free online Nepali jyotish Archives - Page 73 of 91 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

Chandra Grahan 2022 Nepali | चन्द्र ग्रहण २०७९ | Chandra Grahan 2079 | कुन राशी लाई कस्तो प्रभाव पर्नेछ ?

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
+९७७– ९८४२२१९७३५
चन्द्रग्रहण २०७९ बारे विशेष जानकारी
यो वर्ष दुई वटा चन्द्रग्रहण लाग्नेछन । पहिलो चन्द्रग्रहण बि.सं. २०७९ जेठ ८ गते आईतबार लाग्नेछ भने वर्षको दोश्रो चन्द्रग्रहण कार्तिक २२ गते मंगलबार लाग्नेछ ।

वर्षको पहिलो चन्द्र ग्रहण २०७९ जेठ ८ गते (सन् २०२२ मे १६ तारिक) का दिन लाग्नेछ । यो चन्द्रग्रहण नेपाल बाट भने देखिने छैन र नेपालमा कुनै असर पर्ने छैन । यो ग्रहण पश्चिम युरोप, दक्षिण पश्चिम एशिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका एवं अन्टार्कटीका बाट समेत देखिनेछ । ग्रहण नेपाली समय अनुसार बिहान ९ बजेर १५ मिनेट देखि १० बजेर ३८ मिनेट सम्म लाग्नेछ । उक्त स्थानमा बसोबास गर्नुहुने नेपाली समुदायले आफ्नो धर्म संस्कृती अनुसार ग्रहण अवधिमा वर्जित गरिएका कार्यहरु नगर्नु उत्तम हुनेछ ।
चन्द्रग्रहण २०७९ ले कुन राशि लाई के कस्तो असर गर्छ ?
यहि आउँदो कार्तिक २२ गते (सन् २०२२ नोभेम्बर ८) का दिन आकाशमा एक अद्भुत खगोलिय घटना देख्न पाईनेछ । कार्तिक शुक्ल पक्ष पूर्णीमा का दिन खग्रास चन्द्र ग्रहण लाग्नेछ । यो चन्द्र ग्रहण नेपालका साथै एशिया, युरोप, अफ्रिकी देशहरु, अस्ट्रेलिया, दक्षिण अमेरिका र उत्तर अमेरीका बाट पनि देखिनेछ । करिब डेढ घण्टा सम्म लाग्ने चन्द्र ग्रहण नेपाली समय अनुसार साँझ ५ बजेर २७ मनेटमा ग्रहण स्पर्श हुनेछ। मोक्ष साँझ ६ बजेर ३४ मिनेट मा हुनेछ । ग्रहणको मुख्य अवधि १ घण्टा २४ मिनेट हुनेछ । हिन्दु धर्ममा आस्थावान हरुका लागि कार्तिक २२ गते मंगलबार बिहान ८ बजेर ११ मिनेट देखि सुतक लाग्ने हुनाले बाल, वृद्ध र बिमारी देखि बाहेक ले भोजन नगर्नु उत्तम हुनेछ ।
यो चन्द्र ग्रहण भरणी नक्षत्र, मेष राशिमा चन्द्रमा को गोचर हुँदा लाग्नेछ ।

यसको असर प्राकृतिक, सामाजिक र राजनितीक क्षेत्रमा देखिनेछ । चन्द्र ग्रहणको प्रभाव बिशेष गरि सैन्य क्षेत्रमा पर्नेछ । देश देश बिच द्धन्द बढ्न सक्नेछ भने धेरै सैनिक एवं सुरक्षा कर्मीको हताहती हुन सक्नेछ ।
मेष राशिमा ग्रहण लाग्ने हुनाले मेष राशि हुने व्यक्ति हरु लाई बढि कष्ट हुन सक्नेछ । समग्रमा यो ग्रहण को फल राशि अनुसार निम्न बमोजिम प्राप्त हुने देखिन्छ ।
मेष राशि घात
वृष राशि व्यय
मिथुन राशि लाभ
कर्कट राशि सुख
सिंह राशि माननाश
कन्या राशि कष्ट
तुला राशि स्त्रि पीडा
वृश्चिक राशि सुख
धनु राशि चिन्ता
मकर राशि व्यथा
कुम्भ राशि श्रीप्राप्ती
मिन राशि क्षती

यो चन्द्र ग्रहण हेर्न मिथुन, कर्कट, बृश्चिक र कुम्भ राशि लाई जुरेको छ । अन्य राशि लाई जुरेको छैन । ग्रहण अवधिमा दीर्घ रोगि र गर्भवति महिलाले बाहिर ननिस्कनु शुभ हुनेछ । धार्मीक मान्यता अनुसार ग्रहण अवधिमा नयाँ कार्यको थालनी नगर्नु, खानेकुरा नखानु, सुत्ने, कपाल कोर्ने, दाँत माझ्ने ईत्यादि कार्य नगर्नु उत्तम हुनेछ । ग्रहण सकिएपछि नुहाई धुवाई गरेर आफ्नो अवस्था अनुसार दान गरि आफ्नो नित्य कर्म गर्नू शुभ हुन्

