nepaljyotish.com Archives - Page 53 of 70 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

Surya Grahan 2022 in Nepal |सुर्यग्रहण २०७९ | Surya Grahan २०७९ | कुन राशिलाई कस्तो प्रभाव पर्नेछ ?

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
+९७७– ९८४२२१९७३५
सुर्यग्रहण २०७९
सुर्य ग्रहण २०७९ को असर कुन क्षेत्रमा कस्तो पर्छ? कुन राशि लाई के कस्तो असर गर्छ ? कुन राशिलाई शुभ फल र कुन राशि हुने हरुलाई अशुभ फल छ? ग्रहण कति अवधि सम्म लाग्नेछ? कति बजे देखि ग्रहणको सुतक लाग्नेछ? कुन कुन देश बाट ग्रहण देखिन्छ? ग्रहण अवधिमा गर्न हुने र नहुने कार्यहरु लगायत ग्रहणबारे अन्य महत्वपूर्ण जानकारी हरु ।

यो वर्ष मुख्य गरि दुईपटक खण्डग्रास सुर्य ग्रहण लाग्नेछन । पहिलो सुर्य ग्रहण
बि.सं. २०७९ बैशाख १७ गते बैशाख कृष्ण औंसी (मातातिर्थ औंसी) का दिन लाग्नेछ । भने वर्षको दोश्रो सुर्य ग्रहण यहि कार्तिक ८ गते मंगलबार सन् २०२२ अप्रिल ३० तारिक का दिन लाग्नेछन । तर यो सुर्य ग्रहण नेपाल मा नलाग्ने हुनाले नेपाल मा यसको कुनै प्रभाव पर्ने छैन र सुतक लगायत अन्य केहि पनि वार्नु पर्दैन। धेरै महानुभाव हरुले मातातिर्थ और्सीका दिन ग्रहण लाग्छ रे आमाको मुख हेर्न र आमाको नाममा गरिने श्राद्ध गर्न हुन्छ वा हुँदैन भनेर सोध्नु भएको छ । वास्तमा नेपालमा यो ग्रहण नदेखिने हुनाले यसको असर हुँदैन । त्यसकारण आमाको सम्मान मा गरिने मुख हेर्ने र दिवंगत आमाको नाममा श्राद्ध गरिने कार्य गर्नु हुन्छ ।
वर्षको दोश्रो सुर्य ग्रहण बि. सं. २०७९ कार्तिक ८ गते ( कार्तिक कृष्ण अमावस्या तिथी) मंगलबार लाग्नेछ । यो ग्रहण नेपाल भारत का साथै युरोप, अफ्रिका को उत्तर पूर्वी भाग र एशियाको दक्षिण पश्चिम भाग बाट देखिनेछ ।
करिब ३२ मिनेट लाग्ने सुर्य ग्रहण नेपाली समय अनुसार दिउँसो ४ बजेर ५२ मिनेटमा ग्रहण स्पर्श हुनेछ। साँझ ५ बजेर २४ मिनेट मा ग्रहणको अवधि सकिनेछ । हिन्दु धर्ममा आस्थावान हरुका लागि कार्तिक ८ गते बिहान ४ बजेर ५२ मिनेट देखि सुतक लाग्ने हुनाले भोली पल्ट असार ९ गते सुर्योदय सम्म बालक, वृद्ध र बिमारी देखि बाहेक ले भोजन नगर्नु उत्तम हुनेछ । सुर्य ग्रहणमा भोलिपल्ट सुर्याेदय भएपछि मात्र भोजन गर्नु भन्ने शास्त्रिय मान्यता रहेको छ ।

यो सुर्य ग्रहण स्वाती नक्षत्र को तुला राशिमा लाग्नेछ । यो ग्रहण तुला राशिमा रहँदा लाग्ने हुनाले तुला राशिका जातक लाई बढि कष्ट हुनेछ ।
सुर्य ग्रहण फल कुन राशि लाई सुर्य ग्रहण ले कस्तो प्रभाव पर्छ?
मेष राशि स्त्री पीडा बढ्नेछ ।
वृष राशि सुख बढ्नेछ।
मिथुन राशि चिन्ता हुनेछ ।
कर्कट राशि व्यय, खर्च बढ्नेछ।
सिंह राशि श्रीप्राप्ती हुनेछ ।
कन्या राशि क्षति हुनेछ।
तुला राशि घात हुन सक्नेछ ।
वृश्चिक राशि व्यय, खर्च बढ्नेछ ।
धनु राशि लाभ हुनेछ ।
मकर राशि सुख हुनेछ
कुम्भ राशि माननाश हुनेछ ।
मिन राशि कष्ट हुनेछ ।

यो सुर्य ग्रहण हेर्न वृष, सिंह, धनु र मकर राशि लाई जुरेको छ । अन्य राशि लाई जुरेको छैन । ग्रहण अवधिमा दीर्घ रोगि र गर्भवति महिलाले बाहिर ननिस्कनु शुभ हुनेछ । धार्मीक मान्यता अनुसार ग्रहण अवधिमा नयाँ कार्यको थालनी नगर्नु, खानेकुरा नखानु, सुत्ने, कपाल कोर्ने, दाँत माझ्ने ईत्यादि कार्य नगर्नु उत्तम हुनेछ । यो अवधिमा ग्रहणको खराब प्रभाव बाट बच्न सुर्यको गायत्रि मन्त्र जप गर्नु एवं आफ्ना इष्टदेवको आराधना गर्नु शुभ हुनेछ । ग्रहण सकिएपछि नुहाई धुवाई गरेर आफ्नो गच्छ अनुसार दान गर्नु उत्तम हुनेछ। ग्रहणको सकारात्मक वा नकारात्मक फल ग्रहण लागेपछि को समय देखि ६ महिना भित्रमा प्राप्त हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ साल वैशाख ११ गते आइतवार Daily Rashifal 2022 April 24

