म त्यसपछि गण्ड योग, चतुष्पद करण ११ः३४ सम्म त्यसपछि किंस्तुध्न करण । नेपालमा सूर्योदय बिहान ०६ः४६ बजे, सूर्यास्त साँझ ५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज सोमबारे औंशी व्रत परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजरे ४७ मिनेट देखि ८ बजेर ५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल मंसिर २८ गते आईतबार ई. सं. २०२० डिसेम्वर १३ नेपाल सम्बत ११४१ कछलागा चतुर्दशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग कृष्ण त्रयोदशी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र १ः५६ सम्म त्यसपछि ज्येष्ठा नक्षत्र , सुकर्मा योग ८ः३० सम्म त्यसपछि शूल योग, विष्टि÷भद्रा करण २ः३६ सम्म त्यसपछि चतुष्पद करण । नेपालमा सूर्योदय बिहान ०६ः४६ बजे, सूर्यास्त साँझ ५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज बाला चतुर्दशी व्रत÷ परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजरे २२ मिनेट देखि ११ बजेर ५८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल मंसिर २७ गते शनिबार ई. सं. २०२० डिसेम्वर १२ नेपाल सम्बत ११४१ कछलागा द्धादशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग कृष्ण त्रयोदशी, चन्द्रमा तुला राशिमा १०ः१६ सम्म त्यसपछि वृश्चिक राशिमा, स्वाती नक्षत्र ६ः४७ सम्म त्यसपछि अनुराधा नक्षत्र , अतिगंड योग १२ः२० सम्म त्यसपछि सकर्मा योग, तैतल करण ७ः२२ सम्म त्यसपछि विष्टि÷भद्रा करण । नेपालमा सूर्योदय बिहान ०६ः४५ बजे, सूर्यास्त साँझ ५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज अन्तर्राष्ट्रिय तटस्थ दिवश परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजरे ४ मिनेट देखि ९ बजेर २२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल मंसिर २६ गते शुक्रबार ई. सं. २०२० डिसेम्वर ११ नेपाल सम्बत ११४१ कछलागा एकादशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग कृष्ण एकादशी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र ९ः६ सम्म त्यसपछि स्वाती नक्षत्र , शोभान योग ४ः६ सम्म त्यसपछि अतिगंड योग, बालव करण १०ः२५ सम्म त्यसपछि तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः४५ बजे, सूर्यास्त साँझ ५ः१० बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज उत्पतिका एकादशी व्रत तथा अन्तर्राष्ट्रिय पर्वत दिवश परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजरे ३ मिनेट देखि १० बजेर ३९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल मंसिर २५ गते बिहिबार ई. सं. २०२० डिसेम्वर १० नेपाल सम्बत ११४१ कछलागा दशमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग कृष्ण दशमी, चन्द्रमा कन्या राशिमा १०ः१० सम्म त्यसपछि तुला राशिमा, हस्ता नक्षत्र ११ः११ सम्म त्यसपछि चित्रा नक्षत्र , सौभाग्य योग ७ः४१ सम्म त्यसपछि शोभान योग, विष्टि÷भद्रा करण ३ः४१ सम्म त्यसपछि बालव करण । नेपालमा सूर्योदय बिहान ०६ः४४ बजे, सूर्यास्त साँझ ५ः१० बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवश परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजरे ४३ मिनेट देखि ८ बजेर २ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल मंसिर २० गते शनिबार ई. सं. २०२० डिसेम्वर ५ नेपाल सम्बत ११४१ कछलागा पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग कृष्ण पञ्चमी, चन्द्रमा कर्कट राशिमा, पूष्य नक्षत्र २ः४२ सम्म त्यसपछि अश्लेषा नक्षत्र, ब्रह्रा योग ९ः४४ सम्म त्यसपछि एन्द्र योग, कौलव करण ८ः२४ सम्म त्यसपछि गर करण। नेपालमा सूर्योदय बिहान ०६ः४० बजे, सूर्यास्त साँझ ५ः९ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज अन्तर्राष्ट्रिय स्वंयमसेवक दिवश ता विश्व माटो दिवश परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजरे ५८ मिनेट देखि ९ बजेर १८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल मंसिर १८ गते बिहिबार ई. सं. २०२० डिसेम्वर ३ नेपाल सम्बत ११४१ कछलागा तृतिया, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग कृष्ण तृतिया, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र १२ः३२ सम्म त्यसपछि पुनर्वसु , शुभ योग ११ः१० सम्म त्यसपछि शुक्ल योग , वणिज करण ७ः९ सम्म त्यसपछि बव करण हुनेछ । नेपालमा सूर्योदय बिहान ०६ः३९ बजे, सूर्यास्त साँझ ५ः९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज अन्तर्राष्ट्रिय अपाङ्ग दिवश परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजरे ३९ मिनेट देखि ७ बजेर ५८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल मंसिर १७ गते बुधबार ई. सं. २०२० डिसेम्वर २ नेपाल सम्बत ११४१ कछलागा द्धितीया, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग कृष्ण द्धितीया, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र १०ः४९ सम्म त्यसपछि आद्र्रा , साध्य योग ११ः२३ सम्म त्यसपछि, शुभ योग , गर करण ६ः३६ सम्म त्यसपछि वणिज करण हुनेछ । नेपालमा सूर्योदय बिहान ०६ः३८ बजे, सूर्यास्त साँझ ५ः९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवश परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजरे ३८ मिनेट देखि ९ बजेर १६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।