आजको राशिफल बि.सं. २०७९ साल वैशाख ७ गते बुधवार Daily Rashifal 2022 April 20

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख ७ गते बुधवार ई.सं.२०२२ अप्रिल २० नेपाल सम्बत ११४२ चौलागा चतुर्थी वैशाख कृष्ण चतुर्थी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण चतुर्थी तिथी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, वरियान योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः३४ बजे, सूर्यास्त साँझ ६ः३१ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा धनीयाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ३४ मिनेट देखि ७ बजेर ११ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७९ साल वैशाख ६ गते मङगलवार Daily Rashifal 2022 April 19

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख ६ गते मङगलवार ई.सं.२०२२ अप्रिल १९ नेपाल सम्बत ११४२ चौलागा तृतिया वैशाख कृष्ण तृतिया तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण तृतिया तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, व्यतिपात योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः३५ बजे, सूर्यास्त साँझ ६ः३० बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २६ मिनेट देखि १२ बजेर ०३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७९ साल वैशाख ५ गते सोमवार Daily Rashifal 2022 April 18

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख ५ गते सोमवार ई.सं.२०२२ अप्रिल १८ नेपाल सम्बत ११४२ चौलागा द्धितीया वैशाख कृष्ण द्धितीया तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण द्धितीया तिथी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, सिद्धि योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः३६ बजे, सूर्यास्त साँझ ६ः२९ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ३६ मिनेट देखि ८ बजेर ५० मिनेट सम्म छ । आज सम्पदा दिवस परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७९ साल वैशाख ४ गते आइतवार Daily Rashifal 2022 April 17

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख ४ गते आइतवार ई.सं.२०२२ अप्रिल १७ नेपाल सम्बत ११४२ चौलागा पारु वैशाख कृष्ण प्रतिपदा तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण प्रतिपदा तिथी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, व्रज योग, बालक करण । नेपालमा सूर्योदय बिहान ५ः३७ बजे, सूर्यास्त साँझ ६ः२९ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५० मिनेट देखि १० बजेर २७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७९ साल वैशाख ३ गते शनिवार Daily Rashifal 2022 April 16

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख ३ गते शनिवार ई.सं.२०२२ अप्रिल १६ नेपाल सम्बत ११४२ चौलाथ्व पुन्हि चैत्र शुक्ल पूर्णिमा तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र शुक्ल पूर्णिमा तिथी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, व्याघात योग, विष्टि / भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः३८ बजे, सूर्यास्त साँझ ६ः२८ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर १५ मिनेट देखि ८ बजेर ५१ मिनेट सम्म छ । आज हनुमान जयन्ती व्रत / वैशाख स्नान प्रारम्भ / पूर्णिमा व्रत परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ साल वैशाख २ गते शुक्रवार Daily Rashifal 2022 April 15

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख २ गते शुक्रवार ई.सं.२०२२ अप्रिल १५ नेपाल सम्बत ११४२ चौलाथ्व चतुर्दशी चैत्र शुक्ल चतुर्दशी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र शुक्ल चतुर्दशी तिथी, चन्द्रमा कन्या राशिमा,उत्तर फाल्गुनी नक्षत्र, ध्रुव योग, गर करण । नेपालमा सूर्योदय बिहान ५ः३९ बजे, सूर्यास्त साँझ ६ः२८ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर १५ मिनेट देखि ८ बजेर ५१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७९ साल वैशाख १ गते बिहिवार Daily Rashifal 2022 April 14

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख १ गते बिहिवार  ई.सं.२०२२ अप्रिल १४ नेपाल सम्बत ११४२ चौलाथ्व त्रयोदशी चैत्र शुक्ल त्रयोदशी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र शुक्ल त्रयोदशी तिथी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, वृद्वि योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः४० बजे, सूर्यास्त साँझ ६ः२७ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४० मिनेट देखि ७ बजेर १६ मिनेट सम्म छ । आज नयाँ वर्ष / मेष संक्रान्ति / बिस्का जात्रा /महावीर जयन्ती / प्रदोष व्रत परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ३० गते बुधवार Daily Rashifal 2022 April 13

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल चैत्र ३० गते बुधवार ई.सं.२०२२ अप्रिल १३ नेपाल सम्बत ११४२ चौलाथ्व द्धादशी चैत्र शुक्ल द्धादशी तिथी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र शुक्ल द्धादशी तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, गण्ड योग, बव करण । नेपालमा सूर्योदय बिहान ५ः४१ बजे, सूर्यास्त साँझ ६ः२७ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४१ मिनेट देखि ७ बजेर १७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७८ साल चैत्र २९ गते मङगलबार Daily Rashifal 2022 April 12

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल चैत्र २९ गते मङगलबार ई.सं.२०२२ अप्रिल १२ नेपाल सम्बत ११४२ चौलाथ्व एकादशी चैत्र शुक्ल एकादशी तिथी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र शुक्ल एकादशी तिथी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, शूल योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः४३ बजे, सूर्यास्त साँझ ६ः२६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २९ मिनेट देखि १२ बजेर ०४ मिनेट सम्म छ । आज कामदा एकादशी व्रत र अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।