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख ११ गते आइतवार ई.सं.२०२२ अप्रिल २४ नेपाल सम्बत ११४२ चौलागा नवमी वैशाख कृष्ण अष्टमी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण अष्टमी तिथी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शुभ योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः३० बजे, सूर्यास्त साँझ ६ः३३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ४६ मिनेट देखि १० बजेर २४ मिनेट सम्म छ । आज लोकतन्त्र दिवस ÷ एस।इ।इ २०७८ प्रारम्भ ( अनिवार्य गणित परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७९ साल वैशाख १० गते शनिवार Daily Rashifal 2022 April 23

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख १० गते शनिवार ई.सं.२०२२ अप्रिल २३ नेपाल सम्बत ११४२ चौलागा सप्तमी वैशाख कृष्ण सप्तमी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण सप्तमी तिथी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, साध्य योग, बव करण । नेपालमा सूर्योदय बिहान ५ः३१ बजे, सूर्यास्त साँझ ६ः३२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ०९ मिनेट देखि ८ बजेर ४७ मिनेट सम्म छ । आज अन्र्तराष्ट्रिय पुस्तक दिवस /प्रतिलिप अधिकार दिवस परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७९ साल वैशाख ९ गते शुक्रवार Daily Rashifal 2022 April 22

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख ९ गते शुक्रवार ई.सं.२०२२ अप्रिल २२ नेपाल सम्बत ११४२ चौलागा षष्ठी वैशाख कृष्ण षष्ठी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण षष्ठी तिथी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, शिव योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः३२ बजे, सूर्यास्त साँझ ६ः३२ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर १० मिनेट देखि ८ बजेर ४७ मिनेट सम्म छ । आज विश्व पृथ्वी दिवस ÷ एस।इ।इ २०७८ प्रारम्भ ( अनिवार्य अङग्रेजी, परीक्षाको सुरु परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७९ साल वैशाख ८ गते बिहिवार Daily Rashifal 2022 April 21

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख ८ गते बिहिवार ई.सं.२०२२ अप्रिल २१ नेपाल सम्बत ११४२ चौलागा पञ्चमी वैशाख कृष्ण पञ्चमी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण पञ्चमी तिथी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, परिधि योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः३३ बजे, सूर्यास्त साँझ ६ः३१ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ३३ मिनेट देखि ७ बजेर ११ मिनेट सम्म छ । आज छन्द दिवस परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ साल वैशाख ७ गते बुधवार Daily Rashifal 2022 April 20

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख ७ गते बुधवार ई.सं.२०२२ अप्रिल २० नेपाल सम्बत ११४२ चौलागा चतुर्थी वैशाख कृष्ण चतुर्थी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण चतुर्थी तिथी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, वरियान योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः३४ बजे, सूर्यास्त साँझ ६ः३१ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा धनीयाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ३४ मिनेट देखि ७ बजेर ११ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७९ साल वैशाख ६ गते मङगलवार Daily Rashifal 2022 April 19

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख ६ गते मङगलवार ई.सं.२०२२ अप्रिल १९ नेपाल सम्बत ११४२ चौलागा तृतिया वैशाख कृष्ण तृतिया तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण तृतिया तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, व्यतिपात योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः३५ बजे, सूर्यास्त साँझ ६ः३० बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २६ मिनेट देखि १२ बजेर ०३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७९ साल वैशाख ५ गते सोमवार Daily Rashifal 2022 April 18

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख ५ गते सोमवार ई.सं.२०२२ अप्रिल १८ नेपाल सम्बत ११४२ चौलागा द्धितीया वैशाख कृष्ण द्धितीया तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण द्धितीया तिथी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, सिद्धि योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः३६ बजे, सूर्यास्त साँझ ६ः२९ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ३६ मिनेट देखि ८ बजेर ५० मिनेट सम्म छ । आज सम्पदा दिवस परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७९ साल वैशाख ४ गते आइतवार Daily Rashifal 2022 April 17

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख ४ गते आइतवार ई.सं.२०२२ अप्रिल १७ नेपाल सम्बत ११४२ चौलागा पारु वैशाख कृष्ण प्रतिपदा तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण प्रतिपदा तिथी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, व्रज योग, बालक करण । नेपालमा सूर्योदय बिहान ५ः३७ बजे, सूर्यास्त साँझ ६ः२९ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५० मिनेट देखि १० बजेर २७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७९ साल वैशाख ३ गते शनिवार Daily Rashifal 2022 April 16

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख ३ गते शनिवार ई.सं.२०२२ अप्रिल १६ नेपाल सम्बत ११४२ चौलाथ्व पुन्हि चैत्र शुक्ल पूर्णिमा तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र शुक्ल पूर्णिमा तिथी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, व्याघात योग, विष्टि / भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः३८ बजे, सूर्यास्त साँझ ६ः२८ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर १५ मिनेट देखि ८ बजेर ५१ मिनेट सम्म छ । आज हनुमान जयन्ती व्रत / वैशाख स्नान प्रारम्भ / पूर्णिमा व्रत परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।